स्थानीय चुनाव २०७९
माछापुच्छेमा कांग्रेसका गुरुङ विजयी
कास्की, जेठ २ : गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।स्थानीय तह सदस्य निर्वाचन–२०७९ अन्तर्गत जारी मतगणनाको आज बिहान घोषणा गरिएको अन्तिम मत परिणामअनुसार…
कुम्मायकमा अध्यक्ष र उपाध्यक्षमा गठबन्धनका उम्मेदवार विजयी
पाँचथर, जेठ २ : पाँचथरको कुम्मायक गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा सत्तारुढ गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार बमप्रसाद लावती र उपाध्यक्षमा नेकपा (माओवादी केन्द्र)मा महेन्द्रबहादुर…
तनहुँमा २५ वडाको नतिजा सार्वजनिक, कुन-कनु वडामा क-कसले मारे बाजी !
दमौली, जेठ २ : स्थानीय तह निर्वाचनअन्तर्गत तनहुँका २४ वडाको नतिजा सार्वजनिक भएको छ । नौ पालिकाका ७१ वडाका मतगणना जारी रहँदा आइतबार रातिसम्म ती वडाको नतिजा सार्वजनिक भएको छ…
मेरिङदेनमा कांग्रेसका हाङ्गाम, फक्ताङ्लुङमा माओवादीका लाबुङ विजयी
ताप्लेजुङ, जेठ २ : ताप्लेजुङको मेरिङदेन गाउँपालिका अध्यक्ष पदमा डम्बर हाङ्गाम निर्वाचित हुनुभएको छ । नेपाली कांग्रेसबाट उम्मेदवार बन्नुभएका उहाँले दुई हजार ८६९ मत प्राप्त गरी विजयी हुनुभएको हो ।…
रघुगङ्गामा कांग्रेस विजयी
म्याग्दी, जेठ २ : म्याग्दीको रघुगङ्गा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष पदमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । सो पार्टीका भवबहादुर भण्डारीले चार हजार ३८ मत ल्याएर गाउँपालिका अध्यक्ष र…
सङ्खुवासभामा सभापोखरीमा गठबन्धन विजयी
किमाथाङ्का, जेठ १ : सङ्खुवासभाको सभापोखरी गाउँपालिकामा गठबन्धनका तर्फबाट अध्यक्षमा नेपाली कांग्रेसका भीमबहादुर लिम्बू विजयी हुनुभएको छ । एमालेका रत्न सुब्बालाई ७०२ मतले पछि पार्दै लिम्बू विजयी हुनुभएको हो ।…
रम्भामा झडप, प्रहरीद्वारा अश्रुग्यास प्रहार, ६ घाइते
रामपुर, पाल्पा, जेठ १ : पाल्पाको रम्भा गाउँपालिकामा झडप हुँदा ६ जना घाइते भएका छन् । खसेको भन्दा बढी मत भेटिएपछि विवाद हुँदा झडप भएको हो । घाइतेहरूमा तीन जना…
म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको मतगणना स्थगित
म्याग्दी, जेठ १ : म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको मतगणना स्थगित भएको छ । नेपाली कांग्रेसका उम्मेदवारले वडा नं ३ को पुनः मतगणनाको माग गरेपछि बिहान १२ बजेदेखि रोकिएको मतगणना अझै सुरु…
विराटनगर महानगर प्रमुखमा नेकांका कोइराला अगाडि
मोरङ, जेठ १ : विराटनगर महानगरपालिकाको प्रमुख पदमा साँझ ८ बजे प्राप्त पछिल्लो मत परिणामअनुसार गठबन्धन दल नेपाली कांग्रेसका उम्मेदवारले अग्रता लिइरहनुभएको छ । मुख्य निर्वाचन कार्यालय विराटनगरका सूचना अधिकारी…
कृष्णपुरको मेयरमा एमाले २५ मतले अगाडि, उपमेयरमा ११३ मतले कांग्रेस अगाडि
कञ्चनपुर, जेठ १ : कञ्चनपुरको कृष्णपुर नगरपालिकामा नेकपा (एमाले) र नेपाली काँग्रेसबीच कडा टक्कर भइरहेको छ । बेलुकी ९ बजेसम्म जम्मा ३३९५ मतगणना हुँदा एमालेका नगर प्रमुखका उम्मेदबारले ११८६ प्राप्त…
लोकप्रिय
विद्युतीय तार व्यवस्थापन गर्न मन्त्री श्रेष्ठको निर्देशन
साउन १३, २०८३
सुनसरीको देवानगञ्ज घटनाप्रति ध्यानाकर्षण
साउन १३, २०८३
हात्ती धपाउन लगाइएको तारको करेन्ट लाग्दा एक जनाको मृत्यु
साउन १३, २०८३
नेप्से परिसूचक सामान्य अङ्कले घट्यो
साउन १३, २०८३






