कालापानी क्षेत्रमा जाने सशस्त्रको टोली प्रस्थान
दार्चुला, वैशाख ३१ : भारतले अतिक्रमण गरेको नेपाली भूमि कालापानी नजिक छाङरुको गागामा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बीओपी) स्थापना गर्न आज बिहान सशस्त्र प्रहरीको टोली काठमान्डौँबाट दार्चुला प्रस्थान गरेको छ…
नेकपा स्थायी कमिटी बैठक स्थगित
काठमाडौँ, वैशाख ३१ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आज बस्ने भनिएको स्थायी कमिटी बैठक स्थगन भएको छ । बिहान ११ बजे पार्टी मुख्यालयमा धूम्रबाराहीमा बस्ने भनिएको बैठक सदस्यहरुको कोरोना जाँचपछि…
‘नेपाली भूमिभित्र भारतीय चलखेल दु:खद र खेदपूर्ण’
भारतको पिथौरागढ जिल्लाको गर्वाधारबाट सुरु भई नेपालको कालापानी लिपुलेक हुँदै चीनको मानसरोवर जोड्ने गरी भारतले निर्माण गरेको विवादित सडक । कूल ७८ किलोमिटर लामो सो सडक नेपालको कालापानी, लिपुलेक र…
संस्कृतिविद् जोशी १०१ वर्षमा
काठमाडौँ, वैशाख ३१ : संस्कृतिविद् सत्यमोहन जोशी मङ्गलबारदेखि १०१ वर्षमा प्रवेश गर्नुभएको छ । बन्दाबन्दीका कारण यस वर्ष औपचारिक कार्यक्रमको आयोजना नभए पनि परिवारबीच नै अण्डा, माछा लगायत सगुन खुवाएर संस्कृतिविद् जोशीको…
सीमामा सक्रिय बन्यो सशस्त्र प्रहरी , सशस्त्र र नेपाल प्रहरी व्यासको छाङ्गरु जाँदै
दार्चुला, वैशाख ३१ : महाकाली नदी तरेर धमाधम नेपाली घर फर्किन थालेपछि सशस्त्र प्रहरीले सीमामा निगरानी बढाएको छ । महाकाली नदीमा पौडिएर आउने तथा ट्युबमार्फत नदी तरेर आउने नेपालीलाई नियन्त्रणमा लिएर…
टिङ्करसम्मको सडक निर्माण सुस्त
काठमाडौँ, वैशाख ३१ : दस वर्ष पहिलेबाट निर्माण सुरु गरिएको महाकाली कोेरिडोरअन्तर्गत कञ्चनपुरको ब्रह्मदेव बजारदेखि दार्चुलाको टिङ्करसम्मको सडक निर्माण सुस्त भएको छ । यो सडक निर्माणपछि कञ्चनपुरको ब्रह्मदेव बजारदेखि झुलाघाट, दार्चुला…
कोरोनाविरूद्धको लडाइँ लामो हुनसक्ने
बुटवल, वैशाख ३१ : वैशाख १८ सम्म कोरोना शून्य रहेको प्रदेश ५ मा वैशाख १९ गते पहिलो पटक दुई सङ्क्रमित फेला परे, रूपन्देही र बाँकेमा । त्यसको ११ दिनभित्र यो प्रदेशमा…
स्वास्थ्य र कृषिमा प्राथमिकता दिन सुझाव
काठमाडौँ, वैशाख ३१ : सांसदहरूले आगामी वर्षको बजेटमा कोरोना जोखिमको असर न्यूनीकरणसँगै स्वास्थ्य र कृषि क्षेत्रलाई प्राथमिकता दिन सरकारलाई सुझाव दिएका छन् । स्वास्थ्य क्षेत्रको संरचनागत परिवर्तन आवश्यक रहेको सांसदहरूको सुझाव…
कालापानी क्षेत्रमा सशस्त्रको बीओपी स्थापना
धनगढी, वैशाख ३१ : दार्चुलाको कालापानीभन्दा १३ किलोमिटर वर व्यास गाउँपालिका–१ गागामा स्थापना हुन लागेको बोर्डर आउट पोस्ट (बीओपी)मा सशस्त्र प्रहरी निरीक्षकको नेतृत्वमा २५ जना सशस्त्र प्रहरी खटिने भएका छन् ।…






