कोरोनाका कारण विश्वभर २ लाख ९२ हजारको मृत्यु

 बैशाख ३१, २०७७

जेनेभा, वैशाख ३१ : कोरोनाभाइरसका कारण विश्वभर २ लाख ९२ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने संक्रमितको संख्या ४३ लाख ४३ हजार नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार…

कतारमा २५ हजारमा कोरोना संक्रमण

 बैशाख ३१, २०७७

दोहा, वैशाख ३१ : नेपाली र भारतीय कामदारहरुको निकै ठूलो संख्या रहेको कतारमा कोरोनाभाइरसबाट संक्रमितको संख्या २५ हजार १४९ पुगेको कतारको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयले मंगलबार मात्र एक…

भारतमा कोविड–१९ बाट ७४ हजार संक्रमित

 बैशाख ३१, २०७७

नयाँदिल्ली, वैशाख ३१ : भारतमा बुधबार बिहानसम्ममा कोरोनाभाइरसबाट संक्रमित व्यक्तिको संख्या ७४ हजार २८१ पुगेको छ । भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार विगत २४ घण्टामा भारतभर तीन हजार…

‘आर्थिक पुनःउत्थान र कृषि क्षेत्रमा आगामी बजेट केन्द्रित’

 बैशाख ३१, २०७७

काठमाडौँ, वैशाख ३१ : अर्थमन्त्री डा युवराज खतिवडाले आर्थिक पुनःउत्थान, स्वास्थ्य पूर्वाधार र कृषि क्षेत्रमा आगामी आर्थिक वर्षको बजेट केन्द्रित हुने बताउनुभएको छ । आर्थिक वर्ष २०७७-०७८ को लागि विनियोजन…

बजेटका प्राथमिकता परिवर्तन गर्नुपर्ने अर्थशास्त्रीको सुझाव

 बैशाख ३१, २०७७

काठमाडौँ, वैशाख ३१ : अर्थतन्त्रका जानकारहरूले कोभिड–१९ को फैलावट नियन्त्रणका लागि जारी ‘लकडाउन’का कारण अर्थतन्त्रका सबै क्षेत्र प्रभावित भएकाले आगामी बजेटका प्राथमिकता परिवर्तन गर्नुपर्ने सुझाव दिएका छन् । नेपाल आर्थिक…

कोरोना परीक्षण गर्न स्वास्थ्य सामग्री पर्याप्त

 बैशाख ३१, २०७७

काठमाडौँ, वैशाख ३१ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको सम्भावित जोखिमबाट बच्नका लागि परीक्षण गर्ने स्वास्थ्य सामग्री पर्याप्त मात्रामा भएको जनाएको छ । मन्त्रालयमा आज आयोजित नियमति पत्रकार सम्मेलनमा…

थलिएको अर्थतन्त्र सुधार गर्ने कार्यक्रम ल्याउन सुझाव

 बैशाख ३१, २०७७

काठमाडौँ, वैशाख ३१ : कोरोनाको कहरबाट थलिएको मुलुकको अर्थतन्त्रलार्ई राहत दिने गरी आगामी आर्थिक वर्षको बजेट तथा नीति तथा कार्यक्रम जरुरी रहेको भन्दै सांसदहरुले सरकारको ध्यानकर्षण गराउनुभएको छ । महामारीलाई…

कोरोनाको उच्च जोखिममा प्रदेश २

 बैशाख ३१, २०७७

जनकपुरधाम, वैशाख ३१ : प्रदेश २ कोरोना भाइरस सङ्क्रमणको उच्च जोखिममा देखिएको छ । भारतबाट लुकीछिपी प्रवेश गर्ने र कतिपय क्वारेन्टाइनमा नबसी आफ्नो घरमा बस्ने गरेकाले यो प्रदेश उच्च जोखिममा…

महाकाली नदी र लिम्पियाधुराको प्रसङ्गमा

 बैशाख ३१, २०७७

प्रेमबहादुर सिंह राष्ट्रघाती सन्धि खारेज गर, टनकपुर सन्धि खारेज गर ! महाकाली नदी साझा हो, पानी आधा–आधा हो ! यो नारा नेपालको संसदमा लगातार दश घण्टाभन्दा बढी घन्किएको हो ।…

‘रमाइलो पढाइ’ मोबाइल एप सञ्चालन

 बैशाख ३१, २०७७

काठमाडौँ, वैशाख ३१ : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय मातहतको शिक्षा तथा मानवस्रोत विकास केन्द्रले राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रमअन्तर्गत कक्षा १ देखि ३ सम्मका बालबालिकाको पढाइमा थप सहयोग पु-याउन…