Possibility of unification with parties having similar ideology: Chair Nepal

 चैत ०४, २०७९

Sindhupalchowk, March 18 : Chairperson of the CPN (Unified Socialist), Madhav Kumar Nepal, has said alliance would be made with the parties having similar ideology. Inaugurating the District convention of…

अव्यवस्थित बसोबासीको जग्गा नापजाँच थालियो

 चैत ०४, २०७९

मध्यविन्दु, चैत ४ : नवलपरासी (बर्दघाट सुस्तापूर्व) को दुई पालिकामा भूमिहीन तथा अव्यवस्थित बसोबासीको जग्गा नापजाँच सुरु गरिएको छ । जिल्लाको देवचुली नगरपालिका–४ र हुप्सेकोट गाउँपालिका–३ मा जग्गा नापजाँच थालिएको…

पानीको संरक्षण र जलवायु परिवर्तनका असर सम्बोधन गर्न सम्मेलन हुँदै

 चैत ०४, २०७९

काठमाडौँ,चैत ४ : नेपालमा पानीको सङ्कट न्यूनीकरण गर्ने उपायहरुको खोजी गरी कार्यान्वयनमा ल्याउने उद्देश्यले ‘बर्सातको पानी सङ्कलन : पानीको संरक्षण र जलवायु परिवर्तनका असर सम्बोधन’सम्बन्धी राष्ट्रिय सम्मेलन हुने भएको छ…

मन र विचार मिल्नेसँग गठबन्धन : अध्यक्ष नेपाल

 चैत ०४, २०७९

सिन्धुपाल्चोक, चैत ४ : नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मन र विचार मिल्नेसँग गठबन्धन हुन सक्ने बताउनुभएको छ । मेलम्चीमा आज आयोजित पार्टीको जिल्ला अधिवेशनको उद्घाटन…

‘न्यायालय र बारबीच मैत्रीपूर्ण सम्बन्ध स्थापनामा भूमिका निर्वाह गर्नुपर्छ’

 चैत ०४, २०७९

मोरङ, चैत ४ : अधिवक्ताको परीक्षामा उत्तीर्ण कानुन व्यवसायीलाई दक्षता, भाषा एवं व्यावसायिक सीप प्रदान गर्न आजदेखि यहाँ तीनदिने तालिम सञ्चालन गरिएको छ । कोसी प्रदेश नेपाल कानुन व्यवसायी परिषद्…

साल्पासिलिछोमा पञ्चवर्षे योजना निर्माण

 चैत ०४, २०७९

भोजपुर,चैत ४ : यहाँको साल्पासिलिछो गाउँपालिकाले सञ्चालन गर्ने योजना तथा कार्यक्रमलाई प्रभावकारी बनाउने उद्देश्यले पञ्चवर्षे योजना निर्माण गर्ने भएको छ । पालिकाले सञ्चालन गर्ने कार्यक्रमलाई सफल बनाउनका साथै विकासमा साझा…

सरकारमा कांग्रेसबाट कसको नेतृत्वमा जाने टुङ्गो छैन : नेता केसी

 चैत ०४, २०७९

तिलोत्तमा, चैत ४ : नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुन नरसिंह केसीले कांग्रेसबाट सरकारमा कसको नेतृत्वमा जाने भन्नेबारे अझै टुङ्गो लागिनसकेको बताउनुभएको छ । बुटवलमा नेपाल प्रेस युनियन रुपन्देहीले आज आयोजना…

१४ वर्षपछि त्रिभुवन विश्वविद्यालयमा स्ववियु निर्वाचन

 चैत ०४, २०७९

काठमाडौँ, चैत ४ : करिब १४ वर्षपछि आइतबार त्रिभुवन विश्वविद्यालयअन्तर्गतका क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन हुँदैछ । निर्वाचनका लागि त्रिविअन्तर्गतका आङ्गिक र सम्बन्धन प्राप्त क्याम्पसले तयारी पूरा गरिसकेका छन्…

बेपत्ता भाइसित चार दशकपछि सम्पर्क हुँदा…

 चैत ०४, २०७९

महेन्द्रनगर,चैत ४ : परिवारबाट सम्पर्कविहीन भएको चार दशकपछि कुनै व्यक्ति सम्पर्कमा आयोभन्दा पत्यार नलाग्न सक्छ, तर यो यथार्थमा साबित भइदिँदा कञ्चनपुरको महेन्द्रनगरका रामदत्त कलौनीको घरमा खुसीको सीमा छैन । पूख्र्यौली…

ऐरी र सार्कीलाई सुदूरपश्चिम प्रदेशद्वारा दुई लाख पुरस्कार

 चैत ०४, २०७९

अत्तरिया,चैत ४ : सुदूरपश्चिम प्रदेश सरकारले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीद्वय दीपेन्द्रसिंह ऐरी र भीम सार्कीलाई जनही रु दुई लाख पुरस्कार दिने भएको छ । आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत…