स्थानीय चुनाव २०७९
भरतपुर महानगरपालिकामा पुन : दाहालको अग्रता
चितवन, जेठ २ : भरतपुर महानगरपालिकामा पाँच दलीय गठबन्धनले पुनः अग्रता लिएको छ । पाँच दलीय गठबन्धनबाट प्रमुखको उम्मेदवार बन्नुभएकी नेकपा (माओवादी केन्द्र) की रेनु दाहालले पाँच हजार ६६ मतका…
मतगणना छिटो गराउन जनशक्ति र बजेटमा सहजीकरण गर्दै आयोग
काठमाडौँ, जेठ २ : स्थानीय तह सदस्य निर्वाचनको जारी मतगणना कार्यलाई छिटो सम्पन्न गराउन निर्वाचन आयोगले आवश्यक जनशक्ति र बजेटको प्रबन्धमा तदारुकता देखाएको छ । मतपत्रमा ६४ लहरसम्मका निर्वाचन चिह्न…
महानगरमा दुई वडामा एकीकृत समाजवादी र एकमा स्वतन्त्र विजयी
ललितपुर, जेठ २ : ललितपुर महानगरपालिकाका तीन वडाको मत परिणाम सार्वजनिक हुँदा दुई वटा वडामा नेकपा (एकीकृत समाजवादी) र एकमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । वडा नं १ मा…
फेदीखोलामा एमाले बिजयी
वालिङ, जेठ २ : स्याङ्जाको फेदीखोला गाउँपालिकाको अध्यक्षमा नेकपा (एमाले)का घनश्याम सुवेदी विजयी हुनुभएको छ । उहाँले नेपाली कांग्रेसका लक्ष्मीप्रसाद बराललाई १३२ मतले पराजित गर्दै विजयी हुनुभएको हो । अध्यक्षमा…
पैयुँको अध्यक्षमा कांग्रेसका ठकुरी र उपाध्यक्षमा एमालेकी राना विजयी
पर्वत, जेठ २ : पर्वतको पैयुँ गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार तोरण मल्ल ठकुरी विजयी हुनुभएको छ । मल्लले तीन हजार ८२४ मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँका…
सङ्खुवासभाको मकालु गाउँपालिकामा गठबन्धन विजयी
किमाथाङ्का, जेठ २ : सङ्खुवासभाको मकालु गाउँपालिकामा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । मकालु गाउँपालिकामा गठबन्धनका तर्फबाट अध्यक्षमा नेपाली कांग्रेसका वाङदी शेर्पा तीन हजार १७ मत ल्याएर विजयी हुनुभएको हो…
देवघाट गाउँपालिकाको अध्यक्षमा कांग्रेस, उपाध्यक्षमा माओवादी विजयी
दमौली, जेठ २ : तनहुँको देवघाट गाउँपालिकाको अध्यक्षमा गठबन्धनका उम्मेदवारले विजय हासिल गर्नुभएको छ । गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेस र उपाध्यक्षमा नेकपा (माओवादी केन्द्र)का उम्मेदवार विजयी हुनुभएको छ । अध्यक्षमा…
रोल्पाको माडी गाउँपालिका अध्यक्षमा घर्तीमगर विजयी
रोल्पा, जेठ २ : रोल्पाको माडी गाउँपालिकामा नेकपा (माओवादी केन्द्र)का अमरसिंह घर्तीमगरले तीन हजार ८३० मत प्राप्त गरी निर्वाचित हुनुभएको छ । निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का विजय घर्तीमगरले तीन हजार…
पालिका अध्यक्षमा लामा दोस्रो कार्यकालका लागि निर्वाचित
मुगु, जेठ २ : मुगुका चारवटा स्थानीय तहमध्ये मुगुम कार्मारोङ्ग गाउँपालिकाको मत गणना सम्पन्न भएको छ । गाउँपालिका अध्यक्षमा नेपाली कांगे्रसबाट अध्यक्षका उम्मेदवार छिरिङ्ग क्याप्ने लामा विजयी भएका छन् ।…
बैतडीको मेलौलीमा माओवादी, सिगासमा कांग्रेस
बैतडी, जेठ २ : जिल्लाको मेलौली नगरपालिका र सिगास गाउँपालिकाको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । मेलौलीको प्रमुखमा नेकपा (माओवादी केन्द्र)का भीमबहादुर चन्द (भूकम्प) विजयी हुनुभएको हो । गएको स्थानीयतह…
लोकप्रिय
विद्युतीय तार व्यवस्थापन गर्न मन्त्री श्रेष्ठको निर्देशन
साउन १३, २०८३
सुनसरीको देवानगञ्ज घटनाप्रति ध्यानाकर्षण
साउन १३, २०८३
हात्ती धपाउन लगाइएको तारको करेन्ट लाग्दा एक जनाको मृत्यु
साउन १३, २०८३
नेप्से परिसूचक सामान्य अङ्कले घट्यो
साउन १३, २०८३






