चराएकै ठाउँबाट भाग्न थाले मौरी, सुरक्षित घारसम्म पु-याउने वातावरण बनाइदिन आग्रह

 चैत ३०, २०७६

काठमाडौँ, चैत ३० : विश्वभर फैलिएको कोभिड–१९ को सङ्क्रमण रोक्न सरकारले घोषणा गरेको बन्दाबन्दी (लकडाउन) का बेला स्वास्थ्य सुरक्षा अपनाएर अत्यावश्यक काम, कृषि कर्म, उद्योग व्यवसाय तथा विभिन्न आयोजनाहरु सञ्चालन…

स्वदेश फर्कनै चाहन्नन् विदेशी पर्यटक

 चैत ३०, २०७६

तनहुँ, चैत ३० : कोरोना भाईरस कोविड–१९ को सङ्क्रमणमा परिने डरले यहाँ घुम्न आएका विदेशी पर्यटक नेपालमै बस्न चाहेका छन् । तनहुँको पर्यटकीय स्थल बन्दीपुरमा बसेका पर्यटकहरु आफ्नो देश कोरोनाको उच्च…

लकडाउनमा रोकिएका चार हजार ४६ विदेशी स्वदेश फिर्ता

 चैत ३०, २०७६

काठमाडौँ, चैत ३० : देशभर लकडाउन जारी रहेकै अवस्थामा विभिन्न परिस्थितिले रोकिएका चार हजार ४६ विदेशी नागरिक स्वदेश फर्किएका छन् । लकडाउनका कारण नेपालमा रोकिएका आफ्ना नागरिकलाई सम्बन्धित मुलुकले जहाज…

कोभिड–१९ बाट विदेशमा १४ नेपालीको मृत्यु, ६६५ मा सङ्क्रमण पुष्टि

 चैत ३०, २०७६

काठमाडौँ, चैत ३० : विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ का कारण विदेशमा रहेका १४ नेपालीले ज्यान गुमाएका छन् । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले सङ्कलन गरेको तथ्याङ्क अनुसार कोरोना सङ्क्रमणबाट बेलायतमा…

थप तीनजनामा कोरोना संक्रमण, संक्रमितको संख्या १२ पुग्यो

 चैत ३०, २०७६

काठमाडौं, चैत ३० :  नेपालमा थप तीन व्यक्तिमा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । पर्साको वीरगञ्जस्थित नारायणी अस्पतालको आइसोलेशनमा रहेका तीन व्यक्तिमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको हो । स्वास्थ्य…

स्वास्थ्य सामग्री खरीद प्रक्रिया द्रूत गतिमा

 चैत ३०, २०७६

काठमाडौँ, चैत ३० : कोभिड–१९ को नियन्त्रण तथा रोकथामका लागि नेपाली सेना र स्वास्थ्य सेवा विभागले समानान्तर रुपमा नै स्वास्थ्य सामग्री खरीदका लागि आवश्यक प्रक्रिया अगाडि बढाइसकेको छ । विशेषगरी…

लकडाउन प्रभावकारी बनाउन सीमा क्षेत्रमा छ हजार सशस्त्र प्रहरी परिचालन

 चैत ३०, २०७६

काठमाडौँ, चैत ३० : सरकारले लकडाउनलाई थप प्रभावकारी बनाउन नेपाल–भारत सीमा क्षेत्रमा उल्लेख्य मात्रामा सशस्त्र प्रहरी बललाई परिचालन गरेको छ । भारतबाट लुकीछिपी भारतीय तथा नेपाली नागरिक समेत प्रवेश गर्ने…

नेपालमा थप तीन जनामा कोरोना संक्रमण,संक्रमितको संख्या १२ पुग्यो

 चैत ३०, २०७६

काठमाडौं, चैत ३० : नेपालमा थप तीन जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । यो संगै नेपालमा संक्रमितको संख्या १२ पुगेको छ । बीरगञ्जमा उपचाररत तीन जनामा कोरोना संक्रमणको पुष्टि…

स्वास्थ्य सावधानीसँगै सडक र पुल निर्माण अघि बढाइँदै

 चैत ३०, २०७६

काठमाडौँ, चैत ३० : ‘लकडाउन’ जारी रहेसँगै आवश्यक स्वास्थ्य सावधानी अपनाएर विभिन्न स्थानका सडक आयोजनालाई निरन्तरता दिइने भएको छ । सडक विभागले सरकारले घोषणा गरेको ‘लकडाउन’को केही दिन पछिबाटै रोकिएका…

चार राजदूतबाट एकएक महीनाको तलब कोषमा

 चैत ३०, २०७६

काठमाडौँ, चैत ३० : दक्षिणपूर्व एशिया तथा प्रशान्त क्षेत्रमा कार्यरत चार नेपाली राजदूतले नेपाल सरकारद्वारा स्थापित कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा आआफ्नो एकएक महिनाको तलब प्रदान गर्ने…