नयाँ वर्षलाई समृद्धि र दिगो विकास वर्ष बनाऔँ : सभामुख

 बैशाख ०१, २०७७

काठमाडौँ, वैशाख १ : सभामुख अग्निप्रसाद सापकोटाले नयाँ वर्ष २०७७ लाई धर्तीका सबै मानिसलाई त्राहिमाम बनाइरहेको कोरोनामाथि जीतको वर्ष बनाउन आह्वान गर्नुभएको छ । नयाँ वर्षका उपलक्ष्यमा सम्पूर्ण नेपाली दिदीबहिनी…

नववर्षको प्रारम्भिक महिनामै कोरोना नियन्त्रण हुने उपराष्ट्रपतिको विश्वास

 बैशाख ०१, २०७७

काठमाडौँ,  वैशाख १ : उपराष्ट्रपति नन्दबहादुर पुनले नयाँ वर्ष २०७७ ले कोभिड–१९ विरुद्धको सङ्घर्षमा अभूतपूर्व राष्ट्रिय एकता प्रदर्शन गर्न सबै नेपालीलाई प्रेरणा दिने बताउनुभएको छ । नयाँ वर्ष २०७७ को…

सुस्वास्थ्य एवं समृद्धिको यात्रामा सफलता मिलोस् : रेग्मी

 बैशाख ०१, २०७७

काठमाडौँ, वैशाख १ : मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले नयाँ वर्षले कोरोनालाई परास्त गर्दै नेपाली जनताको सुस्वास्थ्य एवं समृद्धिको यात्रा अघि बढाउन सफलता प्रदान गरोस् भन्ने कामना गर्नुभएको छ । नव…

संकटमा सँगै लड्न सकिन्छ : देउवा

 बैशाख ०१, २०७७

काठमाडौँ, वैशाख १ : नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले काँग्रेस जिम्मेवार प्रतिपक्षी दलका रुपमा रहेर आजको चुनौती सामना गर्न ‘सरकारमा सँगै नरहेर पनि संकटमा सँगै लड्न सकिन्छ’ भन्ने भावना र…

आपूर्ति व्यवस्थालाई सहज बनाउँछौँ : मन्त्री भट्ट

 बैशाख ०१, २०७७

काठमाडौँ, वैशाख १ : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले सङ्कटको समयमा आपूर्ति व्यवस्थालाई सहज बनाउन सरकारले पहल गरिरहेको बताउनुभएको छ । नववर्ष २०७७ तथा विशु पर्वको अवसरमा आज शुभकामना…

नेपाली मिडियामा देखिएको समस्या समाधान गर्न सरकारले पहल गर्ने : सञ्चारमन्त्री

 चैत ३०, २०७६

काठमाडौँ, चैत ३० : सञ्चार तथा सूचना प्रविधि मन्त्री डा.युवराज खतिवडाले बन्दाबन्दीका कारण नेपाली मिडियामा देखिएको समस्या समाधानका लागि सरकारले पहल गर्ने बताउनुभएको छ । अर्थ र सञ्चार मन्त्री डा.…

प्रधानमन्त्रीको आग्रह- सोमबार बिहान ८ बजे राष्ट्रिय गान गाउने र ताली बजाउने कार्यक्रममा सहभागी हुनुस्

 चैत ३०, २०७६

काठमाडौं, चैत ३० : प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार बिहान अर्थात नयाँ वर्ष २०७७ को पहिलो दिन बिहान ८.०० बजे राष्ट्रिय गान गाउने, राष्ट्रिय धुन बजाउने तथा ताली बजाउने कार्यक्रममा…

चर्चामा २०७६ साल : बालुवाटारको जग्गा, महरा काण्ड र हिटलर सम्झाउने आलम

 चैत ३०, २०७६

काठमाडौँ, चैत ३० : वि.सं. २०७६ सालमा मुलुकमा चर्चामा रहेका विषयले आशाभन्दा पनि निराशा देखाएका छन् । २० दिनयता लकडाउनको अवस्थामा छौं । मान्छेहरू आफूलाई कोरोना भाइरस (कोभिड- १९)बाट जोगाउन…

नेपाली राजनीतिमा नेकपाका लागि वर्ष २०७६

 चैत ३०, २०७६

काठमाडौँ, चैत ३० : उपलब्धी र कमजोरीमा मात्रै होइन निर्णय र आन्तरिक विवादले भूमरीमा फँसेको देशको पहिलो राजनीतिक शक्ति सत्तारुढ नेकपाका लागि वर्ष–२०७६ मिश्रित रह्यो । पार्टी एकतासम्बन्धी दर्जनौं निर्णय लिएर…

२०७६ मा विश्‍व : कोरोनाको छायामा महत्त्वपूर्ण घटना

 चैत ३०, २०७६

काठमाडौँ, चैत ३० : अंग्रेजी नयाँ वर्ष २०२० का सुरुवाति ३ महिना र विक्रम संवत् २०७६ का अन्तिम ३ महिना विश्वका लागि सुखद् रहेन । विश्वव्यापी महामारीको रुप लिएको कोरोना…