स्वास्थ्यकर्मीका साथै एम्बुलेन्स चालकलाई समेत पिपिई

 चैत १५, २०७६

धनकुटा, चैत १५ : स्वास्थ्यकर्मीका साथै एम्बुलेन्स चालकलाई समेत स्वास्थ्य सामग्री पिपिई वितरण गरिएको छ । विश्वभरी फैलिएको नोवल कोरोना भाइरस कोभिड १९ को संक्रमणलाई मध्यनजर गर्दै संक्रमित लगायतलाई उपचारका लागि…

सतर्कता अपनाउन आग्रह

 चैत १५, २०७६

काठमाडौँ, चैत १५ : सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमण फैलन नदिन स्थानीय तहका जनप्रतिनिधिलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । स्थानीय तह नागरिकको नजिकको सरकार…

स्वाब लिन आएको जहाज रनवेबाट चिप्लिएर दुर्घटना, सबै सकुशल

 चैत १५, २०७६

नेपालगञ्ज, चैत १५ : नेपाल एरलाइन्सको जहाज नेपालगञ्ज एरपोर्टमा शनिवार विहान अवतरण गर्दा चिप्लिएर रनवेभन्दा बाहिर गई दुर्घटना भएको छ । आशंकित कोरोना संक्रमणका विरामीको स्वाब नमुना लिन काठमाडौबाट आएको सो…

सबैका सहयोगले चुनौती सामना गर्न सकिन्छ : आपूर्तिमन्त्री

 चैत १५, २०७६

सरकारले साताव्यापी लकडाउन घोषणा गरेको छ । कोरोना भाइरसको सक्रमण फैलन नदिने लक्ष्यका साथ सरकारले उक्त घोषणा गरेको हो । लकडाउनको समयमा समेत सरकारले सहज रुपमा दैनिक उपभोग्य वस्तु उपलब्ध…

कोरियाबाट पठाइने किट्स आइतबार आउने

 चैत १५, २०७६

सिओल, चैत १५ : कोरोना सङ्क्रमित बिरामी हो हैन पत्ता लगाउन सहयोगी हुने दुई हजार किट्स नेपाललाई सहयोग गर्ने उद्देश्यले एनआरएन कोरियाको नेतृत्वमा यहाँका नेपालीबाट गरिएको सहयोग संकलन अभियानअन्तर्गत दुई दिनमै…

कोरोनाबिरुद्ध दाङका स्थानीय तह, आइसोलेसन वेड स्थापनादेखि खाद्यान्न सहयोगसम्म

 चैत १५, २०७६

दाङ, चैत १५ : कोभिड १९ अर्थात् नोवेल कोरोना भाइरस बिरुद्ध लड्न दाङका स्थानीय तहहरुले तयारी तीब्र पारेका छन् । जिल्लाका दशवटै स्थानीय तहहरु कोरोना बिरुद्ध लड्न तयारी अवस्थामा रहेका…

कोरोनाको उपचाररत युवतीको स्वास्थ्यमा सुधार

 चैत १५, २०७६

काठमाडौँ, चैत १५ : फ्रान्सबाट कतारको दोहा हुँदै नेपाल आएर कोरोना भाइरसको उपचाररत १९ वर्षीया युवतीको अहिले पनि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसन कक्षमा उपचारमा रहेकी छिन् ।…

विद्युत्मा २० प्रतिशत छुट

 चैत १५, २०७६

काठमाडौँ, चैत १५ : नेपाल विद्युत् प्राधिकरणले घरायसी ग्राहकलाई १५० युनिट सम्मको विद्युत् प्रयोगमा चैत महिनाभरको लागि महसुलमा २० प्रतिशत छुट दिने भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री…

राहत कोषमा शिक्षकको एक दिनको तलब

 चैत १५, २०७६

काठमाडौँ, चैत १५ : नेपाल सरकारले स्थापना गरेको ‘कोरोना भाइरस सङ्क्रमण रोकथाम नियन्त्रण तथा उपचार कोष’ मा विद्यालय तहमा कार्यरत शिक्षकले एक दिनको पारिश्रमिक दिने भएका छन् । शिक्षकको छाता संस्था…

क्वारेन्टाइनमा बस्दा ध्यान दिनुपर्ने कुराहरु

 चैत १५, २०७६

चाँदनी हमालकाठमाडौँ, चैत १५ कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणबाट बच्न यतिबेला नेपालमा साताव्यापी एकान्त बास चलिरहेको छ । शङ्कास्पद बिरामी भने छुट्टै क्वारेन्टाइनमा चिकित्सकको निगरानीमा छन् । आम मानिसले अपनाइरहेको…