कलाकार उत्तम डङ्गोलको एकल पौभा चित्रकला प्रदर्शनी
ललितपुर, असोज १७ : कलाकार उत्तम डङ्गोलको एकल पौभा चित्रकला प्रदर्शनी सुरु भएको छ । ललितपुरको पाटन सङ्ग्रहालयमा बुधबारबाट प्रदर्शनीको शुभारम्भ भएको हो । प्रदर्शनीमा डङ्गोलले सृजना गर्नुभएको ३५ थान…
प्रसिद्ध धार्मिक शक्तिपीठ उग्रतारा भगवती मन्दिरमा अष्टमी मेला
डडेल्धुरा, असोज १७ : सोमबार दशैँको महाअष्टमीको दिन सुदूरपश्चिमकै प्रसिद्ध धार्मिक शक्तिपीठ उग्रतारा भगवती मन्दिरमा मेला लागेको छ । डडेल्धुरा सदरमुकामबाट चार किलोमिटर टाढा उत्तर तर्फ रहेको मन्दिरमा अष्टमी मेला लाग्ने…
गाउँघरमा देखिन छाड्यो पिङ
दमौली, असोज १७ : पिङ हालेको देखेपछि दशैं आयो भन्ने अनुभूति हुन्छ । वर्षमा एकदिन धर्ती छाड्नुपर्छ भन्ने मान्यता रहँदै आएको बताइन्छ । गाउँघरमा हवाईजहाज बन्नुभन्दा पहिले र अझै पनि…
‘कुछी भ्वय’ खाएर महाअष्टमी पर्व मनाउँदै नेवार समुदाय
भादगाउँ, असोज १७ : बडादशैंको आठौँ दिन आज (सोमबार) बेलुका नेवार समुदायले कुछी भ्वय खाएर महाअष्टमी पर्व मनाउँदै छ । नेवारीमा कुछीको अर्थ दुई माना हो भने भ्वयको अर्थ भोज हो…
देशभर एक हजार ५५० भन्दा बढी पक्की पुल निर्माण हुँदै
काठमाडौं, असोज १७ : देशमा पक्की पुल निर्माणको अभियान चलेको छ । पछिल्लो समय देशमा नयाँ सडकहरु निर्माण तथा विस्तारको क्रममा विभिन्न ठाउँमा रहेका नदी तथा खोलाहरुमा पक्की पुलहरु निर्माणको क्रम…
विशेष प्रहरी भएको बताउने दुई ठग पक्राउ
गाईघाट, असोज १७ : उदयपुरमा आफूलाई विशेष प्रहरी भएको बताउँदै ठगी गर्ने दुई जना ठगलाई प्रहरीले पक्राउ गरेको छ । आपूहरु सिभिल (सादा पोसाकका) प्रहरी भएको भन्दै सर्वसाधारणलाई धम्की दिएर जवरजस्ती…
हेटौँडामा बस दुर्घटना : दुई जनाको मृत्यु, ३६ घाइते
मकवानपुर, असोज १७ : पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुर जिल्लाको हेटौँडा उपमहानगरपालिका–१५ चुरियामाई मन्दिर नजिकै सोमबार बिहान यात्रुवाहक बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा झापाको दमक–५ मोडेल…
युवापुस्ताले चासो नदिँदा राडीपाखी बुन्ने पेसा सङ्कटमा
ढोरपाटन, असोज १७ : “आजभोलि धेरै भेडा पाल्नै छोडे, पहिले–पहिले एउटै घरमा कम्तीमा पनि दुई सय हाराहारीमा भेडा पाल्ने गर्थे, भेडाको रौँबाट हामीहरूले राडीपाखी बुन्ने गथ्यौँ, अहिले भेडा पाल्नेको सङ्ख्या…
पाकिस्तानमा बाढीबाट करिब एक हजार ७ सयको मृत्यु
इस्लामावाद , असोज १७ : पाकिस्तानमा यस वर्षको बाढी पहिरोमा परेर कम्तीमा पनि एक हजार ७ सय जनाको ज्यान गएको बताइएको छ । मध्य जुलाईबाट आएको बाढीमा परेर यस वर्ष…
झापामा सन्थाल समुदायको नृत्य प्रतियोगिता सुरु
झापा, असोज १७ : दसैँ भित्रिएसँगै जिल्लाका विभिन्न स्थानमा आजदेखि सन्थाल मेला लाग्न सुरु भएको छ । मेलामा उनीहरुले मौलिक सांस्कृतिक नृत्यहरु रङ्गीचङ्गी पहिरनमा बाजा गाजासहित देखाउने गरेका छन् ।…
लोकप्रिय
देशभर एक लाख ३७ हजार हेक्टर जमिन रोपाइँ
असार १०, २०८३
तीन महिनामा एक लाख ८१ हजार नयाँ मतदाता थपिए
असार १०, २०८३
अमेरिका-इरान समझदारी कार्यान्वयन हुनुपर्छ : चीन
असार १०, २०८३






