स्थानीय चुनाव २०७९
१० मतान्तरले पालिका अध्यक्षमा विजयी
तम्घास, जेठ २ : गुल्मीको मदाने गाउँपालिकामा १० मत अन्तरले गठबन्धनबाट नेपाली कांग्रेसका महेन्द्र कुँवर अध्यक्षमा निर्वाचित हुनुभएको छ । सोमबार दिउँसो आएको मतपरिणामअनुसार कुँवरले चार हजार ७०७ मत ल्याउनुभएको…
नुवाकोटको तादीमा कांग्रेस विजयी
नुवाकोट, जेठ २ : जिल्लाको तादी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका सन्तमान तामाङ निर्वाचित हुनुभएको छ । तादीमा सत्तासीन दलहरूबीच गठबन्धन भएको थिएन । अध्यक्षमा निर्वाचित तामाङले तीन हजार २४१ मत…
महावुको अध्यक्ष र उपाध्यक्षमा कांग्रेस विजयी
दैलेख, जेठ २ : दैलेखको महाबु गाउँपालिकामा नेपाली कांग्रेसको उम्मेदवार विजयी भएको छ । एमाले र एकीकृत समाजवादीका उम्मेदवारलाई पराजित गर्दै कांग्रेसका लक्ष्मण गुरुङ अध्यक्षमा विजयी हुनुभएको हो । गुरुङ…
कालिका गापाको मत परिमाण घोषणा, कांग्रेसका देवकोटा निर्वाचित
रसुवा, जेठ २ : स्थानीय तह निर्वाचनअन्तर्गत कालिका गाउँपालिकाको मत परिमाण घोषणा भएको छ । प्राप्त परिमाणअनुसार नेपाली कांग्रेसका उम्मेदवार हरिकृष्ण देवकोटाले दुई हजार ६२२ मत प्राप्त गरी गाउँपालिकाको अध्यक्ष…
मुड्केचुला गाउँपालिकामा माओवादी विजयी
जाजरकोट, जेठ २ : जाजरकोटको मुड्केचुला गाउँपालिकाको अध्यक्षमा नेकपा (माओवादी केन्द्र) का दत्तबहादुर शाही निर्वाचित हुनुभएको छ । उपाध्यक्षमा पनि माओवादीकै दुधा कुमारी रोकाया विजयी हुनुभएको छ । यस गाउँपालिकामा…
म्याग्दीको मंगला गाउँपालिकामा एमाले विजयी
गलेश्वर, जेठ २ : म्याग्दीको मंगला गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी भएको छ । गाउँपालिकाको अध्यक्षमा भारी मतका साथ सतप्रसाद रोका विजयी हुनुभएको छ । रोकाले कुल ३ हजार…
मुड्केचुला गाउँपालिकामा माओवादी विजयी
जाजरकोट , जेठ २ : जाजरकोटको मुड्केचुला गाउँपालिकाको अध्यक्षमा नेकपा (माओवादी केन्द्र) का दत्तबहादुर शाही निर्वाचित हुनुभएको छ । उपाध्यक्षमा पनि माओवादीकै दुधा कुमारी रोकाया विजयी हुनुभएको छ । यस…
आमचोक गाउँपालिकामा माओवादी केन्द्रको जित
भोजपुर, जेठ २ : भोजपुरको आमचोक गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका अशोक राई निर्वाचित हुनुभएको छ । राई तीन हजार ६८६ मतसहित विजयी हुनु भएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी…
भक्तपुर नगरको सबै पदमा नेमकिपा विजयी
भादगाउँ,जेठ २ : भक्तपुर नगरपालिकाको प्रमुख, उपप्रमुख तथा वडाध्यक्षसहित सबै पदमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले विजय हासिल गरेको छ । नगरको १० वटै वडामा अध्यक्ष तथा सदस्य पदमासमेत नेमकिपाले…
शङ्खरापुरमा एकीकृत समाजवादीको अग्रता
काठमाडौँ, जेठ २ : शङ्खरापुर नगरपालिकाको नगरप्रमुख पदमा नेकपा (एकीकृत समाजवादी) का लक्ष्मीप्रसाद (एलपी) श्रेष्ठले अग्रता कायम गर्नुभएको छ । श्रेष्ठले दुई हजार ३१७ मत पाउनुभएको नगर निर्वाचन कार्यालय जनाएको…
लोकप्रिय
विद्युतीय तार व्यवस्थापन गर्न मन्त्री श्रेष्ठको निर्देशन
साउन १३, २०८३
सुनसरीको देवानगञ्ज घटनाप्रति ध्यानाकर्षण
साउन १३, २०८३
हात्ती धपाउन लगाइएको तारको करेन्ट लाग्दा एक जनाको मृत्यु
साउन १३, २०८३
नेप्से परिसूचक सामान्य अङ्कले घट्यो
साउन १३, २०८३






