दृष्टि पाएपछि वृद्धवृद्धा दङ्ग, चिकित्सकसँगै गीत गाएर नाचे

 चैत ०८, २०७९

गलेश्वर, चैत ८ : म्याग्दीको बेनीका ८४ वर्षीय दलबहादुर खड्का जीवनमै सबैभन्दा बढी खुसी हुनुहुन्छ । विगत पाँच वर्षदेखि मधुरो देख्ने तर कुनै व्यक्ति र वस्तुलाई चिन्न नसक्ने खड्का बेनीमा…

खाद्यसम्प्रभुता र किसान अधिकारको माग

 चैत ०८, २०७९

काठमाडौँ, चैत ८ : अखिल नेपाल किसान महासङ्घले वैज्ञानिक भूमिसुधार, खाद्यसम्प्रभुता र किसान अधिकारको माग गरेको छ । महासङ्घद्वारा यहाँ आज आयोजित कार्यक्रममा सहभागी किसान नेताले बढ्दै गएको मूल्यबृद्धिका कारण…

सत्तारुढ गठबन्धनको बैठक : सरकारलाई पूर्णता दिनेबारे छलफल

 चैत ०८, २०७९

काठमाडौँ, चैत ८ : नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) लगायत सत्तागठबन्धन दलबीच सरकार विस्तारबारे छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आजको बसेको बैठकमा दलबीच मन्त्रिपरिषद्लगायत…

कोशी प्रदेशस्तरीय ब्याडमिन्टन सुरु

 चैत ०८, २०७९

धनकुटा,चैत ८ : धनकुटामा आजदेखि कोशी प्रदेशस्तरीय दोस्रो खुला ब्याडमिन्टन प्रतियोगता सुरु भएको छ । ब्याडमिन्टन सङ्घ धनकुटाको आयोजना गर्न लागेको प्रतियोगिताको प्रतिनिधिसभा सदस्य तथा निवर्तमान सहकारी तथा गरिबी निवारणमन्त्री…

किसानलाई टनेल वितरण

 चैत ०८, २०७९

ताप्लेजुङ, चैत ८ : फुङ्लिङ नगरपालिका–७ का किसानलाई बेमौसमी तरकारी खेतीका लागि प्रयोग हुने टनेल वितरण गरिएको छ । तरकारी उत्पादनमा वृद्धि गर्दै किसानको आयआर्जनमा सघाउ पु¥याउने उद्देश्यले वडा कार्यालयले…

चितुवा बजार पसेपछि…

 चैत ०८, २०७९

कुश्मा, चैत ८ : पर्वतको कुश्मा बजारमा आज बिहानै चितुवा देखा प¥यो । चितुवा बजार छिरेको थाहा पाएपछि कुश्माबासी ‘बाघ आयो रे बाघ’ भन्दै तँछाडमछाड गर्दै कुश्मा नगरपालिका–४ भण्डारी टोलमा…

स्वास्थ्य सेवा विस्तारले सहज

 चैत ०८, २०७९

महोत्तरी, चैत ८ : आफ्नो नगरमा स्वास्थ्यसम्बन्धी सेवा विस्तारले महोत्तरीको मटिहानी नगरपालिकाका गृहिणी महिलाले राहत पाएका छन् । नगरमा गर्भवती महिलालाई सम्भावित मुर्छाबाट जोगाउन क्याल्सियम चक्की खुवाउने कार्यक्रम थालिएपछि सर्वसाधारण…

मधेसी जनताको अधिकार दिलाएर छाड्छौँ : अध्यक्ष राउत

 चैत ०८, २०७९

कलैया, चैत ८ : जनमत पार्टीका केन्द्रिय अध्यक्ष एवं सङ्घीय सांसद डा सिके (चन्द्रप्रकाश) राउतले मधेसी जनताको अधिकार दिलाएर छाड्ने उद्घोष गर्नुभएको छ । बारा जिल्लाको सदरमुकाम कलैयामा आयोजित बृहत्…

सहरी पूर्वाधार निर्माणमा पुँजी परिचालन गर्न नगर विकास कोष आवश्यक

 चैत ०८, २०७९

काठमाडौँ, चैत ८ : उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले योजनाबद्ध सहरी पूर्वाधार निर्माणमा वित्तीय स्रोत परिचालनका लागि ‘नगर विकास कोष’ स्थानीय तहको महत्वपूर्ण साझेदार भएको बताउनुभएको छ…

नेपाल डिजिटल युगतर्फ अघि बढिरहेको छ : मन्त्री शर्मा

 चैत ०८, २०७९

काठमाडौँ,चैत ८ : सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपाल डिजिटल युगतर्फ अघि बढिरहेको बताउनुभएको छ । भारतको नयाँदिल्लीमा इन्टरनेशनल टेलिकम्युकेशन युनियन (आइटीयु) को क्षेत्रीय कार्यालय उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै…