‘रास्वपा सरकारमा जानु समयको माग’
भरतपुर, १३ चैत : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डोलप्रसाद अर्यालले रास्वपा सरकारमा जानु समयको माग भएको बताउनुभएको छ । चितवन–२ मा हुने उपनिर्वाचनको तयारीका लागि यहाँ आउनुभएका अर्यालले…
एमालेको ‘मिसन ग्रासरुट अभियान’ को सातै प्रदेशमा समीक्षा
काठमाडौँ, १३ चैत : नेकपा (एमाले) ले पार्टी सृदृढीकरण तथा विस्तार अभियानका लागि सञ्चालन गरेको ‘मिसन ग्रासरुट अभियान’को समीक्षा बैठक राखेको छ । पार्टी महासचिव शङ्कर पोखरेलद्वारा जारी गरिएको सर्कुलरमा…
नाफाको कार्ययोजना : ललितकला र कलाकारको सर्भेक्षण एवं खोज तथा अनुसन्धान गर्ने
काठमाडौँ, १३ चैत : नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान (नाफा)ले कलाक्षेत्रमा गर्नुपर्ने योजना समेटेर आगामी कार्यकालका लागि गरिने अल्पकालीन र दीर्घकालीन कार्ययोजना तयार पारेको छ । नेपालमा विकसित र प्रचलित कलाको संरक्षण,…
आर्मी ‘बी’ लाई उपाधि
काठमाडौँ, १३ चैत : नेपाल आर्मीको ‘बी’ टोलीले थ्री बाइ थ्री पुरुष खुला बास्केटबल प्रतियोगिताको उपाधि जितेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा आज भएको फाइनल खेलमा आर्मी ‘बी’ले…
भोजपुर गोल्डकप : एभिनिएर क्यामरु सेमिफाइनलमा प्रवेश
टक्सार (भोजपुर), १३ चैत भोजपुरमा जारी जिल्लाकै प्रतिष्ठित छैटौँ अन्तर्राष्ट्रिय आमन्त्रण मेयर भोजपुर गोल्डकप प्रतियोगिताअन्तर्गत आज भएको अन्तिम क्वार्टरफाइनल खेलमा उदयपुरलाई ४–० गोलले हराउँदै एभिनियर फुटबल क्लब क्यामरुन सेमिफाइनलमा पुगेको…
जसले चैते दसैँमा डाला, नाङ्ला बेचेर वर्ष गुजार्थे
बलेवा, १३ चैत : तीस वर्षअघि चैते दसैँ मेलामा बागलुङ बजार आउन गादरे बुढाथोकीलाई एक महिनादेखि तयारी गर्नुपथ्र्यो । चार-पाँच दिनको पैदलयात्रापछि बडिगाड गाउँपालिका–४ जलजलाबाट उहाँ भरियाका साथ मेलामा आउनुहुन्थ्यो…
सरकारी वेबसाइटमा रहेका पुराना सामग्री हटाउन निर्देशन
काठमाडौँ, १३ चैत : प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सरकारी निकायका वेबसाइटमा रहेका पुराना वेबपेजका सामग्री र लिङ्क हटाउन निर्देशन दिएको छ । कतिपय सरकारी निकायले नयाँ वेबसाइट बनाउने क्रममा पुराना…
दूधमा प्रतिलिटर पन्ध्र अनुदान, ३३ लाख ४६ हजार वितरण
वालिङ, १३ चैत : स्याङ्जाको गल्याङ नगरपालिकाले यहाँका आठ सय ७६ दुग्ध उत्पादक किसानलाई अनुदान वितरण गरेको छ । चालु आर्थिक वर्ष २०७९/८० को पहिलो किस्ताबापत प्रतिलिटर रु १५ का…
‘फाष्ट ट्र्याक र खप्तड विकास हाम्रो पहिलो प्राथमिकता’
डोटी, १३ चैत : सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले खुटिया दिपायल फास्ट ट्र्याक, बोगटान सडक र खप्तड क्षेत्रको विकास गर्नु आफ्नो प्रमुख प्राथमिकताको क्षेत्र रहेको बताउनुभएको छ । नेपाली…
क्रिकेटर भण्डारीलाई गृह पालिकाको सम्मान
ढोरपाटन, १३ चैत : क्रिकेटर सुवास भण्डारीलाई गृह जिल्ला बागलुङमा नगदसहित सम्मान गरिएको छ । जिल्लाको काठेखोला गाउँपालिकाले राष्ट्रिय टोलीका यू–१९ टका सदस्य सुवास भण्डारीलाई ५० हजार नगदसहित आज सम्मान…






