पाटेबाघ मृतावस्थामा फेला

 चैत ०५, २०७९

चितवन, ५ चैत : जिल्लाको कालिका नगरपालिका–७ स्थित पदमपुर सामुदायिक वन क्षेत्रसँग जोडिएको संरक्षित क्षेत्रमा एउटा पाटेबाघ मृतावस्थामा भेटिएको छ । सो संरक्षित क्षेत्रको केउरेनी घोलमा शनिबार दिउँसो बाघ मृत…

स्थानीयका रोजाइमा आयुर्वेदिक उपचार

 चैत ०५, २०७९

भोजपुर, ५ चैत : आयुर्वेदिक उपचार पद्धति यहाँका स्थानीयको रोजाइमा पर्न थालेको छ । कम खर्चमा रोग निको हुने भएपछि स्थानीय यस्तो उपचार पद्धतिमा आकर्षित भएका हुन् । आयुर्वेदिक औषधिले…

प्रतिनिधिसभाको बैठक बस्दै, सत्य निरूपणसम्बन्धी विधेयक पेस हुने

 चैत ०५, २०७९

काठमाडौँ, ५ चैत : प्रतिनिधिसभाको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री एवं कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले “बेपत्ता पारिएका व्यक्तिको छानबिन,…

घट्दै चिसो, बढ्दै पर्यटक

 चैत ०५, २०७९

गण्डकी, ५ चैत : मुस्ताङमा चिसो घट्दै जान थालेसँगै पर्यटकको आगमन बढेको छ । चिसोका कारण झन्डै दुई महिनाभन्दा बढी सुनसान बनेको जिल्लामा फागुनको तेस्रो सातापछि पर्यटकको आगमन बढेको ल्होघेकर…

स्ववियु निर्वाचन : मतदान जारी

 चैत ०५, २०७९

काठमाडौँ, ५ चैत त्रिभुवन विश्वविद्यालय त्रिवि अन्तर्गतका देशभरिका क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन ९स्ववियु० निर्वाचनको मतदान जारी छ । देशभरिका ६० आङ्गिक क्याम्पस र एक हजारभन्दा बढी सम्बन्धन क्याम्पसमा आज बिहान…

एकीकृत समाजवादी सिन्धुपाल्चोक अध्यक्षमा पौडेल

 चैत ०५, २०७९

सिन्धुपाल्चोक, ५ चैत : नेकपा एकीकृत समाजवादी सिन्धुपाल्चोकको अध्यक्षपदमा नवराज पौडल चयन हुनुभएको छ । शनिबार सम्पन्न जिल्ला अधिवेशनले सात पदाधिकारीसहित ८५ सदस्यीय कमिटी चयन गरेको एकीकृत समाजवादीका जिल्ला कमिटी…

सुदूरपश्चिममा सवारी दुर्घटनाः तीन वर्षमा पाँच सय बढीको मृत्यु

 चैत ०५, २०७९

बैतडी, ५ चैत : सुदूरपश्चिम प्रदेशमा बर्सेनि सवारी दुर्घटना बढ्दै गएको छ । यसबाट ठूलो जनधनको क्षति हुने गरेको छ । ट्राफिक प्रहरीले आफ्नो सक्रियता बढाएको भनी दाबी गरे पनि…

वरिष्ठ कार्टुनिष्ट वात्स्यायनलाई नागरिक अभिनन्दन

 चैत ०४, २०७९

लेखनाथ, चैत ४ : वरिष्ठ कार्टुनिष्ट दुर्गा बराल ‘वात्स्यायन’ लाई शनिबार पोखरामा नागरिक अभिनन्दन गरिएको छ । साहित्यिक संस्था पोखरेली युवा सांस्कृतिक परिवारको संयोजनमा यहाँका विभिन्न सङ्घसंस्थाले उहाँलाई अभिनन्दनसँगै रथारोहण…

आदर्श पत्रकारिता पुरस्कार स्थापना

 चैत ०४, २०७९

काठमाडौँ,चैत ४ : नेपाल पत्रकार महासङ्घ काठमाडौँ शाखाले रु एक लाख एक हजार एक सय ११ राशिको आदर्श पत्रकारिता पुरस्कार स्थापना गरेको छ । पत्रकारिता क्षेत्रको विकासमा योगदान गरेका अग्रज…

कृषि उपज बिक्री सुनिश्चितता कार्यक्रम

 चैत ०४, २०७९

रेसुङ्गा,चैत ४ : गुल्मीको मुसिकोट नगरपालिकाले किसानका उत्पादन खरिद गर्ने नमूना कार्यको सुरुआत गरेको छ । किसानलाई उत्पादनमा प्रोत्साहन गर्दै उत्पादित सामग्रीको बजारको प्रत्याभूति गर्ने गरी नगरपालिकाले ‘कृषि उपज बिक्री…