अन्तर्राष्ट्रिय

बेलायत–भारत व्यापार सम्झौता, खोप उत्पादनमा लगानी बढाउने बेलायतको तयारी

 बैशाख २१, २०७८

लन्डन, बैशाख २१ : बेलायतले भारतसँग करिब एक अर्ब पाउन्ड अर्थात् एक अर्ब ४० करोड अमेरिकी डलर बराबरको नयाँ व्यापार तथा लगानी सम्झौता घोषणा गरेको छ । नयाँ व्यापार एवं लगानी…

अमेरिकाको व्यापार घाटा मार्चमा ७४ अर्ब डलर

 बैशाख २१, २०७८

वासिङ्टन, बैशाख २१ : संयुक्तराज्य अमेरिकाको अर्थतन्त्रमा पछिल्ला केही महिनादेखि सुधार आइरहे पनि गत मार्च महिनामा व्यापार घाटा ७४.४ अर्ब डलरमा पुगेको छ । विदेशी सामानको आयात बढेसँगै व्यापार घाटा…

भारतमा सङ्क्रमित हुने दुई करोड नाघ्यो

 बैशाख २१, २०७८

काठमाडौं, वैशाख २१ : भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित हुने दुई करोड नाघेको छ । एकैदिनमा तीन लाख ५७ हजार २२९ नयाँ सङ्क्रमित थपिदा कुल सङ्क्रमित दुई करोड दुई लाख ८२ हजार…

गेट्स दम्पत्ती सम्बन्ध बिच्छेद गर्दै

 बैशाख २१, २०७८

काठमाडौं, वैशाख २१ : बिवाहको २७ वर्षपछि बिल र मेलिन्डा गेट्स सम्बन्ध विच्छेदको घोषणा गरेका छन् । दुबैजनाले भनेका छन्, “सँगै यात्रा गर्न नसकिने विश्वासमा पुगेका छौं ।” बीबीसीका अनुसार…

स्पुतनिक भी खोप चीनमा उत्पादन गर्ने तयारी

 बैशाख २०, २०७८

ताइपेई, ताइवान, वैशाख २० : रूसले विकास गरेको कोरोनाभाइरस विरुद्धको स्पुतनिक भी खोपको माग अत्यधिक बढेपछि यसको उत्पादन चीनमा गर्ने तयारी शुरु गरिएको खोप उत्पादक रूसले जनाएको छ । हालैका…

बङ्गलादेशमा स्पिडबोट दुर्घटनामा कम्तीमा २६ जनाको मृत्यु

 बैशाख २०, २०७८

ढाका, वैशाख २० : बङ्गलादेशको पद्मा नदीमा सोमबार बिहानै भएको डुङ्गा दुर्घटनामा कम्तीमा २६ जनाको मृत्यु भएको छ । स्थानीय सञ्चार माध्यमका अनुसार खचाखच यात्रुले भरिएको स्पिडबोट (तीव्र गतिमा दौडिने डुङ्गा)ले…

भारतमा एकै दिन कोभिडबाट तीन हजार ४१७ को मृत्यु, तीन लाख ६८ हजार सङ्क्रमित

 बैशाख २०, २०७८

नयाँ दिल्ली, वैशाख २० : भारतमा कोरोनाभाइरस (कोभिड–१९) को सङ्क्रमणबाट पछिल्लो २४ घण्टामा तीन हजार ४१७ जनाको मृत्यु भएको छ । भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार २४ घण्टाको…

पश्चिम बङ्गालमा ममता बेनर्जीको तृणमूललाई भारी बहुमत

 बैशाख २०, २०७८

काठमाडौं, वैशाख २० : भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको भारतीय जनता पार्टी(बीजेपी) कोभिड १९ को महामारीका बीच एक प्रमुख राज्य पश्चिम बङ्गालमा चुनाव हारेको छ । उक्त राज्यमा बिजेपीले युद्ध स्तरको…

कोभिसिल्ड खोपको उत्पादन पूर्ण क्षमतामा जारी छ : पूनावाला

 बैशाख १९, २०७८

नयाँ दिल्ली, वैशाख १९ : भारतमा अक्सफोर्ड–अस्ट्राजेनिकाको कोभिड–१९ विरुद्धको खोपको उत्पादन गरिरहेको सेरम इन्स्टिच्यूट अफ इन्डियाले आफ्नो पुणे प्लान्टबाट पूर्ण क्षमतामा खोप उत्पादन भइरहेको जनाएको छ । “कोभिसिल्ड” नामबाट खोप उत्पादन…

भारतका पाँच राज्यमा मतगणना जारी, बङ्गालमा त्रिणमूलको अग्रता

 बैशाख १९, २०७८

नयाँ दिल्ली, वैशाख १९ : भारतको एक केन्द्र शासित प्रदेशसमेत पाँच राज्यमा हालै सम्पन्न विधानसभाको निर्वाचनको मतगणना आज बिहानैदेखि जारी छ । चुनावको प्रारम्भिक विवरण अनुसार मतपरिणाम प्रारम्भिक नतिजा मिश्रित…