राजनीति
सरकार प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताप्रति प्रतिबद्ध : सञ्चारमन्त्री
काठमाडौं, चैत १६ : सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले वर्तमान सरकार प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताको निमित्त प्रतिबद्ध रहेको बताउनुभएको छ । नेपाल पत्रकार महासङ्घको ६७ औँ स्थापना दिवसको…
गणपुरक संख्या नपुगेपछि प्रदेशसभा बैठक स्थगित
धनुषा, चैत १६ : मधेस प्रदेशको प्रदेश सभा बैठक गणपुरक संख्या नपुगेपछि बिहिबारसम्मका लागि बैठक स्थगित भएको छ । बुधबारको वैठकमा सभामुख सरोज यादवले वैठकको काम कारवाही प्रारम्भ गर्नुभएपछि लोकतान्त्रिक समाजवादी…
दुविधा नराखी निर्वाचनमा होमिन अध्यक्ष ओलीको निर्देशन
काठमाडौं, चैत १६ : प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले स्थानीय निर्वाचन लागि प्रतिबद्धता पत्र तयारी सम्बन्धमा भर्चुअल कार्यशाला आयोजना गरेको छ। बैठकमा एमाले अध्यक्ष केपी ओलीले विगतमा केन्द्र, प्रदेश र स्थानीय…
दलहरूलाई आयोगद्वारा १७ बुँदे निर्देशन : एक तिहाइ महिला उम्मेदवार मनोनयन गर्नुपर्ने
काठमाडौं, चैत १६ : निर्वाचन आयोगले आगामी बैशाख ३० गते शुक्रबार हुने स्थानीय तह निर्वाचनमा भाग लिन दर्ता भएका राजनीतिक दलहरूलाई १७ बुँदे निर्देशन दिएको छ । नेपालको संविधान, राजनीतिक…
बिहीबार सत्ता गठबन्धनको बैठक बस्दै
काठमाडौं, चैत १६ : बिहीबार सत्ता गठबन्धन दलको बैठक बस्ने भएको छ । प्रधानमन्त्रीका प्रेस प्रमुख गोविन्द परियारका अनुसार बिहीबार बिहान साढे १० बजेका लागि बैठक बोलाइएको छ। बैठक प्रधानमन्त्रीको…
स्थानीय निर्वाचनमा उम्मेदवारले १९ बुँदे स्वघोषणा गर्नुपर्ने (उम्मेद्वारकाे याेग्यता)
काठमाडौं, चैत १६ : निर्वाचन आयोगले स्थानीय तहसँग सम्बन्धित कानूनी तथा कार्यविधिगत व्यवस्थालाई व्यवस्थित गर्न आज स्थानीय तह निर्वाचन निर्देशिका, २०७९ जारी गरेको छ । निर्देशिकामा निर्वाचन अधिकृतसम्बन्धी व्यवस्था, मुख्य…
स्थानीय निर्वाचनबारे छलफल गर्न लोसपा बैठक बस्दै
काठमाडौं, चैत १६ : लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)को केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्दैछ । बबरमहलस्थित पार्टी कार्यालयमा बुधबार दिउँसो १ बजे समितिको बैठक बस्न लागेको कार्यकारिणी सदस्य केशव झाले जानकारी…
भरतपुर महानगर प्रमुखमा पुनः माओवादीको दाबी
चितवन, चैत १६ : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी स्थानीय तहको निर्वाचनमा महानगर र उपमहानगरपालिकामा सत्ता साझेदार दलका बीचमा केन्द्र तहबाट नै तालमेल हुने बताउनुभएको…
गठबन्धन गरी निर्वाचनमा जानुपर्छ : नेत्री कोइराला
मोरङ, चैत १६ : नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुजाता कोइरालाले सरकारमा सहभागी दलहरुबीच गठबन्धन गरी निर्वाचनमा जानुपर्ने बताउनुभएको छ । गिरिजाप्रसाद कोइराला फाउण्डेशन मोरङद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले…
नेपालका लागि अमेरिकाको राजदूतमा थम्सन प्रस्तावित
वाशिङटन डिसी, चैत १६ : अमेरिकाका राष्ट्रपति जोसेफ वाइडेनले नेपालका लागि राजदूतमा डिन आर थम्सनलाई प्रस्ताव गर्नुभएको छ । ह्वाइट हाउसले जारी गरेको विज्ञप्तिमा नेपालका लागि राजदूतमा थम्सनलाई नियुक्त गर्न…
लोकप्रिय
अमेरिका र इजरायलले इरानमा आक्रमण रोक्ने सहमति : ट्रम्प
साउन १७, २०८३
गोलबजार क्षेत्रमा जारी कफ्र्यु हटाइने
साउन १७, २०८३






