नवरात्रमा धार्मिक गन्तव्य बन्यो काभ्रेपलाञ्चोक

 असोज १७, २०७९

काभ्रेपलाञ्चोक, असोज १७ : नेपालीको महान पर्व बडादसैँको उल्लासमय वातावरण छ । दसैँ मनाउन थातथलो फर्कनेको सङ्ख्या लस्करै सडकमा देखिन्छ । स्वदेश तथा विदेशमा रहेकाहरु घर फर्केकाले गाउँबस्तीमा दसैँको चहलपहल…

राष्ट्रपतिबाट पलाञ्चोक भगवतीको पूजाआजा

 असोज १७, २०७९

बनेपा, असोज १७ : राष्ट्रपति विद्यादेवी भण्डारीले वडादसैँँको आठौँं दिन आज महाअष्टमीका अवसरमा काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–९ स्थित पलाञ्चोक भगवती मन्दिरमा दर्शन एवं पूजाआज गर्नुभएको छ । राष्ट्रप्रमुखबाट आजका दिन सो…

‘कुछी भ्वय’ खाएर महाअष्टमी पर्व मनाउँदै नेवार समुदाय

 असोज १७, २०७९

भादगाउँ, असोज १७ : बडादशैँको आठौं दिन आज बेलुका नेवार समुदायले कुछी भ्वय खाएर महाअष्टमी पर्व मनाउँदै छ । नेवारीमा कुछीको अर्थ दुई माना हो भने भ्वयको अर्थ भोज हो…

दशैँमा तनहुँ जलविद्युत् आयोजनाको काम निरन्तर

 असोज १७, २०७९

दमौली, असोज १७ : तनहुँको ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनाको कामलाई दशैँमा पनि निरन्तरता दिइएको छ । दशैँ सुरु भइसके पनि आयोजनाको कामलाई…

समानुपातिकको बन्दसूचीबाट नाम फिर्ता लिन १२ बजेसम्म समय

 असोज १७, २०७९

काठमाडौँ, असोज १७ : आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फ आयोगमा पेस गरिएको उम्मेदवारको संशोधित बन्दसूचीमा सूचीकृत कुनै उम्मेदवारले आफ्नो नाम फिर्ता लिन चाहेमा…

दसैंँले सुनसान बन्यो काठमाडौँ, सवारीसाधनको चाप अत्यन्त न्यून

 असोज १७, २०७९

काठमाडौँ, असोज १७ : बडादसैंँको महासप्तमी अर्थात फूलपातीको दिन आइतबार अपराह्नसम्म उपत्यकाका चोक, गल्ली, मुख्य बजार, बसपार्क तथा जिल्ला जाने नाकामा सर्वसाधारणको चहलपहल बाक्लो थियो । विभिन्न जिल्ला निस्कने सवारी…

महाकाली राजमार्गमा अटोरिक्सा दुर्घटना हुँदा सातजना घाइते

 असोज १७, २०७९

बैतडी, असोज १७ : महाकाली राजमार्गअन्तर्गत बैतडीको दोगडाकेदार गाउँपालिका–४ बसाली नजिक अटोरिक्सा दुर्घटना हुँदा सातजना घाइते भएका छन् । घाइते हुनेमा अटोरिक्सा चालक डिलासैनी गाउँपालिका–६ का ३४ वर्षीय धनसिंह थलाल, सोही…

माओवादी केन्द्रीय सदस्य छक्कबहादुुर लामा एमालेमा प्रवेश

 असोज १७, २०७९

हुम्ला, असोज १७ : नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य एवम् निवर्तमान प्रतिनिधिसभाका सांसद छक्कबहादुर लामा नेकपा (एमाले) मा प्रवेश गर्नुभएको छ । अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा आज सोमबार…

चार जनाको प्रयासले ४२ जनालाई रोजगारी

 असोज १७, २०७९

बेनीबजार, असोज १७ : हिमाली जिल्ला म्याग्दीका केही युवाको प्रयासले गर्दा युवालाई रोजगारको अवसर सिर्जना भएको छ । सदरमुकाम बेनीमा पाँच जना युवाले थालेको छुट्टाछुट्टै पेशा तथा व्यवसायबाट उहाँहरु आफू स्वरोजगार हुँदै…

लण्डन म्याराथनमा ९१ औं स्थानमा धावक धर्म महर्जन

 असोज १७, २०७९

काठमाडाैँ, असाेज १७ : कीर्तिपुरका धावक धर्म महर्जनले हिजाे अक्टोबर २ तारिखमा भएको लण्डन म्याराथन दौडमा ९१ औं स्थान हासिल गर्नुभएकाे छ । उहाँले २ घण्टा ४७ मिनेट २० सेकेन्डमा पूरा…