एनसेलले बुझायो २३ अर्ब ४३ करोड

 चैत ३०, २०७६

काठमाडौँ, चैत ३० : निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले २३ अर्ब ४३ करोड ५६ लाख ५२ हजार ५४६ ठूला करदाता कार्यालयमा दाखिला गरेको छ । उक्त कार्यालयको गत…

बागलुङमा आरडीटी किटबाट गरिएको परीक्षणमा एक जनाको रिपोर्ट पोजिटिभ

 चैत ३०, २०७६

बागलुङ, चैत ३० : भारतमा तीर्थयात्रामा गएर फर्केकी एक ६५ वर्षीया महिलाको र्‍यापिड डायग्‍नोस्टिक टेस्ट (आरडीटी) किटबाट गरिएको परीक्षणमा पोजिटिभ रिपोर्ट आएको छ । आइतबार काठेखोला गाउँपालिकामा गरिएको परीक्षणको क्रममा…

चार हजार हिँडडुल गर्ने, ७५ सय सवारी चलाउने कारवाहीमा

 चैत ३०, २०७६

काठमाडौँ, चैत ३० : लकडाउन शुरु भएको २० दिन अवधिमा चारहजार सर्वसाधारण, सातहजार पाँचसय भन्दा बढी सवारी साधनहरू कारवाहीमा परेका छन् । काठमाडौँ छोड्नेहरूको संख्या बढेसंगै कारवाहीको संख्या पनि बढेको…

थप तीन संक्रमित सबै भारतीय नागरिक, अन्य शंकास्पद व्यक्तिको खोजी तीव्र

 चैत ३०, २०७६

पर्सा, चैत ३० : वीरगन्ज नारायणी अस्पतालमा कोभिड–१९ ( कोरोना भाईरस)को संक्रमण पुष्टि भएका भारतीय नागरिक रहेका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । ती सबै मुस्लिम समुदायका भारतीय नागरिक हुन्…

कोरोनाबाट मृत्यु हुनेको संख्या सबैभन्दा धेरै अमेरिकामा

 चैत ३०, २०७६

सिकागो, चैत ३० : विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या सबैभन्दा धेरै अमेरिकामा भएको छ । यसअघि सबैभन्दा धेरै नागरिक गुमाएको इटलीलाई समेत उछिनेर महाशक्ति राष्ट्र अमेरिका…

क्यानाडाले अघि बढायो विशाल आर्थिक सहायता कार्यक्रम

 चैत ३०, २०७६

मन्ट्रियल, क्यानाडा, चैत ३० : क्यानाडाको संसदले शनिबार दोस्रो विश्वयुद्धपछि देशको सबैभन्दा ठूलो आर्थिक उपायका रुपमा एक ज्याला (वेतन) अनुदान कार्यक्रम पारित गरेको छ । व्यवसाय र उनीहरूका कामदारलाई कोरोनाभाइरस…

संक्रमितको संख्या थपिएको छ क्‍वारेन्टाइनमा बसिदिनुस् : स्वास्थ्य मन्त्रालय

 चैत ३०, २०७६

काठमाडौँ, चैत ३० : नेपालमा आइतबार ३ जना थप कोरोना संक्रमित भेटिएसँगै स्वास्थ्य मन्त्रालयले लकडाउनको पालना गरी घरमै क्‍वारेन्टाइनमा बस्न अनुरोध गरेको छ ।  मन्त्रालयले आइतबार आयोजना गरेको नियमित मिडिया ब्रिफिङका…

सभामुख, अध्यक्ष र कानूनमन्त्रीबीच छलफल

 चैत ३०, २०७६

काठमाडौँ, चैत ३० : सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र कानून, न्याय तथा संसदीय मामिलामन्त्री डा शिवमाया तुम्बाहाङफेबीच मुलुकको समसामयिक विषयमा छलफल भएको छ । सभामुखको कार्यकक्ष सिंहदरबारमा…

विश्वध्वजासहित तीनवटै लिङ्गो उठेन

 चैत ३०, २०७६

भक्तपुर, चैत ३० : बिस्केटको चहलपहल हुने भक्तपुर सुनसान छ । प्रत्येकवर्ष चैत मसान्तका दिन भक्तपुरको पोटरीस्क्वायरस्थित कुमालेटोलमा स्थानीयले उठाउने हात नभएको लिङ्गो आज उठाइएन । आज बिहान विधिपूर्वक पूजा…

विश्‍वविद्यालयमा अनलाइन कक्षा

 चैत ३०, २०७६

काठमाडौँ, चैत ३० : कोभिड–१९ को कारण देश लकडाउनमा रहेको बेला मुलुकका विश्‍वविद्यालयले शिक्षण गतिविधि अनलाइनबाट सुरु गरेका छन् । ती विश्‍वविद्यालयले कोरोना भाइरसकै कारण चैत, वैशाख र जेठसम्मका पूर्वनिधारित परीक्षा…