त्रिचन्द्रमा विद्यार्थी कुटपिट गर्नेलाई कारबाही गर्न नेविसङ्घको माग
काठमाडौँ, चैत ४ : नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ)ले त्रिचन्द्र क्याम्पस हाताभित्र विद्यार्थीलाई कुटपिट गर्नेलाई पक्राउ गरी कारबाही गर्न माग गरेको छ । नेविसङ्घका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले आज एक विज्ञीप्त…
विकासका योजना प्राथमिकतामा
विराटनगर,चैत ४ : विराटनगर महानगरपालिकाले दक्षिण क्षेत्रलाई प्राथमिकतामा राखेर विकासका योजना अघि सारेको छ । उत्तरी क्षेत्रभन्दा दक्षिण क्षेत्र तुलनात्मक रुपमा विकासमा पछि परेको भन्दै महानगरले विकासका योजनालाई प्राथमिकतामा राखेर…
तिलोत्तमा गोल्डकपः उद्घाटन खेलमा सुदूरपश्चिम विजयी
लुम्बिनी, चैत ४ : रुपन्देहीमा तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिता–२०७९ आजदेखि सुरु भएको छ । प्रतियोगिताको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले उद्घाटन गर्नुभयो । उद्घाटन खेलमा सुदूरपश्चिमले रुपन्देही–११ लाई ३–१ गोलअन्तरले…
स्ववियु निर्वाचन : कतै तयारी कतै अन्योल
चितवन, चैत ४ : त्रिभुवन विश्वविद्यालयले चैत ५ गते आइतबारका लागि तय गरेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचनको जिल्लामा कतै तयारी अघि बढेको छ भने कतै अन्योल बनेको छ…
तिलगङ्गामा गाडीको ठक्करबाट वृद्धाको मृत्यु
काठमाडौँ, चैत ४ : काठमाडौँ महानगरपालिका–९ तिलगङ्गामा ना३ख ६०६४ नंको गाडीको ठक्करबाट आज पैदलयात्रीको मृत्यु भएको छ । गाडीको ठक्करबाट गम्भीर घाइते सिन्धुपाल्चोक जलवीरे गाउँपालिका–९ घर भई हाल काठमाडौँको सिनामङ्गल…
‘प्रविधि प्रयोगमा नयाँ पुस्ता’ विषयक परिचर्चासहित कवि गोष्ठी’
काठमाडौँ, चैत ४ : साहित्य सन्ध्याको चार सय ३८औँ मासिक शृङ्खलामा आज ‘प्रविधिको प्रयोगमा नयाँपुस्ता’ विषयमा परिचर्चाका साथ कवि गोष्ठी गरी सम्पन्न भएको छ । प्रविधिको प्रयोगमा नयाँ पुस्ताबारे कार्यपत्र…
यही अधिवेशनमा सङ्घीय निजामती कर्मचारी ऐन पेस हुन्छ : मन्त्री मोदी
जनकपुरधाम, चैत ४ : सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले कर्मचारी प्रशासनमा देखिएका समस्या समाधान हुने गरी संसद्को चालु अधिवेशनमा नै सङ्घीय निजामती कर्मचारी ऐन पेस गर्ने तयारी भएको…
शान्ति प्रक्रियाका बाँकी काम टुङ्गो लगाउन आग्रह
काठमाडौँ, चैत ४ : विभिन्न राजनीतिक दलका नेताहरूले शान्ति प्रक्रियाका बाँकी काम टुङ्गो लगाउन आग्रह गरेका छन् । यहाँ आज आयोजित ‘शान्ति प्रक्रिया र सङ्क्रमणकालीन न्याय व्यवस्थापन’ विषयक अन्तक्र्रियामा नेताहरूले…
मूलपानी क्रिकेट रङ्गशाला निर्माणलाई तीव्रता दिन आग्रह
काठमाडौँ,चैत ४ : सांसद सोविता गौतमले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गर्नुभएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेतृ गौतमले आज प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री दाहालसँग भेट गरी मूलपानी क्रिकेट…
बालविवाह न्यूनीकरण गर्न अभियान
सुर्खेत-भेरीगङ्गा, चैत ४ : कालीकोट शुभकालिका गाउँपालिका वडा नं ७ ले चैत १ गतेदेखि लागू हुने गरी २० वर्ष पूरा गरी विवाह गर्ने महिलालाई रु १० हजार रकम दिने निर्णय…






