‘अभिनयमा रमाउँदै छु’ : अभिनेत्री अदिति बुढाथोकी

 असोज १७, २०७९

काठमाडौँ, असोज १७ : मोडलिङ क्षेत्रमा परिचित नाम अदिति बुढाथोकी अभिनयमा सक्रियता बढाउँदै हुनहुन्छ । ‘कृ’ मार्फत अभिनयमा डेब्यु गर्नुभएकी अदिति अभिनित दोस्रो फिल्म ‘बाबरी’ प्रदर्शनरत छ । भारतीय म्युजिक…

कोसेलीमा ब्राण्ड बनेको मुस्ताङको स्याउ

 असोज १७, २०७९

गलकोट, असोज १७ : बागलुङका हरेक फलफूल पसलमा मुस्ताङको स्याउ पाइन्छ । अघिपछि भारत र चीनबाट आएको स्याउ बिक्री गर्ने यहाँका व्यापारीहरुले समेत दसैँ तिहारमा मुस्ताङको स्याउको ठूलो मात्रामा कारोबार…

जनकपुरधाममा महाअष्टमीमा दुई करोडको लड्डु बिक्री

 असोज १७, २०७९

धनुषा, असोज १७ : मधेस प्रदेशको राजधानी जनकपुरधाम दसैँको महाअस्ष्टमीका दिन विभिन्न शक्तिपीठमा प्रसाद चढाउनका लागि करिब रु दुई करोडको लड्डु बिक्री भएको छ । जनकपुरधाम उद्योग वाणिज्य सङ्घका अध्यक्ष…

सिट बाँडफाँट गर्न पाँच दलीय गठबन्धनका शीर्ष नेताको बैठक बालुवाटारमा जारी

 असोज १७, २०७९

काठमाडौँ, असोज १७ : प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि पाँच दलीय गठबन्धनको सिट बाँडफाँट गर्ने सम्बन्धमा छलफल गर्न शीर्ष नेताको बैठक बालुवाटारमा जारी छ । बैठकले पाँच दलीय कार्यदलले गृहकार्य…

राष्ट्रपति भण्डारीद्वारा शक्तिपीठको दर्शन

 असोज १७, २०७९

काठमाडौं, असोज १७ : राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार काठमाडौंका विभिन्न शक्तिपीठमा पुगेर दर्शन गर्नुभएको छ । दशैंको अवसरमा हरेक वर्षजस्तै राष्ट्रपति भण्डारीले राजधानीका शक्तिपीठ नक्साल भगवती, शोभा भगवती, भद्रकाली, मैतीदेवी,…

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक : उम्मेदवार चयनको मापदण्ड तय

 असोज १७, २०७९

काठमाडौं, असोज १७ : नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्षतर्फको उम्मेदवार चयनमा प्रवेश गर्ने निर्णय गरेको छ । सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको सभापतित्वमा आज बसेको…

प्रहरीका पीडा : कोठाभित्रै त्रिपालको सहारा

 असोज १७, २०७९

बझाङ, असोज १७ : गत हप्ता प्रहरी सहायक निरीक्षक मानबहादुर पालको टोली गस्तीमा सुवेडा पुग्यो। दिनभर परेको पानीले पालसहित अन्य दुई प्रहरी जवान निथ्रुक्क भिज्नुभयो। पानी पर्दै थियो उहाँहरू राति…

पूर्व प्रधानमन्त्री भट्टराईद्वारा उम्मेदवार नबन्ने घोषणा

 असोज १७, २०७९

काठमाडौं, असोज १७ : पूर्व प्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार नबन्ने बताउनुभएको छ । अघिल्लो प्रतिनिधि सभामा…

सोमालियामा अल–शबाबका वरिष्ठ नेता मारिए

 असोज १७, २०७९

मोगादिशु, असोज १७ : सोमालियाली राष्ट्रिय सेना (एसएनए) र अन्तर्राष्ट्रिय साझेदार सेनाको संयुक्त कारबाहीमा अल–शबाब आतङ्ककारी समूहका एक शीर्ष नेताको मृत्यु भएको सोमालियाली सरकारले सोमबार पुष्टि गरेको छ । सूचना,…

मूर्ति बनाएर जीविकोपार्जन गर्दै बेदकोटका प्रेम टमटा

 असोज १७, २०७९

दोधारा चाँदनी, असोज १७ : कञ्चनपुरको बेदकोट नगरपालिका–३ का प्रेम टमटाले भगवानको मूर्ति बनाएर परिवारको जीविका चलाएकोे दुई दशकभन्दा बढी भयो । सानै उमेरमा घरबाट भागेर कामको खोजीमा भारतको राजधानी…