पहिलो पटक केन्द्रीय लाइन पुगेपछि खुसीयाली

 चैत ०९, २०७९

ढोरपाटन, ९ चैत : बागलुङको बरेङ गाउँपालिका(१ ओखरेनी र छापगाउँमा पहिलो पटक विसं २०५९ मङ्सिरमा बिजुली बल्यो । गाउँमा बिजुली बलेपछि यहाँको जनजीवन अँध्यारोबाट उज्यालोतर्फ उन्मुख भयो । स्थानीयको मेहनत…

वत्सलेश्वरी जात्रामा पशुपतिनाथ भण्डार तहविलबाट विचार पूजा

 चैत ०९, २०७९

काठमाडौँ, ९ चैत : पशुपति क्षेत्रमा मनाइने वत्सलेश्वरी जात्राका अवसरमा श्री पशुपतिनाथ भण्डार तहविलबाट विचार पूजा सम्पन्न गरिएको छ । मुलुकमा शान्ति होस् भन्ने कामनाले पशुपति क्षेत्रमा गरिने वत्सलेश्वरी जात्राका…

अब एम्बाप्पेको कप्तानीमा फ्रान्सेली फुटबल

 चैत ०९, २०७९

पेरिस, ९ चैत : फ्रान्सले गत वर्ष कतारको दोहामा भएको विश्वकप फुटबल प्रतियोगिताको फाइनल खेलमा पीडादायी पराजय भोगेको तीन महिनापछि देशको फुटबल खेलको नेतृत्व केलियन एमबाप्पेलाई सुम्पेको छ । राष्ट्रका…

लोसपाको बैठक बस्दै

 चैत ०९, २०७९

काठमाडौँ, ९ चैत : आगामी वैशाख १० गते हुने उपनिर्वाचन र सरकार निर्माणलगायतका विषयमा छलफल गर्न लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल ९लोसपा०ले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ । आज दिउँसो…

Eight persons including community forest users’ chair held

 चैत ०९, २०७९

Nepalgunj, March 23  : Eight persons including chairman of Sayam Bhawani community forestry users' committee Bhola Tharu at Raptisonari Rural Municipality-5 in the district of Banke have been arrested on…

Retired NA personnel’s conference begins in Western Division Headquarters

 चैत ०९, २०७९

Pokhara, March 23 : The conference of the retired Nepal Army personnel from seven districts under the Western Division Headquarters has kicked off here today. Chief of Army Staff (COAS)…

सामुदायिक वनका अध्यक्ष थारुसहित आठजना पक्राउ

 चैत ०९, २०७९

नेपालगञ्ज, ९ चैत : बाँकेको राप्तीसोनारी गाउँपालिका–५ विनौनास्थित सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष भोला थारुसहित आठजनालाई प्रहरीले पक्राउ गरेको छ । घाटगद्दीमा रहेको करिब रु ५२ लाख बराबरको सामुदायिक वनको…

भूपू सैनिक सम्मेलन पश्चिम पृतनामा सुरु

 चैत ०९, २०७९

पोखरा, ९ चैत : नेपाली सेना पश्चिम पृतना मातहतका सात जिल्लामा स्थायी बसोबास गर्ने भूतपूर्व सैनिकका लागि लक्षित गरी आयोजना भएको भूतपूर्व सैनिक सम्मेलन सुरु भएको छ । प्रधानसेनापति प्रभुराम…

चलचित्रमा पात्रलाई पहिचान बनाएका विपिन

 चैत ०९, २०७९

काठमाडौँ, ९ चैत : नेपाली चलचित्रमा नाम भन्दा पनि निर्वाह गरेको भूमिकामार्फत चिनिने अभिनेता मध्येका एक हुनुहुन्छ, विपिन कार्की । ‘लूट’, ‘छड्के’, ‘पशुपति प्रसाद’, ‘नाका’, ‘हरि’लगायत चलचित्रमा निर्वाह गर्नुभएको चरित्रले…

सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा

 चैत ०९, २०७९

दिपायल, ९ चैत : जिल्ला अस्पताल डोटीले सुत्केरीका लागि एम्बुलेन्स सेवा निःशुल्क गरेको छ । अस्पतालमा सुत्केरी हुन आउनेलाई २०८० असारसम्म देशका कुनै पनि अस्पतालमा लैजाँदा एम्बुलेन्स खर्च नलिने भएको…