राजनीति
पार्टीभित्रको बहस र आलोचना आन्तरिक लोकतन्त्रको अभ्यास : लामिछाने
धनुषा, २८ कात्तिक : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टी र सरकारबिच कुनै विवाद नरहेको स्पष्ट पार्नुभएको छ । जनकपुरधाममा आज आयोजित छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले…
पार्टीका लागि निरन्तर योगदान गर्छु : देउवा
ललितपुर, २८ कात्तिक : पूर्वप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले व्यक्तिगत पद र प्रतिष्ठाभन्दा देश, जनता र पार्टीप्रतिको जिम्मेवारी ठुलो भएको बताउनुभएको छ । कांग्रेसको देउवा समूहको ललितपुरको १५औँ…
मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि मंसिर ४ गतेसम्म दाबी पेस आह्वान
जनकपुरधाम, २८ कात्तिक : मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले राजीनामा दिएसँगै मधेस प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढेको छ । प्रदेश प्रमुखको कार्यालयले संविधानको धारा १६८ को उपधारा (२)…
जनताको आशा र भरोसामाथि तुषारापात हुन दिँदैनौँ : लामिछाने
जनकपुरधाम, २८ कात्तिक : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले जनताले पार्टीप्रति देखाएको आशा, विश्वास र भरोसामाथि तुषारापात हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । छठ पर्वका अवसरमा…
पार्टीमै रहेर अन्य दललाई मत दिनेलाई कारवाही गरिने ओलीको चेतावनी
काठमाडौँ, २८ कात्तिक : नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा रहेर अन्य दलका उम्मेदवारलाई मत दिएको प्रमाण भेटिए त्यस्ता सदस्यलाई कारवाही गरिने बताउनुभएको छ । एमालेको बागमती प्रदेश…
मुख्यमन्त्री यादवको राजीनामा स्वीकृत, नयाँ सरकार नबनेसम्म पुरानै मन्त्रिपरिषद् कायम
जनकपुरधाम, २८ कात्तिक : मधेश प्रदेशका प्रदेश प्रमुख सुरेन्द्रलाभ कर्णले मुख्यमन्त्री कृष्णप्रसाद यादवको राजीनामा स्वीकृत गर्नुभएको छ । प्रदेश प्रमुखको कार्यालयले आज जारी गरेको विज्ञप्तिअनुसार नेपालको संविधानको धारा १६९ को…
चीन भ्रमणलाई फलदायी बनाउन लामिछानेको निर्देशन
काठमाडौँ, २८ कात्तिक : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले चीन भ्रमणलाई फलदायी बनाउन भ्रमण दलका सदस्यहरूलाई निर्देशन दिनुभएको छ । सभापति निवासमा आज भएको छलफलमा उहाँले भ्रमणको…
पूर्वराष्ट्रपति भण्डारी चीन प्रस्थान
काठमाडौँ, ५ कात्तिक : पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी आज चीन प्रस्थान गर्नुभएको छ । चीनको हपवे प्रदेशको स्योङआनमा आयोजना हुन लागेको ‘ग्लोबल गभर्नेन्स् फोरम’मा सहभागी हुनका लागि उहाँ आज त्यसतर्फ प्रस्थान…
अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलन : सहकार्य, सहअस्तित्व र समन्वयमा जोड
विराटनगर, २८ असोज : नेपालको संविधानमा व्यवस्था भएबमोजिम सङ्घ, प्रदेश र स्थानीय तहबीच राज्यशक्तिको बाँडफाँट, सहअस्तित्व र समन्वयमा आधारित सङ्घीय शासन प्रणाली कार्यान्वयनमा जोड दिँदै ‘अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलन’ सम्पन्न भएको…
कांग्रेस महाधिवेशन मतगणना जारी, २५ समूह बनाएर गणना गरिँदै
काठमाडौँ, २७ असोज : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि भएको निर्वाचनको मतगणना भइरहेको छ । कांग्रेस १५औँ महाधिवेशन केन्द्र्रीय निर्वाचन समितिका अनुसार मतगणना व्यवस्थित र पारदर्शी…
लोकप्रिय
एआईमा सहकार्य बढाउन सीको आग्रह
मंसिर ०३, २०८३
नीतिगत सुधार र सुशासनकै कारणले राजस्व बढेको छ : अर्थमन्त्री
मंसिर ०२, २०८३
देशभर चिसो बढ्दै, काठमाडौँको न्यूनतम तापक्रम ८.५ डिग्री
मंसिर ०२, २०८३
एनपीएल : पहिलो क्वालिफायरमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
मंसिर ०२, २०८३






