स्थानीय चुनाव २०७९
आर्थिक सहयोग नपाएपछि घटे निर्वाचन पर्यवेक्षक
काठमाडौँ, जेठ १ : “पर्यवेक्षकहरुले मतदाताको विश्वास जित्न सबैसँग मिजासिलो भएर आदर सम्मान गर्न आवश्यक छ । यस पटकका लागि अन्तर्राष्ट्रिय पर्यवेक्षक नभएकाले राष्ट्रिय र स्थानीय पर्यवेक्षकले इमान्दारीपूर्वक विश्वास जितेर…
जन्तेढुङ्गा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा गठबन्धनका उम्मेदवार विजयी
खोटाङ, जेठ १ : जन्तेढुङ्गा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा सत्ता गठबन्धनमा आबद्ध चार राजनीतिक दलका साझा उम्मेदवार विजयी भएका छन् । गठबन्धनबाट अध्यक्षमा नेकपा (माओवादी केन्द्र)की अरुणादेवी राई र उपाध्यक्षमा…
स्थगित भएको निर्वाचन सुनिपीपलमा कडा सुरक्षाबीच सुरु
बझाङ, जेठ १ : बझाङको जयपृथ्वी नगरपालिका–७ को सुनिपीपल चौर माविमा आज कडा सुरक्षाबीच मतदान भइरहेको छ । शुक्रबार उक्त मतदानस्थलमा नेकपा (एमाले) र सत्ता गठबन्धनबीच विवाद सिर्जना भएपछि स्थगित…
रम्भामा मतगणना स्थगित
रामपुर (पाल्पा), जेठ १ : पाल्पाको रम्भा गाउँपालिकामा मत गणना स्थगित भएको छ । पाँच दलीय सत्ता गठबन्धन दलहरुले सार्वजनिक नतिजाप्रति असहमति जनाउँदै पुनः मतदानको माग गरेका छन् । गठबन्धन…
मस्र्याङ्दीमा स्थगित मतगणना पुनः सञ्चालन
लमजुङ, जेठ १ : जिल्लाको उत्तरी भेग मस्र्याङ्दी गाउँपालिकामा विवादका कारण आज साढे १२ बजेदेखि रोकिएको मतगणना पुनः सुरु भएको छ । नेकपा (एमाले) कार्यकर्ताले गठबन्धका कार्यकर्तालाई घाइते बनाएको र…
पोखरा महानगरमा गठबन्धन उम्मेदवारको अग्रता
गण्डकी, जेठ १ : स्थानीय तह सदस्य निर्वाचन–२०७९ अन्तर्गत जारी मतगणनामा पोखरा महानगरपालिकामा सत्ता गठबन्धनका उम्मेदवारले अग्रता कायमै राखेका छन् । पोखरा महानगरको वडा नं १, २, १२ र २३…
स्थानीय तह निर्वाचन : झन्डै १९ घण्टापछि मतगणना पुनः सुरु
बनेपा, जेठ १ : मतगणनाका क्रममा केही विवाद निस्केपछि काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिकाको शनिबार राति करिब १० बजेदेखि स्थगित भएको मतगणना पुनः सुरु भएको छ । गाउँपालिकाका निर्वाचन अधिकृत लक्ष्मीप्रसाद रेग्मीका…
स्वामीकार्तिकमा कांग्रेस विजयी
मार्तडी, जेठ १ : बाजुराको पूर्वी उत्तरी भेगको स्वामीकार्तिक खापर गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । गाउँपालिकाको अध्यक्षका उम्मेदवार भरतबहादुर रोकाया र उपाध्यक्षका उम्मेदवार मैना…
भरतपुर महानगरमा गठबन्धनको अग्रता कायमै
चितवन, जेठ १ : भरतपुर महानगरपालिकामा पाँच दलीय गठबन्धनको अग्रता कायमै रहेको छ । महानगर प्रमुख, उपप्रमुख र वडा अध्यक्षमा गठबन्धनको उम्मेदवारहरुले अग्रता कायम गरेका हुन् । मुख्य निर्वाचन अधिकृतको…
रोल्पाको थवाङ गाउँपालिकामा माओवादी केन्द्र विजयी
रोल्पा, जेठ १ : रोल्पाको थवाङ गाउँपालिका नेकपा (माओवादी केन्द्र) विजयी भएको छ । निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार दर्जित रोकामगरलाई ६१६ मतान्तरले पछि पार्दै गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रका ऋषिकेशव बुढामगर…






