बझाङमा ड्रागन खेतीको तयारी

 असोज १७, २०७९

बझाङ, असोज १७ : बझाङमा चैते धानको सफल परीक्षणपश्चात् ड्रागन खेतीका लागि पनि परीक्षण गरिने भएको छ । धानका परीक्षणका लागि गत फागुनमा बीउ राखेर चैतमा रोपेको धान साउनमा फलेको…

दसैँसँगै नेपालगञ्जमा रामलीला महोत्सवको रौनकता

 असोज १७, २०७९

राँझा, असोज १७ : नेपालगञ्जको सांस्कृतिक पहिचानको रुपमा डेढसय वर्षदेखि सञ्चालन हुँदै आएको रामलीला महोत्सवले दसैँ पर्वको रौनक ल्याएको छ । प्रत्येक वर्ष दसैँका अवसरमा नेपालगञ्जको रामलीला मैदानमा रामलीला महोत्सव…

नवरात्रको आठौँ दिन गरियो महागौरी देवीको पूजाआराधना

 असोज १७, २०७९

काठमाडौँ, असोज १७ : नवरात्रको आठौँ दिन दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी आठौँ महागौरी देवीको विधिपूर्वक पूजाआराधना गरिएको छ । प्रत्येक वर्ष आश्विन शुक्ल अष्टमी अर्थात् दुर्गा पक्षको…

बडादसैँमा सडक सुनसान, शक्तिपीठमा भक्तजनको घुइँचो

 असोज १७, २०७९

काठमाडौँ, असोज १७ : नेपालीको महान् पर्व बडा दसैँमा राजधानीका सडक सुनसान छन् । शक्तिपीठमा भने शङ्ख, घण्ट र देवी स्तोत्रको गुञ्जनसँगै भक्तजनको भीड छ । शक्तिपीठ एवं देवी मन्दिर…

राष्ट्रपतिले सर्वसाधरणलाई टीका लगाउने

 असोज १७, २०७९

काठमाडौँ, असोज १७ : राष्ट्रपति विद्यादेवी भण्डारीले बडादसैं २०७९ को अवसरमा यस वर्ष विशिष्ट व्यक्तिका साथै सर्वसाधरणलाई विजया दशमीमा टीका प्रसाद प्रदान गर्नुहुने भएको छ । राष्ट्रपति कार्यालयले तयार गरेको…

बन्दसूची संशोधनसँगै दलहरुको आन्तरिक किचलो मत्थर हुँदै

 असोज १७, २०७९

काठमाडौँ, असोज १७ : आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फ आयोगमा संशोधित बन्दसूची बुझाइएसँगै राजनीतिक दलहरुभित्रको आन्तरिक किचलो क्रमशः कम हुन थालेको छ ।…

निर्वाचनमा करिब २० हजार पर्यवेक्षक हुने

 असोज १७, २०७९

काठमाडौँ, असोज १७ : आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि स्वदेशी र विदेशी गरी करिब २० हजार पर्यवेक्षक परिचालित हुने भएका छन् । आयोगले पर्यवेक्षणका लागि…

मनास्लु हिमालमा पुनः हिमपहिरा : एकजनाको मृत्यु

 असोज १७, २०७९

गोरखा, असोज १७ : उत्तरी गोरखाको मनास्लु हिमालको आधार शिविरमा आज पुनः हिमपहिरा जाँदा एकजनाको मृत्यु भएको छ । आज बिहान दोस्रो र तेस्रो आधार शिविरमा गएको हिमपहिरामा परी ताप्लेजुङका…

राष्ट्रसंघीय प्रमुखद्वारा शान्ति र सद्भावका लागि आह्वान

 असोज १७, २०७९

संयुक्त राष्ट्रसङ्घ, असोज १७ : संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेसले विश्वमा शान्ति र सद्भाव कायम गर्नका लागि विश्वका सबै व्यक्ति तथा समुदायसँग आग्रह गर्नुभएको छ । विश्व अहिंसा दिवसका अवसरमा…

बैतडीमा भगवती मन्दिरमा बलिसहित जात्रा

 असोज १७, २०७९

बैतडी, असोज १७ : बैतडीको प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा आज बलिसहित जात्रा हुँदैछ । दशरथचन्द नगरपालिका– २ देहीमामाडौंमा रहेको उक्त मन्दिरमा आइतबार विषेश पूजाआजासहित जात्रा सुरु भएकामा आज पशु बलि…