निगमको कारोबार दैनिक ६४ करोडले घट्यो

 जेठ ०१, २०७७

काठमाडौँ, जेठ १ : लकडाउनका कारण नेपाल आयल निगमको कारोबार दैनिक ६४ करोड रुपियाँले घटेको छ । वैशाख तेस्रो हप्तासम्म दैनिक २३ करोड रुपियाँसम्म कारोबार भएको छ । गत वर्ष…

एकै परिवारका नौ जनामा कोरोना सङ्क्रमण

 जेठ ०१, २०७७

खस्यौली, जेठ १ : रुपन्देहीको गैडहवा गाउँपालिका वडा नं २ स्थित जोगडामा एकै परिवारका नौसहित १० जनामा कोरोना सङ्क्रमण भएको पुष्टि भएको छ । तीमध्ये छ पुरुष, एक महिला एवं…

एक बालिकासहित सात जनामा कोरोना सङ्क्रमण

 जेठ ०१, २०७७

काठमाडौँ, जेठ १ : नेपालमा सात जना कोरोना सङ्क्रमित थपिएका छन् । सर्लाही, धनुषा, महोत्तरी, काठमाडौं र कपिलबस्तुमा गरी बिहीबार ७ जना कोरोना सङ्क्रमित थपिएका हुन् । यो सँगै सङ्क्रमितको…

भक्तपुरमा घरबाहिर निस्कन निषेध

 बैशाख ३१, २०७७

भक्तपुर, वैशाख ३१ : सुनसरीबाट आएकी महिला र रामेछापबाट आएका पुरुष गरी दुईजनामा कोभिड १९ सङ्क्रमण देखिएपछि भक्तपुरमा घरबाट बाहिर निस्कन निषेध गरिएको छ । बैठकमा जिल्ला समन्वय समितिका प्रमुख…

सर्वदलीय बैठकको निश्कर्ष- पुर्खाको पौरखले निर्मित र लडेर बचाएको मुलुकको स्वाधीनता रक्षाका लागि दृढतापूर्वक उभिने प्रतिवद्धता

 बैशाख ३१, २०७७

काठमाडौँ, वैशाख ३१ : नेपाली भूमि लिपुलेक हुँदै छिमेकी भारतले चीनसँग जोड्ने सडक निर्माण गरेको विषयमा सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका नेताले आपत्ति जनाउँदै कूटनीतिक माध्यमबाट चाँडो सीमा…

थप २४ जनामा कोरोना संक्रमण, संक्रमित संख्या २ सय ४३ पुग्यो

 बैशाख ३१, २०७७

काठमाडौं, वैशाख ३१ : कोभिड १९ को सङ्क्रमण आज २४ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला…

नलगाड जलविद्युत् आयोजनाको काम शुरु

 बैशाख ३१, २०७७

जाजरकोट, वैशाख ३१ : कोरोना भाइरसको (कोभिड–१९) जोखिमका बीचमा नलगाड जलविद्युत् आयोजनाको काम शुरु भएको छ । कोरोना भाइरसको त्रासका कारण रोकिएको काम सीमित जनशक्ति प्रयोग गरेर शुरु भएको आयोजनाका…

चीनद्वारा नेपाली सेनालाई स्वास्थ्य सामग्री प्रदान

 बैशाख ३१, २०७७

काठमाडौँ, वैशाख ३१ : चीन सरकारले नेपाली सेनालाई स्वास्थ्य सामग्री प्रदान गरेको छ । कोभिड–१९ विरुद्धको प्रतिकार्यका लागि चीन सरकारबाट प्राप्त स्वास्थ्य सामग्री नेपालका लािग चीनका राजदूत हउ यान्छीले प्रधानसेनापति…

कालापानीको छाङरुमा सशस्त्र प्रहरीद्वारा सीमा सुरक्षा पोष्ट स्थापना

 बैशाख ३१, २०७७

काठमाडौँ, वैशाख ३१ : दार्चुलाको छाङरुमा सशस्त्र प्रहरी बलको बोर्डर आउट पोष्ट (बीओपी) स्थापना भएको छ । भारतले भूमि अतिक्रमण गरी सडक बनाएको क्षेत्रदेखि नजिकै सशस्त्र प्रहरीले उपस्थिति जनाएको हो…

वस्तुगत समीक्षा गरेर आगामी यात्रा तय गर्न कांग्रेसको आग्रह

 बैशाख ३१, २०७७

काठमाडौँ, वैशाख ३१ : प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले देशव्यापी रूपमा लकडाउन लागू भएको ५० दिनको अवधिको समीक्षा गरी यो अवधिमा एकातर्फ नेपाली जनताले कष्टकर दैनिकी बिताउनुपरेको र अर्कातर्फ देशको…