अन्तर्राष्ट्रिय
अफगानिस्तानबाट अमेरिकी सेना फिर्ताको तयारी पुनः शुरु
काबुल, वैशाख १३ : अफगानिस्तानमा तैनाथ अमेरिकी र अन्य राष्ट्रका सेनाका प्रमुख कमान्डर जनरल स्कट मिलरले अफगानिस्तानबाट सबै विदेशी सेनाको फिर्ताको अभियान पुनः शुरु भएको बताउनु भएको छ । उहाँले…
इराककी अस्पतालमा आगलागीमा मृत्यु हुनेको सङ्ख्या ८२ पुग्यो
बगदाद, बैशाख १२ : इराकको राजधानी बगदादमा कोभिड बिरामीहरूको उपचार गरिरहेको एक अस्पतालमा अक्सिजन ट्याङ्की पड्किँदा आगो लागी भएको दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या कम्तीमा ८२ पुगेको इराकी सञ्चारमाध्यमहरूले जनाएका छन्…
दिल्लीमा एकै दिनमा २४ हजार सङ्क्रमित, ३७५ को मृत्यु
नयाँ दिल्ली, बैशाख १२ : भारतको केन्द्रीय राजधानी दिल्लीमा कोरोना भाइरसबाट एकै दिनमा अहिलेसम्मकै सबैभन्दा धेरै सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरुले आइतबार दिएको जानकारी अनुसार दिल्लीमा एक दिनमा २४…
युरोपतर्फ हिँडेका १३० जना आप्रवासी लिबियाली तटीय जलक्षेत्रमा डुबेको आशंका
कायरो, बैशाख १२ : युरोपतर्फ हिँडेका १०० भन्दा बढी आप्रवासीहरु लिबियाको तटीय जलक्षेत्रमा डुबेको स्वतन्त्र उद्धार समूह तथा राष्ट्रसंघीय आप्रवासन एजेन्सीले बताएका छन् । आजभोलि मौसम केही न्यानो भएकाले आप्रवासीहरु…
इराकको कोभिड अस्पतालमा आगलागी, कम्तीमा २३ जनाको मृत्यु
बग्दाद, वैशाख १२ : इराकको राजधानी बग्दादस्थित इबन अल–खातिभ अस्ततालको कोरोना भाइरस सघन उपचार कक्षमा आइतबार भएको आगलागीमा परेर कम्तीमा २३ जना बिरामीको मृत्यु भएको छ । स्वास्थ्य अधिकारीहरुका अनुसार…
साइप्रसमा फेरि लकडाउन लगाइने
निकोसिया, बैशाख ११ : कोरोनाभाइरसको महामारीबाट अति प्रभावित मुलुक साइप्रसमा फेरि लकडाउन लागु हुने भएको छ । सरकारले अहिले फेरि घोषणा गरेको लकडाउन यही अप्रिल २६ तारिख देखि लागु हुने…
अमेरिकामा जोन्सन एण्ड जोन्सनमाथि लगाइएको प्रतिबन्ध हट्यो
वासिङ्टन, बैशाख ११ : रगत जम्ने खतरा देखिएको विवरणहरूपछि अमेरिकामा जोन्सन एण्ड जोन्सनको खोपमा लगाइएको प्रतिबन्ध शनिबारदेखि हटाइएको छ । अमेरिकामा कोरोनाविरुद्धको जोन्सन एण्ड जोन्सनको खोपबारे आएका नकारात्मक समाचारपछि उक्त…
भारतले कोभिड–१९ विरुद्धको खोप र अक्सिजन आयातमा भन्सार शुल्क छुट दिने
नयाँ दिल्ली, बैशाख ११ : भारत सरकारले कोभिड–१९ विरूद्धको खोपको आयात गर्दा लाग्ने आधारभूत भन्सार शुल्कमा छुट दिने निर्णय शनिबार गरेको छ । सरकारले ‘मेडिकल ग्रेड अक्सिजन’ लाई पनि तीन…
भारतको उत्तराखण्डमा हिम ताल फुट्दा आठकोे मृत्यु, कैयौँ घाइते
चमोली, उत्तराखण्ड, बैशाख ११ : भारत उत्तराखण्डको चमोलीमा हिम ताल फुट्दा कम्तीमा आठ व्यक्तिको मृत्यु भएको छ । घटनापछि विभिन्न नदी किनारमा फसेका करिब ३८४ जनालाई घाइते अवस्थामा उद्धार गरिएको…
भारतमा एकैदिन साढे तीन लाख संक्रमित, दुई हजार ६२४ जनाको मृत्यु
काठमाडौं, वैशाख ११ : भारतमा कोरोना भाइरसबाट एकैदिन सङ्क्रमित भएकाहरुको सङ्ख्या करिब साढे तीन लाख पुगेको छ । । पछिल्लो २४ घण्टामा भारतमा तीन लाख ४७ हजार ७८६ जना सङ्क्रमित…
लोकप्रिय
पदयात्रामा गएका तीन युवक सम्पर्कविहीन
साउन २०, २०८३
हुथी आक्रमणमा कम्तीमा ३८ यमनी सैनिकको मृत्यु
साउन २१, २०८३






