राजनीति
पोखरामा ‘राजद्रोही राजनेता’
गण्डकी, चैत १८ : चिप्लेढुङ्गास्थित पोखरा ट्रेडमलको सिनेप्लेक्सको हल खचाखच भरिएको थियो । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसहित सरकारकामन्त्री, नेपाली कांग्रेसका नेता तथा कार्यकर्तासहित अन्य दलका नेता तथा कार्यकर्ता,…
स्थानीय निर्वाचनमा सत्ता साझेदार दलबीच तालमेल हुन्छ : मन्त्री आले
मोरङ, चैत १८ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आगामी स्थानीय तहको निर्वाचनमा सत्ता साझेदार दलहरुबीच सहमति कायम गरी अगाडि बढ्ने निर्णय भएको जानकारी दिनुभयो । विराटनगर विमानस्थलमा…
इजाजत प्राप्त हतियार बुझाउन प्रशासनको आग्रह
चितवन, चैत १८ : जिल्ला प्रशासन कार्यालय चितवनले इजाजत प्राप्त हतियार स्थानीय प्रशासनलाई बुझाउन अनुरोध गरेको छ । प्रमुख जिल्ला अधिकारी अश्मान तामाङले एक सूचना जारी गर्दै स्थानीय तहको निर्वाचनलाई…
अरुण तेस्रोको छ्याङ्गकुटी–दिदिङ खण्डको छुट मुआब्जा उपलब्ध गराइने
खाँदबारी, चैत १८ : सङ्खुवासभाको अरुण–३ जलविद्युत् परियोजनाको पहुँच मार्गअन्तर्गत छ्याङ्गकुटी–दिदिङ (०–२४ किमी) खण्डअन्तर्गतको छुट मुआब्जा उपलब्ध गराइने भएको छ । छुट मुआब्जा उपलब्ध गराउने निर्णय बिहीबार बसको मन्त्रिपरिषद् बैठकले…
निर्वाचनमा महिला नेतृत्वका लागि एकताबद्ध
गलकोट, चैत १८ : आगामी स्थानीय तहको निर्वाचनमा महिला नेतृत्वको सावित गर्नका लागि बागलुङका महिला नेतृ एकजुट भएका छन् । अन्तरपार्टी महिला सञ्जालको समन्वयमा बागलुङका जुनसुकै पार्टीले महिला उम्मेदवारलाई अगाडि…
नवनियुक्त राजदूत आचार्यद्वारा ओहोदाको प्रमाणपत्र पेश
लन्डन, चैत १८ : बेलायतका लागि २२औँ नेपाली राजदूतका रूपमा नियुक्त ज्ञानचन्द्र आचार्यले बडामहारानी एलिजावेथ द्वितियासमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेश गर्नुभएको छ । बकिङहम प्यालेसमा बिहीबार आयोजित विशेष समारोहबीच आचार्यले…
प्रधानमन्त्री देउवा आज भारत भ्रमणमा जानुहुँदै, यस्तो छ भ्रमण तालिका
काठमाडौँ, चैत १८ : प्रधानमन्त्री शेरबहादुर देउवा छिमेकी मित्रराष्ट्र भारतको तीन दिने औपचारिक भ्रमणको सिलसिलामा आज मध्याह्न नयाँ दिल्ली प्रस्थान गर्दै हुनुहुन्छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री देउवाको…
एआइजी बढुवा गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट
काठमाडौँ, चैत १७ : सर्वोच्च अदालतमा नेपाल प्रहरीको अतिरिक्त महानिरीक्षक (एआइजी) बढुवा गर्ने सरकारको निर्णयविरुद्ध रिट निवेदन दायर गरिएको छ । वरिष्ठताक्रम र कार्यक्षमताका आधारमा नभई गैरकानूनीरूपमा बढुवा गरेको उल्लेख…
एमालेको सरकार बनोस् भन्ने जनताले चाहेका छन् : एमाले अध्यक्ष ओली
मान्म, चैत १७ : नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गठबन्धनको सरकारदेखि जनता आजित भएकाले एमालेको सरकार छिटो बन्नुपर्ने मत जनतामा रहेको बताउनुभएको छ । नेकपा एमाले कालीकोटले…
‘सरकारी सम्पत्तिमा मनपरि गर्नेलाई छुट दिने छैन’
काठमाण्डौँ, चैत १७ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नेपाल सबै जातजाती तथा धर्मावलम्बीहरुको साझा फूलबारी भएको बताउनु भएको छ । नेपाल विश्व हिन्दू महासङ्घले आज काठमाडौँमा आयोजना…
लोकप्रिय
कांग्रेसको महाधिवेशन केही दिन सर्ने
असोज १२, २०८३
एसियाली शारीरिक सुगठनमा नेपाललाई स्वर्णपदक
असोज १०, २०८३
वर्षाले मुलुकभरका ११ राजमार्ग अवरुद्ध
असोज १०, २०८३






