राजनीति

टोखामा ‘जनप्रतिनिधिसँग विद्यार्थी कार्यक्रम’

 चैत १७, २०७८

काठमाडौँ, चैत १७ : काठमाडौँको टोखा नगरपालिकामा ‘जनप्रतिनिधीसँग विद्यार्थी कार्यक्रम’ सम्पन्न भएको छ । विद्यार्थीलाई जनप्रतिनिधिले गरेको कामका बारेमा जानकारी गराउनका साथै सङ्घीयताको प्रवद्र्धन गर्नका लागि उक्त कार्यक्रम सञ्चालन गरिएको…

आगामी निर्वाचनलाई महाउत्सवका रुपमा सम्पन्न गराइन्छः प्रवक्ता कार्की

 चैत १७, २०७८

काठमाडौँ, चैत १७ : सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले स्थानीय, प्रदेश र सङ्घ गरी तीनै तहको निर्वाचनपछि मुलुक समृद्धि र स्थायित्वको दिशामा अगाडि बढ्ने विश्वास व्यक्त गर्नुभएको छ ।…

सरकार पूर्ण प्रेस स्वतन्त्रताप्रति प्रतिबद्ध छ –प्रम देउवा

 चैत १७, २०७८

काठमाडौँ, चैत १७ : प्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान सरकार पूर्ण प्रेस स्वतन्त्रताप्रति प्रतिबद्ध रहेको बताउनुभएको छ । रिपोर्टर्स् क्लब नेपालको २४औँ वार्षिकोत्सवका अवसरमा यहाँ आज आयोजित समारोहको उद्घाटन गर्दै प्रधानमन्त्री…

प्रदेश प्रमुखद्वारा विधेयक प्रमाणीकरण

 चैत १७, २०७८

जनकपुर, चैत १७ : चैतमधेश प्रदेशका प्रमुख हरिबंश मिश्रले जाँचबुझ आयोग सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण गर्नुभएको छ । प्रदेशसभाको बैठकबाट पारित ‘जाँचबुझ आयोगको गठन तथा काम कर्तव्य र…

विकास निर्माणमा युवाको सहभागिता बढ्दो

 चैत १७, २०७८

गलेश्वर, चैत १७ : युवाहरु युग परिवर्तनका मेरुदण्ड हुन् । देशको आर्थिक, सामाजिक, राजनीतिक तथा शासकीय पद्धति रूपान्तरणका प्रक्रियामा युवाको भूमिकालाई उच्च महत्व दिँदै आएको पाइन्छ । युगानुकूल भविष्यको परिवर्तनका…

दलहरूले बढाए चुनावी गतिविधि

 चैत १७, २०७८

महेन्द्रनगर, चैत १७ : आगामी वैशाखमा हुने स्थानीय तहको निर्वाचन लक्षित चुनावी गतिविधि कञ्चनपुरमा ह्वात्तै बढेको छ । सात नगरपालिका र दुई गाउँपालिका रहेको कञ्चनपुरमा नेकपा (एमाले), नेपाली कांग्रेस, नेकपा…

नाट्टा नेतृत्वका लागि दुई समूहको प्रतिस्पर्धा

 चैत १७, २०७८

काठमाडौँ, चैत १७ : नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को आज हुन गइरहेको निर्वाचनका लागि दुई समूहबीच प्रतिस्पर्धा हुने भएको छ । नाट्टा निर्वाचनमा रमेश थापा र…

प्रदेश नं १ मा महिला निर्वाचन अधिकृत न्यून

 चैत १७, २०७८

झापा, चैत १७ : निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन सम्पन्न गर्न प्रदेश नं १ का दश पालिकाको निर्वाचन अधिकृतमा महिलालाई खटाएको छ । प्रदेशमा १३७ पालिका रहेका छन् । आयोगद्वारा…

निर्वाचनतर्फ काँग्रेस केन्द्रित

 चैत १७, २०७८

ललितपुर, चैत १७ : नेपाली काँग्रेसले आउँदो वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा पार्टी पङ्क्तिलाई परिचालन गर्ने रणनीति बनाउन आन्तरिक गृहकार्य थालेको छ । काँग्रेस उपसभापति पूर्णबहादुर खड्काको संयोजकत्वमा गठित ‘स्थानीय…

कांग्रेसको ‘स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समिति’ले पायो पूर्णता

 चैत १६, २०७८

काठमाडौँ, चैत १६ : नेपाली कांग्रेसले पार्टीको ‘स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समिति’ लाई पूर्णता दिएको छ । प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले यही चैत १५ गतेको पार्टीको केन्द्रीय…