मह आयात रोक्न माग

 चैत १४, २०७९

भरतपुर, १४ चैत : स्वदेशमा उत्पादन भएको महको बजारीकरणको व्यवस्था गर्न माग गरिएको छ । चितवनको भरतपुरमा ‘१७औँ राष्ट्रिय मह दिवस’ अवसरमा आयोजित अन्तक्र्रिया कार्यक्रममा सरोकारवालाहरूले सो माग गरेका हुन्…

जनतासँग गरिएका सङ्कल्प बिर्सन हुँदैन : सभापति शर्मा

 चैत १४, २०७९

गण्डकी, १४ चैत : नेपाली कांग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले निर्वाचनका क्रममा जनतासँग गरिएका सङ्कल्प बिर्सन नहुने बताउनुभएको छ । नेपाली कांगेस गण्डकी प्रदेश कार्यसम्पादन समितिको सोमबार बसेको बैठकमा…

तीन दशकपछि चैतेदशैँ मेला

 चैत १४, २०७९

पर्वत १४ चैत : कुश्मा नगरपालिका–१२ बाटुलेचौर स्थित कालिका मन्दिरमा तीन दशकपछि चैतेदेशैँ मेला लागेको छ । ऐतिहासिक, धार्मिक तथा पुरातात्विक महत्वको सो मन्दिर परिसरमा चैत्राष्टमीका अवसरमा मेला लागेको हो…

देवचुली नगरपालिकाले विपन्न परिवारलाई घर बनाइदिँदै

 चैत १४, २०७९

त्रिवेणी, १४ चैत : नवलपरासी बर्दघाट सुस्तापूर्व नवलपुरको देवचुली नगरपालिकाले अतिविपन्न परिवारका लागि घर बनाइदिने भएको छ । नगरपालिकाले आफ्नो क्षेत्रभित्र रहेका अतिविपन्न परिवारका लागि निःशुल्करूपमा घर निर्माण गरी हस्तान्तरण…

विराट गोल्डकपः विराटनगर सिटी फाइनलमा

 चैत १४, २०७९

मोरङ, १४ चैत : सातौँ संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगितामा विराटनगर सिटी क्लब फाइनलमा प्रवेश गरेको छ । विराटनगरस्थित सहिद रङ्गशालामा सोमबार राति भएको पहिलो सेमिफाइनल खेलमा विराटनगर सिटीले जावलाखेल…

हात्तीमैत्री ‘सामूहिक खेती’

 चैत १४, २०७९

झापा, १४ चैत : जङ्गली हात्तीको क्षतिबाट आजित झापाको बाहुनडाँगीका किसानले हात्तीमैत्री अवधारणाअन्तर्गत सामूहिक खेती सुरुआत गरेका छन् । बालीमा गाईभैँसी र बाख्रालाई जस्तो हात्तीको प्रवेशलाई निषेध गर्न नसकेपछि हात्तीमैत्री…

दुई महिनादेखि ‘एक्सरे मेसिन’ प्रयोगविहीन

 चैत १४, २०७९

गलेश्वर,१४ चैत : पश्चिम म्याग्दीको दरवाङ प्राथमिक स्वास्थ्य केन्द्रमा दुई महिनादेखि ‘एक्सरे मेसिन’ प्रयोगविहीन भएपछि बिरामीलाई सास्ती भएको छ । थ्री फेज विद्युत् लाइन र स्पेपलाइजर ५० केभीए जडान नहु्ँदा…

झपक्के फुल्यो आँप

 चैत १४, २०७९

तुलसीपुर, १४ चैत : यस वर्ष दाङमा विगतभन्दा अत्यधिक मात्रामा आँप फुलेको छ । फूलले आँपको रुख नै ढाकेको छ । यसले किसानमा खुसी ल्याएको छ । “अहिलेसम्म हामीले यसरी…

काभ्रेका सञ्चाकर्मीलाई उपचार तथा प्रशिक्षण कार्यक्रम

 चैत १३, २०७९

धुलिखेल, १३ चैत : नेपाल पत्रकार महासङ्घ काभ्रेपलाञ्चोकको समन्वय र रेयुकाई एईको मासुनागा आँखा अस्पतालको सहयोगमा जिल्लास्थित सञ्चारकर्मीको निःशुल्क आँखा उपचार तथा आँखा स्वास्थ्यसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।…

राप्रपाले तीनवटै उपनिर्वाचन क्षेत्रमा उम्मेदवार उठाउने

 चैत १३, २०७९

काठमाडौँ, १३ चैत : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आगामी वैशाख १० गते उपनिर्वाचन हुने तीनवटै निर्वाचन क्षेत्रमा उम्मेदवार उठाउने निर्णय गरेको छ । आज पार्टी कार्यालय धुम्वाराहीमा बसेको राप्रपा…

लोकप्रिय