स्थानीय चुनाव २०७९
छ केन्द्रमा आज मतदान
काठमाडौँ, जेठ १ : गत वैशाख ३० गते स्थगन भएकामध्ये चार स्थानीय तहका विभिन्न छ मतदान केन्द्रमा आज निर्वाचन भएको छ । निर्वाचन आयोगका अनुसार आज निर्वाचन जारी रहेका मतदानस्थलमा…
गोकर्णेश्वरमा एमालेको अग्रता
काठमाडौँ, जेठ १ : गोकर्णेश्वर नगरपालिकाको प्रमुख तथा उपप्रमुखमा नेकपा एमालेको अग्रता कायमै छ । यही वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनको मतगणना त्यसै रातिदेखि सुरु भएको थियो ।…
मानवीय त्रुटीलाई विवादको विषय नबनाऔँ : आयोग
काठमाडौँ, जेठ १ : निर्वाचन आयोगले मतगणनाका क्रममा हुने सामान्य मानवीय त्रुटीलाई विवादको विषय नबनाउन आग्रह गरेको छ । अनावश्यक विवाद झिकी मतगणना कार्य रोक्ने, हुलहुज्जत गर्ने, नाराबाजी गर्ने र…
मालिका अध्यक्षमा एमाले विजयी
म्याग्दी, जेठ१ : म्याग्दीको मालिका गाउँपालिकाको अध्यक्षमा नेकपा (एमाले)का बेगप्रसाद गर्बुजाले तीन हजार ९१ मत प्राप्त गरी विजयी हुनुभएको छ । गाउँपालिकाको उपाध्यक्षमा एमालेकै लक्ष्मीदेवी पुनले तीन हजार १६७ मत…
कीर्तिपुर नगरपालिकामा प्रमुखमा कांग्रेसको अग्रता
कीर्तिपुर, जेठ १ : कीर्तिपुर, १ स्थानीय तहको निर्वाचनअन्तर्गत कीर्तिपुर नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका राजकुमार नकर्मीले दुई हजार ६२० मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिद्वन्दी नेपाल कम्युनिष्ट पार्टी…
बेनी नगरपालिका–२ मा गठबन्धन विजयी
म्याग्दी, जेठ १ : म्याग्दीको बेनी नगरपालिका–२ को वडाध्यक्षमा नेपाली कांग्रेसका यामबहादुर कार्कीले एक हजार दुई मत ल्याएर विजयी हुनुभएको छ । उहाँका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका डम्मर सापकोटाले ७१८…
मकवानपुरमा २२ वडाका वडाध्यक्ष निर्वाचित
वाग्मती, जेठ १ : जिल्लामा सम्पन्न निर्वाचनको शनिवारदेखि जारी मतगणनामा आज २२ वटा वडाका वडाध्यक्ष निर्वाचित भएका छन् भने अन्य स्थानको मतगणना भइरहेको छ ।हालसम्म १० स्थानीय तहका १०२ वडामध्ये…
पुर्नवास नगरपालिका १० मा स्थगित निर्वाचन जेठ ३ गते हुने
कञ्चनपुर, जेठ १ : पुर्नवास नगरपालिका–१० विजय माध्यमिक विद्यालयस्थित तीन वटा मतदान केन्द्रको स्थगित निर्वाचन जेठ ३ गते हुने भएको छ । निर्वाचन अधिकृत किरण जोशीका अनुसार मतदान केन्द्र क,…
हुम्लामा हेलिकोप्टरमार्फत मतपेटिका संकलन
हुम्ला, जेठ १ : नाम्खा गाउँपालिका–६ स्थित मतदानस्थलका मतपेटिका आज नेपाली सेनाको हेलिकोप्टरमार्फत याल्वाङ्गस्थित मतगणनास्थलमा ल्याइएको छ । उक्त वडाको लिमीस्थित भृकुटी प्रावि जाङ्ग, सुनखानी प्रावि हल्जी र तिल गरी…
नलगाड नगरपालिका–२ मा कांग्रेसका खत्री विजयी
जाजरकोट, जेठ १ : नलगाड नगरपालिका–२ को वडाध्यक्षमा नेपाली कांग्रेसका पूर्णबहादुर खत्रीले ३८७ मत ल्याएर निर्वाचित हुनुभएको छ । उहाँका निकटतम् प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र)का खिमलाल जैशीले ३३४ मत प्राप्त…
लोकप्रिय
विदेशमा पढ्नका लागि बाहिरियो ४२ अर्ब ९६ करोड
पुष ०१, २०८२
नेपाल–चीन आर्थिक सहकार्यमा जोड
पुष ०२, २०८२
पोखरा महानगरले ६७औँ स्थापना दिवस मनाउँदै
पुष ०२, २०८२






