अल्बानियाको टिभी स्टेशनमा सशस्त्र आक्रमणः एकजनाको मृत्यु

 चैत १३, २०७९

तिराना, १३ चैत : अल्बानियाको राजधानी तिरानामा सोमबार बिहान अज्ञात बन्दुकधारीले भवनमा गोली चलाउँदा टिभि स्टेशनको परिसरमा एक सुरक्षा गार्डको मृत्यु भएको छ। सशस्त्र आक्रमण स्थानीय समय अनुसार बिहान १:००…

मलेसियाका प्रधानमन्त्री ली साताव्यापी चीन भ्रमणमा

 चैत १३, २०७९

ग्वाङ्झाउ, १३ चैत : मलेसियाका प्रधानमन्त्री ली सिएन लुङ आफ्नी पत्नी र ५० सदस्यीय प्रतिनिधिमण्डलको साथ चीन भ्रमणका क्रममा सोमबार ग्वाङ्झाउ आइपुग्नु भएको छ । उहाँ श्रीमती म्याडम हो चिङ…

अफगानिस्तानको परराष्ट्र मन्त्रालय नजिकै बम विस्फोटः छ जनाको मृत्यु

 चैत १३, २०७९

काबुल, १३ चैत :अफगानिस्तानको विदेश मन्त्रालयतर्फ जाने सुरक्षा चौकी नजिकै सोमबार भएको आत्मघाती आक्रमणमा कम्तीमा छ जना सर्वसाधारणको मृत्यु हुनाका साथै तीन तालिबानी सुरक्षा बलका कर्मचारीहरू सहित अन्य धेरै थुप्रै…

गाउँमै विशेषज्ञ स्वास्थ्य सेवा पाएपछि स्थानीयवासीलाई राहत

 चैत १३, २०७९

जुम्ला, १३ चैत : जुम्लाका ग्रामीण क्षेत्रमै गुणस्तरीय विशेषज्ञ स्वास्थ्य सेवा पाएपछि स्थानीयवासीलाई राहत भएको छ । जिल्लाको दुर्गम भेगमा पर्ने तातोपानी गाउँपालिका–७ र ८ भेरीखोला सदरमुकाम खलङ्गाबाट सबैभन्दा टाढा…

विराट गोल्डकप : विराटनगर सिटी फाइनलमा प्रवेश

 चैत १३, २०७९

सुन्दरहरैँचा, १३ : चैत सातौँ संस्करणको विराट गोल्डकपमा घरेलु टिम विराटनगर सिटी फाइनलमा प्रवेश गरेको छ । सहिद रङ्गशालामा आज साँझ भएको पहिलो सेमिफाइनल खेलमा ‘ए’ डिभिजन क्लब जावलाखेल युथ…

अदालतको आदेशपछि नदीजन्य सामग्री उत्खननको ठेक्का रद्द

 चैत १३, २०७९

कास्की, १३ चैत : उच्च अदालत पोखराको आदेशपछि पोखरा महानगरपालिकाले पोखरा–१९ सेती नदीस्थित ढावघाटअन्तर्गत विभिन्न स्थानबाट नदीजन्य सामग्री उत्खननको ठेक्का रद्द गरेको छ । नदीबाट ढुङ्गा, माटो, गिटी, बालुवालगायत नदीजन्य…

सरल र दार्शनिक पुटका शशीको सम्झना

 चैत १३, २०७९

काठमाडौँ, १३ चैत : साहित्यकार तथा संस्कृतिकर्मीले साहित्यकार वासु शशी आफ्ना रचनामा सरलता र दार्शनिक पुट दिने भएकाले नै सर्वप्रिय भएको बताउनुभएको छ । यहाँ आज वासु शशी स्मृति परिषद्ले…

मनाइयो ६२ औँ विश्व रङ्गमञ्च दिवस

 चैत १३, २०७९

काठमाडौँ, १३ चैत : आज ६२औँ विश्व रङ्गमञ्च दिवस विभिन्न कार्यक्रम गरेर मनाइएको छ । अनुप बराल, सौगात मल्ल, दयाहाङ राई, कार्म, खगेन्द्र लामिछाने, मेनुका प्रधान, लक्ष्मी बर्देवा, विजय बराल,…

मिटरब्याज पीडितको समस्या समाधान गर्न आग्रह

 चैत १३, २०७९

काठमाडौँ, १३ चैत : जनमत पार्टीका अध्यक्ष सीके राउतले मिटरब्याज पीडितको समस्या समाधान गर्न सरकार समक्ष आग्रह गर्नुभएको छ । अध्यक्ष राउतले आज मिटरब्याज पीडितसँग भेट गरी आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै…

प्रतिलाखमा एक सय ५१ आमाको मृत्यु

 चैत १३, २०७९

काठमाडौँ, १३ चैत : नेपालमा प्रतिलाखमा एक सय ५१ जना आमाको मृत्यु हुने गरेको पाइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, राष्ट्रिय तथ्याङ्क कार्यालय र नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले संयुक्तरूपमा…

लोकप्रिय