संक्रमण भेटिएको वीरगन्जको छपकैया क्षेत्र सिल

 चैत ३०, २०७६

वीरगन्ज, चैत ३० : वीरगन्ज महानगरपालिका २ छपकैया क्षेत्रलाई सिल गरि ‘कन्ट्याक्ट ट्रेसिङ’ सुरु गरिएको छ । आइतबार स्वास्थ्य मन्त्रालयले यहाँको मस्जिदमा बसिरहेका ३ भारतीय मुस्लिम धर्म प्रचारकमा कोभिड १९…

वर्ष २०७६ को खेलकुद : स्वर्णमय साल

 चैत ३०, २०७६

काठमाडौँ, चैत ३० : वर्ष २०७६ नेपाली खेलकुदका लागि स्वर्ण समयभन्दा फरक पर्दैन । नीति र नतिजाका हिसाबमा यो वर्ष नेपालले राम्रै उपलब्धि हासिल गरेको छ । बितेका १२ महिना…

वर्ष २०७६ का उत्कृष्ट कलाकार

 चैत ३०, २०७६

काठमाडौँ, चैत ३० : गत वर्षभन्दा यो वर्ष कमै फिल्म प्रदर्शनमा आए । गत वर्षको आधा मात्रै ५८ फिल्म वर्ष २०७६ मा प्रदर्शनमा आए । अभिनयका हिसाबले पनि यो वर्ष…

विश्वका ५२ मुलुकमा करिब २२ हजार स्वास्थ्यकर्मी सङ्क्रमित : डब्लुएचओ

 चैत ३०, २०७६

जेनेभा, चैत ३० : कोरोनाभाइरस (कोभिड–१९) को सङ्क्रमणका कारण बढी प्रभावित विश्वका विभिन्न ५२ मुलुकमा २२ हजार स्वास्थ्यकर्मी सङ्क्रमित भएका विश्व स्वास्थ्य संगठनले आइतबार जानकारी गराएको छ । डब्लुएचओको दैनिक…

यमनी चार पत्रकारलाई हुथी अदालतद्वारा मृत्युदण्डको सजाय

 चैत ३०, २०७६

साना, चैत ३० : यमनी हुथी विद्रोहीको एक अदालतले उनीहरूलाई दवाउन यमनमा सन् २०१५ देखि तैनाद साउदी अरब नेतृत्वको सैनिक गठबन्धनसँग सहकार्य गरेको अभियोगमा त्यहाँ कार्यरत चार पत्रकारलाई मृत्युदण्डको फैसला…

छोराले गरे बुबाको हत्या

 चैत ३०, २०७६

भीमदत्तनगर, चैत ३० : कञ्चनपुरको कृष्णपुर नगरपालिकामा आज छोराले बुबाको हत्या गरेका छन् । कृष्णपुर नगरपालिका–४ लालीगुराँस ५५ वर्षीय तौला रानालाई २४ वर्षीया छोरा सिमन भनिने टङ्गी रानाले हँसिया प्रहार…

बलम्बुस्थित कोभिड-१९ डेडिकेटेड अस्पताल निर्माण अन्तिम चरणमा

 चैत ३०, २०७६

काठमाडौं, चैत ३० : कोरोना भाइरसको सङ्क्रमण भएको खण्डमा व्यवस्थित तवरले उपचार गर्नका लागि सरकारले स्थापना गरेको सशस्त्र प्रहरी बलको बलम्बुस्थित अस्पतालमा भौतिक निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।…

औषधिमा आत्मनिर्भर हुनेगरी काम गर्न स्वास्थ्यमन्त्रीको आग्रह

 चैत ३०, २०७६

काठमाडौं, चैत ३० : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले अत्यावश्यक औषधिको उत्पादनमा नेपाल आत्मनिर्भर बन्ने गरी काम गर्नुपर्ने बताउनुभएको छ । देउराली जनता फर्मास्युटिकल्स् प्रालिका तर्फबाट आज प्राप्त एक लाख…

आजदेखि भरि सिलिण्डर ग्यास बिक्री

 चैत ३०, २०७६

काठमाडौं, चैत ३० : लकडाउनमा खाना पकाउने एलपिजी ग्यास आधा सिलिण्डर (७.१ किलो) को बिक्री वितरण हुँदै आएकामा आजदेखि भरि ग्यास सिलिण्डरको बिक्री शुरु भएको छ । निगमका अनुसार सबै…

बेलायती प्रधानमन्त्री जोन्सन उपचारपछि अस्पतालबाट फिर्ता

 चैत ३०, २०७६

काठमाडौं, चैत ३० : बेलायतका प्रधानमन्त्री बोरिस जोन्सन उपचारपछि प्रधानमन्त्रीको सरकारी निवासमा फर्किनुभएको छ । प्रधानमन्त्रीको कार्यालय (डाउनिङ स्ट्रिट) का प्रवक्ताले उहाँ प्रधानमन्त्रीको सरकारी निवासमा आइतबार फिर्ता हुनुभएको बताउनुभएको छ…