राजनीति
काँग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी
काठमाडौं, चैत १४ : सत्तारुढ दल नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबार पनि जारी छ । स्थानीय तहको निर्वाचन, गठबन्धन लगायतका विषयमा बैठकमा केन्द्रीय सदस्यहरुले आ–आफ्नो धारणा राख्दै आउनुभएको छ ।…
निर्वाचनको कार्यभार सम्पन्न गर्न गठबन्धन आवश्यक : सञ्चारमन्त्री
काठमाडौँ, चैत १४ : सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सत्ता साझेदार दलहरूबीचको गठबन्धन देशको राजनीतिलाई नियमित लिकमा फर्काउनकै लागि भएको बताउनु भएको छ । नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति…
राष्ट्रपति भण्डारी पोखरामा
गण्डकी, चैत १४ : राष्ट्रपति विद्यादेवी भण्डारी पोखरा आउनुभएको छ । न्यायिक समितिको प्रथम राष्ट्रिय सम्मेलनको उद्घाटनका लागि उहाँ पोखरा आउनुभएको हो । उहाँ नेपाली सेनाको हेलिकप्टरमार्फत आउनुभएको हो ।…
समानुपातिक समावेशी सिद्धान्त कार्यान्वयनमा जोड
कर्णाली, चैत १४ : नेकपा (माओवादी केन्द्र) का कर्णाली प्रदेश अध्यक्ष विमला केसीले मुलुकको राष्ट्रप्रमुखको हैसियतमा महिलालाई पुर्ययाउने व्यवस्था माओवादीले ल्याएको दाबी गर्नुभएको छ । माओवादी केन्द्र कर्णाली प्रदेश समितिद्वारा…
स्थानीय तहको निर्वाचनमा एक करोड ७७ लाखलाई मताधिकार
काठमाडौँ, चैत १४ स्थानीय तह निर्वाचन, २०७९ मा एक करोड ७७ लाख ३३ हजार ७२३ जना मतदाताले मतदान गर्न पाउने भएका छन् । गत पाँच वर्षमा ३६ लाख ७९ हजार…
सुदूरपश्चिम प्रदेशसभाको हिउँदे अधिवेशन सुरु
सुदूरपश्चिम, चैत १३ : सुदूरपश्चिम प्रदेशसभाको हिउँदे अधिवेशन प्रदेशसभा भवन धनगढीमा आजदेखि सुरु भएको छ । ६ महिना पुग्न केही दिनमात्र बाँकी छँदा हिँउदे अधिवेशन प्रारम्भ भएको हो । अधिवेशन…
विदेशमा आर्जन गरेको सीप र पुँजी नेपालको विकासमा लगानी गर्न प्रधानमन्त्रीको आह्वान
काठमाडौँ, चैत १३ : प्रधानमन्त्री शेरबहादुर देउवाले विदेशमा आर्जन गरेको पुँजी, प्राविधिक तथा व्यवस्थापकीय ज्ञान, सीप र कौशललाई नेपालको विकास र रुपान्तरणका निम्ति लगानी गर्न गैरआवासीय नेपाली समुदायलाई आह्वान गर्नुभएको…
मन्त्री बडूद्वारा सरकारको दायित्व पूरा हुनेगरी कार्यसम्पादन गर्न निर्देशन
काठमाडौँ, चैत १३ : कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले लोकतन्त्र, कानुनी राज्य र संवैधानिक सर्वोच्चताको रक्षा गर्न विशेष परिस्थितिमा बनेको वर्तमान सरकारको दायित्व पूरा हुनेगरी कार्यसम्पादन गर्न कर्मचारीलाई…
कांग्रेस बैठक : केन्द्रीय सदस्यले धारणा व्यक्त गर्ने क्रम जारी
काठमाडौँ, चैत १३ : नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा केन्द्रीय सदस्यहरुले आफ्ना धारणा राख्ने क्रम जारी छ । शुक्रबार प्रारम्भ भएको बैठकमा आइतबार पनि स्थानीय तह निर्वाचनको तयारी एवं ‘घर–घर…
राप्रपा नेपाललाई बलियो राष्ट्रवादी शक्ति बनाउछौँ : अध्यक्ष थापा
भक्तपुर, चैत १३ : राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले आफ्नो पार्टीलाई देशको बलियो राष्ट्रवादी शक्ति बनाउने घोषणा गर्नुभएको छ । राप्रपा नेपाल भक्तपुर जिल्ला समितिले आज सूर्यविनायकमा आयोजना…
लोकप्रिय
अमेरिका र इजरायलले इरानमा आक्रमण रोक्ने सहमति : ट्रम्प
साउन १७, २०८३
गोलबजार क्षेत्रमा जारी कफ्र्यु हटाइने
साउन १७, २०८३






