लोसपाद्वारा बैठक आह्वान
काठमाडौँ, चैत ८ : आगमी वैशाख १० गते हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन र सरकार निर्माणलगायतका विषयमा छलफल गर्न लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले पार्टी बैठक बोलाएको छ । भोलि बिहीबार…
रोजगारी सिर्जना गर्ने नीति ल्याउन बुटवल उपमहानगरलाई सुझाव
रुपन्देही, चैत ८ : रोजगारी सिर्जना गर्ने नीति ल्याउन यहाँका शैक्षिक क्षेत्रका अगुवाले सरकारलाई सुझाव दिएका छन् । बुटवल उपमहानगरपालिकाले सेवाप्रवाह तथा विकासबारे आगामी रणनीति तय गर्न बुटवलभित्रका शिक्षा क्षेत्रका…
खुम्बुमा लेक लागेर ज्यान गुमाएका विदेशी पर्यटकको शव काठमाडौँ लगियो
सोलुखुम्बु,चैत ८ : सोलुखुम्बुको खुम्बु क्षेत्रमा लेक लागेर ज्यान गुमाएका एक विदेशी पर्यटकको शव काठमाडौँ लगिएको छ । खुम्बु पासाङल्हामु गाउँपालिका–४ गोरक्सेपमा सोमबार राति मृत्यु भएका स्लोभाकियाका ६८ वर्षीय आर्क…
अर्गानिक मलखाद उत्पादन गर्न साना उद्योग सञ्चालन गरिने
धनुषा,चैत ८ : मधेस प्रदेशका आठवटै जिल्लाका स्थानीय तहका सबै वडामा जैविक प्रविधिबाट अर्गानिक मलखाद उत्पादन गर्न साना उद्योग सञ्चालन हुने भएको छ । अर्गानिक मलखाद उत्पादनका लागि उद्योग सञ्चालनको…
गैँडाको आक्रमणबाट महिलाको मृत्यु
कावासोती,चैत ८ : पूर्वी नवलपरासीको देवचुलीमा गैँडाको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । देवचुलीमा रहेको महाराजा सामुदायिक वनमा घाँस काट्न हिँड्नुभएकी देवचुली नगरपालिका–१० पृथ्वीनगरकी अन्दाजी ६१ वर्षीया दरिमा थापामगरलाई…
विश्व नेपाली नारी साहित्य महोत्सवको तयारी पूरा
अत्तरिया,चैत्र ८ : यही चैत्र १० देखि १३ गतेसम्म सुदूरपश्चिम प्रदेशको अस्थायी मुकाम धनगढीमा हुने विश्व नेपाली नारी साहित्य महोत्सवको सम्पूर्ण तयारी पूरा भएको छ । आयोजक सुदूरपश्चिम साहित्य समाजका…
खप्तड गोल्डकपको तयारी पूरा
सुदूरपश्चिम,चैत ८ : धनगढी रङ्गशालमा बिहीबारदेखि सुरु हुने ‘छैटौँ अन्तर्राष्ट्रिय आमन्त्रण मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप, २०७९ फुटबल प्रतियोगिता’ को तयारी पूरा भएको छ । आयोजक सुदूरपश्चिम–११ स्पोर्ट्स क्लबले आज पत्रकार…
रोकिएका क्याम्पसमा स्ववियु निर्वाचन प्रक्रिया शुरु
काठमाडौँ, चैत ८ : त्रिभुवन विश्वविद्यालय (त्रिवि) का केही क्याम्पसमा रोकिएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन शुरु भएको छ । त्रिविले तत्काल निर्वाचनको प्रक्रिया अगाडि बढाउन निर्देशन दिएपछि निर्वाचन प्रक्रिया…
चौबीस घण्टामा सात जना कोरोना सङ्क्रमित
सुदूरपश्चिम, चैत ८ : सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा सात जनामा कोरोना भइरसको सङ्क्रमण देखिएको छ । स्वास्थ्य निर्देशनालय दिपायलले गौरीफन्टा नाकाबाट भित्रिनेहरूको नमूना परीक्षण गर्दा सात जनामा कोरोना भाइरसको…
प्रधानमन्त्री त्रिदेशीय कपमा नेपालको जित
काठमाडौँ, चैत ८ : राजधानीमा आजदेखि सुरु भएको प्रधानमन्त्री त्रिदेशीय पुरुष फुटबल प्रतियोगितामा नेपालले लाओसलाई पराजित गरेको । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको उद्घाटन खेलमा नेपालले लाओसलाई २–० गोलअन्तरले पराजित…






