कुशलको कीर्तिमानसँगै आइसीसी विश्वकपमा नेपालको पहिलो जित
काठमाडौं, २५ माघ : नेपालका कुशल मल्लले एकदिवसीय क्रिकेटमा डेब्युमै सबैभन्दा कम उमेरमा अर्धशतक बनाएर विश्व कीर्तिमान कायम गर्न सफल हुनुभएको छ । आइसीसी विश्वकप क्रिकेट लिग दुईअन्तर्गत अमेरिका विरुद्धको…
चीनबाट फर्काइने नेपालीलाई राख्न खरिपाटीमा दुइटा भवन खाली गराइयो
भक्तपुर, २५ माघ : चीनको वुहानबाट नेपाल फर्काउन लागिएका नेपालीलाई राख्नका लागि भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको दुई वटा भवन खाली गराएको छ । प्राधिकरणको दक्षिणतर्फको सबभन्दा तल रहेको प्राधिकरणको…
‘बन्द रहेका विमानस्थल सञ्चालनमा ल्याउने सरकारको नीति’
भीमदत्तनगर, २५ माघ : संस्कृित, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले मुलुकमा बन्द अवस्थामा रहेका विमानस्थल पुनःसञ्चालनमा ल्याउन सरकारअघि बढेको बताउनुभएको छ । भीमदत्तनगरपालिका कार्यालयले आज यहाँ आयोजना गरेको ‘कञ्चनपुर…
परियोजनाको तयारीबिना बजेट दिँदा पूँजीगत खर्च भएन
राष्ट्रिय योजना आयोग १५औँ राष्ट्रिय योजनाको आधारपत्रलाई पूर्णता दिई कार्यान्वयनमा ल्याउने अन्तिम तयारीमा छ । योजना निर्माणको प्रमुख संयन्त्रका रुपमा रहेको आयोगले सरकारले अगाडि सारेको ‘समृद्ध नेपाल, सुखी नेपाली’को सङ्कल्प…
आइसीसी विश्वकप लिग दुई : अमेरिकाविरुद्ध नेपाल ब्याटिङ गर्दै
काठमाडौं, २५ माघ : आइसीसी विश्वकप क्रिकेट लिग दुईअन्तर्गत नेपाल अमेरिका विरुद्धको खेलमा अहिले ब्याटिङ गरिरहेको छ । अमेरिकाले टस जितेर फिल्डिङ रोजेपछि नपाल ब्याटिङमा उत्रेको हो । कीर्तिपुरस्थित त्रिवि…
मझगाउँ विमानस्थल पुनः सञ्चालन गर्छाै : उड्डयनमन्त्री
भीमदत्तनगर, २५ माघ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले कञ्चनपुरको मझगाउँ विमानस्थल पुनः सञ्चालनमा ल्याइने बताउनुभएको छ । भीमदत्तनगरपालिका–१६ स्थित बन्द अवस्थामा रहेको सो विमानस्थलको आज अनुगमन गर्दै…
बस र जीप ठोक्किदा एकको मृत्य
राँझा, २५ माघ : नेपालगञ्ज सुर्खेत जोड्ने रत्नराजमार्गको देउराली नजिकै बस र जीप एकआपसमा ठोक्किँदा गएराति एकको मृत्यु भएको छ । कोहलपुरबाट बर्दियाको बबईतर्फ जाँदै गरेको भे १ च १६३१…
हवाई क्षेत्रको पूर्वाधार विकासमा पाँच खर्ब खर्चिर्दै सरकार
काठमाडौं, २५ माघ : सरकारले हवाई क्षेत्रको पूर्वाधार विकास र विस्तार गर्न झण्डै पाँच खर्ब लगानी गर्ने भएको छ । विगत दुई वर्षमा मात्रै ९० अर्ब खर्च गरेको सरकारले अबको…
हिमालपारि नाम्खाबाट २० घण्टापछि गर्भवतीको उद्धार
सिमकोट, २५ माघ : सुत्केरी व्यथा लागेकी एक गर्भवतीको २० घण्टापछि हुम्लाको उत्तरी क्षेत्र नाम्खा गाउँपालिकाबाट उद्धार गरिएको छ । बिहीबार दिउँसोदेखि व्यथाले च्यापेकी वडा नं ६ की ३५ वर्षीया…
एमसिसी कार्यदलद्वारा अध्ययन र विश्लेषण शुरु
काठमाडौं, २४ माघ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) द्वारा अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पाेरेशन (एमसिसी) बारे सुझाव दिन गठित कार्यदलले आवश्यक सामग्री जुटाएर प्राप्त कार्यादेशका आधारमा अध्ययन कार्य अघि बढाएको…
लोकप्रिय
करको भारले घट्ला त सुर्ती सेवन ?
जेठ ०६, २०८२
त्यहाँबाट तुरुन्तै निस्किहालौँ
जेठ ०९, २०८२
चिनियाँ कवि चु सी र २ कालजयी कविता
जेठ ०६, २०८२
आजको कान्तिपुरमा अविनको कार्टुन
जेठ ०९, २०८२