व्यवसाय सञ्चालनका लागि राजनीतिक स्थिरता आवश्यक : मुख्यमन्त्री जम्कट्टेल

 चैत ०४, २०७९

मलेखु, चैत ४ : बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले व्यवसाय सञ्चालनका लागि राजनीतिक स्थिरता आवश्यक रहेको बताउनुभएको छ । आज धादिङबेँसीमा आयोजित धादिङ उद्योग वाणिज्य सङ्घको २९औँ वार्षिक साधारणसभा…

सत्तारुढ गठबन्धनको बैठक : विधेयक र विश्वासको मतबारे छलफल

 चैत ०४, २०७९

काठमाडौँ,चैत ४ : सत्ता साझेदार १० दलका शीर्ष नेताहरूको बैठक सम्पन्न भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ बसेको बैठकमा आइतबार सङ्घीय संसद्मा पेस गर्ने विधेयकका बारेमा छलफल भएको…

राष्ट्रपति पौडेलद्वारा सामान्य सवारीमा कुमारी घरको दर्शन

 चैत ०४, २०७९

काठमाडौं, चैत ४ : राष्ट्रपति रामचन्द्र पौडेल सामान्य सवारीमा (कारगेट नलिई) काठमाडौंको वसन्तपुरस्थित कुमारी घरमा पुग्नु भएको छ । राष्ट्रपति पौडेलले शनिबार अपरान्ह पहिलो पटक कुमारी घरमा दर्शन गर्न जाने…

सभामुखको अभिव्यक्तिमा पत्रकार महासङ्घको आपत्ति

 चैत ०४, २०७९

काठमाडौँ, चैत ४ : नेपाल पत्रकार महासङ्घले सभामुख देवराज घिमिरेको अभिव्यक्तिले समग्र सञ्चार क्षेत्रको आत्मसम्मानमा गम्भीर चोट पुगेको भन्दै आपत्ति जनाएको छ । महासङ्घका महासचिव रोशन पुरीले आज प्रेस विज्ञप्ति…

जनतालाई स्वच्छ खानेपानी पुर्‍याउन सरकार प्रतिबद्ध छः मन्त्री खान

 चैत ०४, २०७९

राँझा, चैत ४ : खानेपानी मन्त्री अब्दुल खानले जनतालाई स्वच्छ खानेपानी पु¥याउन सरकार प्रतिबद्ध भएर काम गरिरहेको बताउनुभएको छ । जनमत पार्टी नेपालगञ्ज उपमहानगर कमिटीले आज नेपालगञ्जमा आयोजना गरेको पत्रकार…

राष्ट्रपतिद्वारा कुमारीको दर्शन

 चैत ०४, २०७९

काठमाडौँ,चैत ४ : राष्ट्रपति रामचन्द्र पौडेलले आज वसन्तपुरस्थित कुमारी घर पुगेर जीवित देवी कुमारीको दर्शन गर्नुभएको छ । आज अपराह्न वसन्तपुरस्थित कुमारी घर पुग्नुभएका राष्ट्रपति पौडेलले कुमारीको दर्शन गरी प्रसाद…

पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको घरमा प्रहरी प्रवेश, उनी अदालत जाँदै

 चैत ०४, २०७९

पाकिस्तान, चैत ४ : पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको लाहोरस्थित जमान पार्कमा रहेको घरबाहिर प्रहरीले आफ्नो कारबाही जारी राखेको छ। घरबाहिर ठूलो सङ्ख्यामा प्रहरी तैनाथ गरिएको छ भने त्यहाँ बुलडोजर पनि…

तापक्रम बढेसँगै बाका नदीका लाखौँ माछा मरे

 चैत ०४, २०७९

सिड्नी, चैत ४ : अष्ट्रेलियाको न्यु साउथ वेल्सको दुर्गम भागमा रहेको मेनिन्डी शहर नजिकको डार्लिङ बाका नदीका लाखौँ माछा मरेका छन् । तापक्रम वृद्धिका कारण माछा मरेका न्यु साउथ वेल्सका…

जापान–दक्षिण कोरिया सुरक्षा साझेदारी

 चैत ०४, २०७९

सोल,चैत ४ : लामो समयदेखि जापान र दक्षिण कोरियाबीचको विद्वेषपूर्ण सम्बन्ध अन्ततः अन्त्य भएको छ । दक्षिण कोरियाका राष्ट्रपति युन सुक येओलको हालैको जापान भ्रमणपछि द्विपक्षीय सम्बन्ध हार्दिकतामा परिणत भएको…

निःशुल्क गर्भवती जाँच कार्यक्रममा अनियमितता भएपछि छानबिन समिति गठन

 चैत ०४, २०७९

खोटाङ,चैत ४ : प्रदेश सरकारबाट जिल्ला अस्पताल खोटाङका लागि आएको निःशुल्क गर्भवती जाँच कार्यक्रमको बजेट अनियमितता भएको पाइएको छ । गत साउन १ देखि लागू हुने गरी प्रदेश सरकारबाट विनियोजित…