स्थानीय चुनाव २०७९
बाँकेका पन्ध्र वडाको मत परिणाम सार्वजनिक
नेपालगञ्ज,जेठ २ : बाँकेमा कुल ८१ वडामध्ये अहिलेसम्म १५ वडाको मतपरिणाम सार्वजनिक भएको छ । हालसम्मको मतपरिणाम अनुसार नेकपा ९एमाले०ले पाँच, नेपाली कांग्रेसले चार, नेकपा ९माओवादी केन्द्र०ले तीन, जनता समाजवादी…
बूढानीलकण्ठमा कांग्रेसको अग्रता
काठमाडौँ, जेठ २ : काठमाडौँको बूढानीलकण्ठ नगरपालिको प्रमुखमा नेपाली कांग्रेसले अग्रता लिएको छ । वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनको केहीबेर अगाडि सम्पन्न मतगणनामा कांग्रेसका उम्मेदवार विनोद चालिसेले दुई…
आमाछोदिङ्मोमा कांग्रेसका तामाङ विजयी
रसुवा, जेठ २ : गत शुक्रबार सम्पन्न स्थानीय तहअन्तर्गतको निर्वाचन मतपरिमाण घोषणा हुन थालेको छ । गोसाइँकुण्ड गाउँपालिकाको अध्यक्ष पदमा नेकपा (एमाले)का उम्मेदवार कैसाङनुर्पु तामाङ दुई हजार ५६३ मत प्राप्त…
पर्वतका २४ वडाको मतपरिणाम सार्वजनिक
पर्वत, जेठ २ : पर्वतमा सातवटै स्थानीय तहमा मतगणना जारी रहेको छ । शुक्रबार सम्पन्न स्थानीय तहको निर्वाचनको मतदानपछि शनिबारदेखि सातवटै पालिकामा मतगणना सुरु गरिएको हो । जिल्लामा हालसम्म २४…
माछापुच्छेमा कांग्रेसका गुरुङ विजयी
कास्की, जेठ २ : गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।स्थानीय तह सदस्य निर्वाचन–२०७९ अन्तर्गत जारी मतगणनाको आज बिहान घोषणा गरिएको अन्तिम मत परिणामअनुसार…
कुम्मायकमा अध्यक्ष र उपाध्यक्षमा गठबन्धनका उम्मेदवार विजयी
पाँचथर, जेठ २ : पाँचथरको कुम्मायक गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा सत्तारुढ गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार बमप्रसाद लावती र उपाध्यक्षमा नेकपा (माओवादी केन्द्र)मा महेन्द्रबहादुर…
तनहुँमा २५ वडाको नतिजा सार्वजनिक, कुन-कनु वडामा क-कसले मारे बाजी !
दमौली, जेठ २ : स्थानीय तह निर्वाचनअन्तर्गत तनहुँका २४ वडाको नतिजा सार्वजनिक भएको छ । नौ पालिकाका ७१ वडाका मतगणना जारी रहँदा आइतबार रातिसम्म ती वडाको नतिजा सार्वजनिक भएको छ…
मेरिङदेनमा कांग्रेसका हाङ्गाम, फक्ताङ्लुङमा माओवादीका लाबुङ विजयी
ताप्लेजुङ, जेठ २ : ताप्लेजुङको मेरिङदेन गाउँपालिका अध्यक्ष पदमा डम्बर हाङ्गाम निर्वाचित हुनुभएको छ । नेपाली कांग्रेसबाट उम्मेदवार बन्नुभएका उहाँले दुई हजार ८६९ मत प्राप्त गरी विजयी हुनुभएको हो ।…
रघुगङ्गामा कांग्रेस विजयी
म्याग्दी, जेठ २ : म्याग्दीको रघुगङ्गा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष पदमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । सो पार्टीका भवबहादुर भण्डारीले चार हजार ३८ मत ल्याएर गाउँपालिका अध्यक्ष र…
सङ्खुवासभामा सभापोखरीमा गठबन्धन विजयी
किमाथाङ्का, जेठ १ : सङ्खुवासभाको सभापोखरी गाउँपालिकामा गठबन्धनका तर्फबाट अध्यक्षमा नेपाली कांग्रेसका भीमबहादुर लिम्बू विजयी हुनुभएको छ । एमालेका रत्न सुब्बालाई ७०२ मतले पछि पार्दै लिम्बू विजयी हुनुभएको हो ।…
लोकप्रिय
झापामा केपी ओली
माघ २५, २०८२
निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध
माघ २६, २०८२
रहेनन् अभिनेता सुनिल थापा
माघ २५, २०८२






