राजनीति
राजसंस्था पुनःस्थापनाको सम्भावना अब समाप्त भयो’
पर्सा, चैत १४ : राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा) का अध्यक्ष कमल थापाले राजसंस्था पुनःस्थापनाको सम्भावना नेपालबाट समाप्त भएको जिकिर गर्नुभएको छ । राप्रपा नेपालले आज वीरगञ्जमा आयोजना गरेको पत्रकार…
सांसद गुप्तासहित धेरै कार्यकर्ता एमालेमा प्रवेश
कपिलवस्तु, चैत १४ : संघीय सांसद वृजेशकुमार गुप्ता नेकपा (एमाले) प्रवेश गर्नुभएको छ । स्वतन्त्र समूहबाट ‘सूर्य’ चिन्ह लिएर कपिलवस्तु क्षेत्र २ बाट निर्वाचित गुप्ता सोमवार एमाले प्रवेश गर्नुभएको हो ।…
साना दलका निर्वाचन चिन्ह मतपत्रमा समावेश गरिने
काठमाडौं, चैत १४ : निर्वाचन आयोगले स्थानीय तह निर्वाचन २०७९ का लागि राष्ट्रिय मान्यता प्राप्त छ दलबाहेक अन्य साना दलको निर्वाचन चिन्ह पनि मतपत्रमा समावेश गर्ने निर्णय गरेको छ ।…
‘स्थानीय तह संविधानका अधिकारलाई जनताको घरदैलोमा पुर्याउँदै छन्’
ललितपुर, चैत १४ : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले संविधानमा उल्लेख भएका अधिकारलाई स्थानीय तहले जनताको घरदैलोमा पुर्याएर सेवा गर्दै आएको बताउनुभएको छ । ललितपुर महानगरपालिका–२८ को वडा कार्यालय भवनको…
गठबन्धन निर्वाचनसम्म कायम रहन्छ : प्रचण्ड
काठमाडौं, चैत १४ : सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी निर्वाचनसम्मै गठबन्धन कायम राखिनुपर्ने बताउनुभएको छ । सोमबार रोल्पामा आयोजित जनयुद्ध स्मृति भ्यू टावर…
राप्रपाको केन्द्रीय कार्य सम्पादन समिति गठन
काठमाडौं, चैत १४ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्य सम्पादन समिति गठन गरिएको छ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको विधान बमोजिम सो समिति गठन गर्नुभएको पार्टी प्रवक्ता एवम्…
प्रधानमन्त्री देउवा शुक्रबार भारत भ्रमणमा निस्कँदै, मोदीसँग १९ गते भेट हुने
काठमाडौं, चैत १४ : प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी शुक्रबारदेखि मित्रराष्ट्र भारतको औपचारिक भ्रमण गर्नुहुने भएको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री देउवाले यही चैत १८ देखि २०…
काँग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी
काठमाडौं, चैत १४ : सत्तारुढ दल नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबार पनि जारी छ । स्थानीय तहको निर्वाचन, गठबन्धन लगायतका विषयमा बैठकमा केन्द्रीय सदस्यहरुले आ–आफ्नो धारणा राख्दै आउनुभएको छ ।…
निर्वाचनको कार्यभार सम्पन्न गर्न गठबन्धन आवश्यक : सञ्चारमन्त्री
काठमाडौँ, चैत १४ : सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सत्ता साझेदार दलहरूबीचको गठबन्धन देशको राजनीतिलाई नियमित लिकमा फर्काउनकै लागि भएको बताउनु भएको छ । नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति…
राष्ट्रपति भण्डारी पोखरामा
गण्डकी, चैत १४ : राष्ट्रपति विद्यादेवी भण्डारी पोखरा आउनुभएको छ । न्यायिक समितिको प्रथम राष्ट्रिय सम्मेलनको उद्घाटनका लागि उहाँ पोखरा आउनुभएको हो । उहाँ नेपाली सेनाको हेलिकप्टरमार्फत आउनुभएको हो ।…
लोकप्रिय
झापामा केपी ओली
माघ २५, २०८२
प्रधान सेनापति खुला म्याराथन
माघ २५, २०८२
रहेनन् अभिनेता सुनिल थापा
माघ २५, २०८२






