डोल्पा अस्पतालको पीडा : दुई वटा एम्बुलेन्स छन् तर अस्पतालसम्म जान र आउन भने पाउँदैनन्

 चैत ०९, २०७९

  सुर्खेत, ९ चैत : जिल्ला अस्पताल डोल्पामा दुई वटा एम्बुलेन्स छन् तर अस्पतालसम्म जान र आउन भने पाउँदैनन् । अस्पतालको बीचमा भेरी नदी र सडक नहुँदा एम्बुलेन्स भेरी नदी पारी…

मेघ गर्जनसहित वर्षाको सम्भावना

 चैत ०९, २०७९

काठमाडौँ, ९ चैत : हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव कायम छ । यसका कारण देशका पहाडी भू–भागमा आंशिक बदली छ । देशका बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम…

होटलमा ६० करोड लगानी, तीन सयलाई रोजगारी

 चैत ०९, २०७९

गण्डकी, ९ चैत : आतिथ्य सेवा क्षेत्रमा लगानी गर्दै आएको होटल पौवा प्रालिले पर्यटकीय सहर पोखराको लेकसाइडमा होटलको ११औँ शाखा सञ्चालनमा ल्याएको छ । यसअघि बुटवल, भैरहवा, धनगढी, दाङ, जुम्ला,…

पोखरा शिक्षण अस्पतालको आकस्मिक सेवा तयारी

 चैत ०९, २०७९

गण्डकी, ९ चैत : पोखरा विश्वविद्यालयको शिक्षण अस्पतालले आगामी वैशाखदेखि आकस्मिक सेवा सुरु गर्ने तयारी गरेको छ । विसं २०७९ भदौ २२ गतेदेखि ओपिडी सञ्चालन गर्दै आएकामा अस्पताललाई पूर्णरूपमा सञ्चालन…

देवचुलीमा छाडा चौपायाको व्यवस्थापन

 चैत ०९, २०७९

त्रिवेणी, ९ चैत :  नवलपरासी बर्दघाट सुस्तापूर्व नवलपुरको देवचुली नगरपालिकाले छाडा चौपायाको व्यवस्थापन थालेको छ । छाडा चौपायाले बाली नष्ट गरेका कारण किसान हैरान बनेपछि नगरपालिकाले व्यवस्थापन कार्य अघि बढाएको…

कर्णालीमा ९६ प्रतिशत नागरिक दूषित पानी पिउँदै

 चैत ०९, २०७९

भेरीगङ्गा सुर्खेत, ९ चैत : कर्णाली प्रदेशका ९६ प्रतिशतभन्दा बढी नागरिक प्रदूषण भएको पानी पिउन बाध्य छन् । प्रदेशमा तीन प्रतिशत नागरिकको मात्र शुद्ध खानेपानीमा पहुँच रहेको पाइएको छ ।…

काभ्रेपलाञ्चोकमा नागरिकताभन्दा राहदानी बनाउने बढी

 चैत ०९, २०७९

धुलिखेल, ९ चैत : काभ्रेपलाञ्चोकमा नागरिकभन्दा राहदानी बनाउनेको सङ्ख्या बढी रहेको छ । जिल्ला प्रशासन कार्यालयको पछिल्लो तीन महिनाको तथ्याङ्कअनुसार नागरिकताभन्दा राहदानी लिने सेवाग्राहीको सङ्ख्या बढी देखिएको हो । दिनहँु…

पस्मिनाको गुणस्तर परीक्षणका लागि विज्ञ टोली मुस्ताङमा

 चैत ०८, २०७९

म्याग्दी,चैत ८ : पस्मिनाको कच्चापदार्थ च्याङ्ग्राको भुवाको गुणस्तर परीक्षणका लागि विज्ञ टोली मुस्ताङमा पुगेको छ । अन्तर्राष्ट्रिय व्यापार केन्द्रले अन्तर्राष्ट्रिय पस्मिना विशेषज्ञ, कृषि अनुसन्धान परिषद् (नार्क) अन्तर्गतको नेपाल पशु प्रजनन…

तिलोत्तमा गोल्डकप : थ्री स्टारलाई हराउँदै सुदूरपश्चिम ११ फाइनलमा प्रवेश

 चैत ०८, २०७९

लुम्बिनी, चैत ८ : बुटवलमा जारी तिलोत्तमा गोल्डकपको फाइनलमा सुदूरपश्चिम–११ प्रवेश गरेको छ । प्रतियोगिताअन्तर्गत आज भएको पहिलो सेमिफाइनल खेलमा सुदूरपश्चिम–११ थ्री स्टार क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै फाइनलमा…

पाल्पा र पोखरालाई जोड्दै ‘पाल्पा हाउस’

 चैत ०८, २०७९

अन्नपूर्ण (कास्की),चैत ८ पाल्पा र पोखराबीचको सम्बन्ध पुरानो छ । पहिले पोखरेलीहरू पढ्न पाल्पा जान्थे । समयक्रमसँगै विभिन्न कामकाजका लागि पाल्पाली पोखरा झर्न थाले । पाल्पा र पोखराको पुरानो सम्बन्धलाई…