‘अनलाइन प्रणालीको विकासले कारोबारमा सहजता’

 चैत ०४, २०७९

काठमाडौँ,चैत ४ : अर्थ मन्त्रालका राजस्व सचिव डा रामप्रसाद घिमिरले नागरिक लागनी कोषले सञ्चालन गरेको अनलाइन प्रणालीको विकासले कोषको कारोबारमा सहजता आएको बताउनुभएको छ । कोषको ३३औँ वार्षिकोत्सवको अवसरमा आज…

स्ववियु निर्वाचनमा सहयोग गर्न त्रिविको अपिल

 चैत ०४, २०७९

काठमाडौँ,चैत ४ : त्रिभुवन विश्वविद्यालयले भोलि चैत ५ मा हुन गइरहेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा सबैलाई सहयोग गर्न अपिल गरेको छ । त्रिविका स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय…

लोकतन्त्र प्राप्ति र संरक्षणमा शिक्षकको योगदान महत्वपूर्ण : प्रवक्ता महत

 चैत ०४, २०७९

बनेपा,चैत ४ : नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले लोकतन्त्र प्राप्ति र संरक्षणमा शिक्षकहरूको योगदान महत्वपूर्ण रहेको बताउनुभएको छ । नेपाल शिक्षक सङ्घ काभ्रेपलाञ्चोकको आज बनेपामा सम्पन्न भएको नवौँ जिल्ला अधिवेशनमा…

राष्ट्रका लागि दुई घण्टे अभियान सुरु

 चैत ०४, २०७९

भक्तपुर,चैत ४ : भक्तपुरलाई सफा, सुन्दर र यहाँको नदीलाई सफा राख्ने उद्देश्यले हनुमन्ते सफाइ अभियानले राष्ट्रका लागि दुईघण्टे अभियान सुरु गरेको छ । आजबाट सुरु भएको अभियान हरेक शनिबार सञ्चालन…

सामुदायिक वन उपभोक्ता महासङ्घको घोषणापत्र

 चैत ०४, २०७९

बागमती, चैत ४ : राष्ट्रिय सामुदायिक वन उपभोक्ता महासङ्घले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ को खारेजीको मागसहित २० बुँदे घोषणापत्र सार्वजनिक गरेको छ । महासङ्घको हेटौँडामा सम्पन्न दुई…

टक्सारका पुराना धार्मिकस्थल जोगाउन ज्ञान महायज्ञ

 चैत ०४, २०७९

टक्सार (भोजपुर), चैत ४ : सदरमुकामबाट आधा घण्टाको दूरीमा भोजपुर नगरपालिका वडा नम्बर १२ मा रहेको टक्सार बजार स्थापनासँगै यहाँ पाटनका जस्तै धार्मिक सम्पदा पनि बनेका थिए । त्यसपछि टक्सार…

‘थमन–महेश स्मृति पत्रकारिता पुरस्कार’ भुसाललाई

 चैत ०४, २०७९

गण्डकी,चैत ४ : प्रेस सेन्टर नेपाल कास्की शाखामा स्थापित ‘थमन–महेश स्मृति पत्रकारिता पुरस्कार’ पत्रकार विभु भुसाललाई प्रदान गरिएको छ । रु २५ हजार एक राशिको सो पुरस्कार आज शाखाको साधारणसभाका…

भारतीय दूतावासमा मनाइयो स्वर्ण जयन्ती छात्रवृत्ति दिवस

 चैत ०४, २०७९

काठमाडौँ, चैत ४ : यहाँस्थित भारतीय राजदूतावासमा शनिबार एक कार्यक्रमको आयोजना गरी २१औँ स्वर्ण जयन्ती छात्रवृत्ति दिवस मनाइएको छ । कार्यक्रममा गत वर्ष र यो वर्ष स्वर्ण जयन्ती छात्रवृत्ति पाएका…

मेघगर्जन र चट्याङसहित वर्षा

 चैत ०४, २०७९

काठमाडौँ,चैत ४ : हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव कायम छ । जसका कारण देशभर आंशिकदेखि सामान्य बदली रही पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षा भइरहेको…

नेताको चरित्र सच्चिन आवश्यक छ : नेता पोखरेल

 चैत ०४, २०७९

बनियानी, चैत ४ : नेकपा (माओवादी केन्द्र)का केन्द्रीय उपमहासचिव गिरिराजमणि पोखरेलले केन्द्र, प्रदेश, जिल्ला र वडास्तरका नेताको चरित्र सच्चिन जरुरी रहेको बताउनुभएको छ । झापा क्षेत्र नं १ अन्तर्गत ‘सङ्गठन…