स्थानीय चुनाव २०७९
ललितपुर महानगर प्रमुखमा कांग्रेसको अग्रता
ललितपुर, जेठ २ : ललितपुर महानगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार चिरीबाबु महर्जन र उपप्रमुखमा नेकपा (एमाले)की मञ्जली शाक्यको अग्रता कायम छ । पछिल्लो विवरणअनुसार, कांग्रेसका उम्मेदवार महर्जनले चार हजार ३१२ र…
गोकर्णेश्वर–४ मा महत विजयी
काठमाडौँ, जेठ २ : गोकर्णेश्वर नगरपालिका–४ को वडाध्यक्ष पदमा लौरो चुनाव चिह्नका जयराम महत विजयी हुनुभएको छ । उहाँले एक हजार २७ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका निकटतम…
पूर्वखोलामा एमाले विजयी
रामपुर (पाल्पा), जेठ २ : पाल्पाको पूर्वखोला गाउँपालिकामा नेकपा (एमाले)का उम्मेदवार विजयी भएका छन् । सो पालिका अध्यक्षमा नुनबहादुर थापा, उपाध्यक्ष भागीरथी भट्टराईसहित सबै वडामा एमालेले विजयी हासिल गरेको छ…
धनुषाको सात वडामा कांग्रेस विजयी
जनकपुर, जेठ २ : धनुषाको बिभिन्न पालिकाका ११ वडाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । ती मध्ये नेपाली कांग्रेसले सात ,नेकपा (एकीकृत समाजवादी)ले दुई तथा नेकपा (माओवादी केन्द्र) र…
बडीमालिका २ र ३ मा एमाले विजयी
मार्तडी, जेठ २ :जिल्लाको बडीमालिका नगरपालिका वडा नम्बर २ र ३ मा नेकपा (एमाले)का उम्मेदवार विजयी भएका छन् ।मुख्य निर्वाचन अधिकृतको कार्यालय मार्तडी बाजुराका अनुसार उक्त बडीमालिका–२ मा एमालेका उम्मेदवार…
सूर्यविनायक २ मा कांग्रेसको प्यानल विजयी
भक्तपुर, जेठ २ : सूर्यविनायक नगरपालिका–२ मा नेपाली कांग्रेसको प्यानल विजयी भएको छ । अध्यक्ष पदमा प्रदीप कार्की सहित सदस्यमा जनार्दन खड्का, भगत रानाभाट, महिला सदस्यमा कल्पना खतिवडा, दलित महिलामा…
दूधपोखरीमा कांग्रेसका गुरुङ विजयी
लमजुङ, जेठ २ : दूधपोखरी गाउँपालिकामा गठबन्धनका नेपाली कांग्रेसका धनप्रसाद गुरुङ विजयी हुनुभएको छ । आइतबार सम्पन्न मतगणनाअनुसार उहाँले एक हजार ४१ मतको फराकिलो मतअन्तरले नेकपा(एमाले)का तेजबहादुर गुरुङलाई पछि पार्दै…
बडीमालिका ४ मा कांग्रेसका नाथ विजयी
मार्तडी, जेठ २ : बडीमालिका नगरपालिका ४ रिलामा नेपाली कांग्रेसबाट अध्यक्षका उम्मेदवार अर्जुन नाथले २०१ विजयी हुनुभएको छ । उहाँले नेकपा (एमाले)का उम्मेदवार अमरबहादुर बडुवाललाई ३६ मतले पराजित गर्नुभएको हो…
माङसेबुङमा एमालेका राई र उपाध्यक्षमा जसपाका नेम्बाङ विजयी
मंगलबारे, जेठ २ : जिल्लाको माङसेबुङ गाउँपालिकामा अध्यक्षमा नेकपा (एमाले)का उम्मेदवार हेमन्त राई विजयी हुनुभएको छ । गठबन्धनका तर्फबाट उम्मेदवार नेपाली कांग्रेसका डिकेन्द्र इदिङ्गोलाई ३२३ मतान्तरले पराजित गर्दै एमालेका राई…
मकवानपुरको इन्द्रसरोबर र भीमफेदीमा एमाले विजयी
बागमती,जेठ २ : स्थानीय तह निर्वाचनअन्तर्गत मकवानपुरका दशवटा स्थानीय तहमध्ये दुई वटा पालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । सार्वजानिक मत परिणाम अनुसार उत्तरी मकवानपुरको इन्द्रसरोबर गाउँपालिकाको अध्यक्ष तथा…
लोकप्रिय
झापामा केपी ओली
माघ २५, २०८२
निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध
माघ २६, २०८२
रहेनन् अभिनेता सुनिल थापा
माघ २५, २०८२






