अन्तर्राष्ट्रिय
जापानमा संकटकालको घोषणापछि थप त्रास
टोकियो, वैशाख ११ : जापानका प्रधानमन्त्री योशिहिदे सुगाले कोभिड १९ भाइरसको महामारी तीव्र रुपमा फैलिएपछि फेरि पनि संकटकालको घोषणा गर्नुभएको छ । प्रधानममन्त्री सुगाले शुक्रबार जापानको राजधानी टोकियोसहितका क्षेत्रमा फेरि…
ब्राजिलमा कोभिडबाट शुक्रबार करिब तीन हजार जनाको मृत्यु
साओ पाओलो, वैशाख ११ : ब्राजिलमा गएको २४ घण्टा यता कोभिड–१९ को संक्रमणबाट यहाँका करिब तीन हजार नागरिकको मृत्यु भएको छ । ब्राजिलको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार शुक्रबार मात्र यहाँ…
भारतमा कोरोना संक्रमित र मृत्यु शुक्रबार नयाँ रेकर्ड
नयाँ दिल्ली, वैशाख १० : भारतमा कोरोना भाइरसको सङ्क्रमण झनै तीब्र बनेको देखिएको छ । यहाँका स्वास्थ्य क्षेत्रका अधिकारीहरुले दिएका समाचारहरुमा यो संक्रमणका कारण यहाँ मृत्यु हुने र नयाँ सङ्क्रमणको दरमा…
भारतका चर्चित संगीतकार श्रवणको कोरोना संक्रमणबाट मृत्यु
काठमाडौं, बैशाख १० : भारतको बलिऊडका चर्चित संगीतकार श्रवण राथौडको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । बिहिबार राति ६६ वर्षीय श्रवणको मुम्बईस्थित रहेजा अस्पतालमा मृत्यु भएको हो । केही दिन अघि…
इन्डोनेसियामा ५३ सैनिकसहित बेपत्ता नौसैनिक पनडुब्बीको खोजी तीव्र
बाली, इन्डोनेसिया, वैशाख ९ : नियमित अभ्यासका क्रममा ५३ जना चालक दलका सदस्यसँगै बेपत्ता भएको नौसैनिक पनडुब्बीको इन्डोनेसियाली युद्धपोतहरुले बिहीबार बिहानैदेखि खोजी कार्यलाई तीव्र बनाएका छन् । इन्डोनेसियाको समुद्री क्षेत्रमा…
भारतमा चार दिनमा १० लाख संक्रमित थपिए, २४ घण्टामा थपिएका संक्रमित विश्वकै बढी
काठमाडौं, वैशाख ९ : भारतमा पछिल्लो २४ घण्टामा विश्वमा एकैदिनमा थपिएका सबैभन्दा बढी सङ्क्रमित पहिचान गरिएको छ । भारतमा पछिल्लो २४ घण्टामा तीन लाखभन्दा बढी सङ्क्रमितको पुष्टि भएको छ ।…
भाकपा महासचिव यचुरीका छोराको कोरोना सङ्क्रमणले मृत्यु
काठमाडौं, वैशाख ९ : भारतीय कम्युनिष्ट पार्टी(मा)का महासचिब सीताराम यचुरीका छोराको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । पेशाले पत्रकार रहनुभएका ३४ वर्षीय आशिष यचुरीको मेदान्त अस्पतालमा उपचारको क्रममा निधन भएको हो…
पाकिस्तानको एक होटलमा बम विस्फोट, कम्तीमा चारको मृत्यु
इस्लामाबाद, वैशाख ९ : पाकिस्तानी क्वेटा शहरस्थित एउटा होटलमा बुधबार राती भएको बम विस्फोट परी कम्तीमा चारजना मारिएका छन् भने अन्य एक दर्जन घाइते भएका गृह मन्त्री शेख रशीद अहमदले…
नाइजेरियाली संसदद्वारा २.७ अर्ब डलर ऋण लिने प्रस्ताव स्वीकृत
अबुजा, वैशाख ९ : नाइजेरियाको सिनेटले राष्ट्रपति मुहम्मद बुहारीको अन्तर्राष्ट्रिय संस्थाहरुबाट २.७ अर्ब डलर ऋण लिन सक्ने एक महत्वाकाँक्षी योजनालाई अनुमोदन गरेको छ । नाइजेरियाको आयको प्रमुख स्रोत तेलको मूल्यमा…
ब्राजिलमा कोभिडबाट २४ घन्टामा तीन हजार ४७२ को मृत्यु
रियो डे जेनेरियो, वैशाख ९ : ब्राजिलमा गएको २४ घण्टा यता कोभिड–१९ को सङ्क्रमणबाट यहाँका तीन हजारभन्दा बढी नागरिकको मृत्यु भएको छ । यहाँको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार कोभिड–१९…
लोकप्रिय
पदयात्रामा गएका तीन युवक सम्पर्कविहीन
साउन २०, २०८३
हुथी आक्रमणमा कम्तीमा ३८ यमनी सैनिकको मृत्यु
साउन २१, २०८३






