अस्ताउँदो सूर्यलाई अघ्र्य दिँदै चैती छठ मनाइँदै

 चैत १३, २०७९

जलेश्वर, १३ चैत : महोत्तरीलगायत सम्पूर्ण मिथिलाञ्चलमा आज साँझ अस्ताउँदो सूर्यलाई अघ्र्य दिँदै चैती छठ उत्सव मनाइँदैछ । चार दिनसम्म विभिन्न विधिहरु गर्दै मनाइने यस पर्वको तेस्रो दिन आज साँझ…

खप्तड गोल्डकप : मनाङ मस्र्याङ्दी सेमिफाइनलमा

 चैत १३, २०७९

कैलाली, १३ चैत : मनाङ मस्र्याङ्दी क्लब धनगढीमा जारी छैटौँ संस्करणको मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । आज धनगढीमा भएको खेलमा बागमती क्लबलाई २–१ गोल अन्तरले हराउँदै…

पत्रकार महासङ्घको ६७औँ स्थापनाको अवसरमा आँखा शिविर

 चैत १३, २०७९

काठमाडौँ, १३ चैत : नेपाल पत्रकार महासङ्घको ६७औँ स्थापना दिवसका अवसरमा आँखा शिविर सम्पन्न भएको छ । नेपाल नेत्र ज्योति सङ्घसँगको सहकार्यमा नेपाल पत्रकार महासङ्घको केन्द्रीय कार्यालयमा महासङ्घ उपत्यका प्रदेश…

नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानलाई आवश्यक पर्ने ऐन बनाउन निर्देशन

 चैत १३, २०७९

काठमाडौँ, १३ चैत : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानलाई आवश्यक पर्ने ऐन संसद्बाट अनुमोदन गराउने गरी आवश्यक प्रक्रिया अगाडि बढाउन मन्त्रालयलाई निर्देशन दिनुभएको छ…

आयातित महको मारमा स्वदेशी उत्पादन

 चैत १३, २०७९

चितवन, १३ चैत : नेपालमा उत्पादित महले बजार नपाउँदा किसानहरू चिन्तत बनेका छन् । विदेशी महको आयात बढ्दै गएपछि नेपाली उत्पादनले बजार नपाउँदा किसान चिन्तित बनेका हुन् । सत्रौँ राष्ट्रिय…

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सर्यो

 चैत १३, २०७९

काठमाडौँ, १३ चैत : नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सरेको छ । कांगेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले भोलि चैत १४ गते बिहान ९ बजेका लागि बोलाइएको उक्त बैठक…

सरकार परिवर्तनले समृद्धिमा बाधा : मुख्यमन्त्री अधिकारी

 चैत १३, २०७९

लेखनाथ, १३ चैत : गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले राजनीतिक अस्थिरता अन्त्य नगरेसम्म नेपालमा दीगो विकास र समृद्धि अगाडि बढ्न नसक्ने बताउनुभएको छ । जिल्ला समन्वय समिति कास्कीको छौटौँ…

चितवनमा तोरीको उत्पादन बढ्यो

 चैत १३, २०७९

चितवन, १३ चैत : जिल्लामा तोरीको उत्पादन बढेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा यस वर्ष उत्पादनमा वृद्धि भएको हो । कृषि ज्ञान केन्द्र चितवनका अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा…

एमाले विकास र लोकतन्त्रको पक्षमा छ : अध्यक्ष ओली

 चैत १३, २०७९

गुल्मी, १३ चैत : नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टी देशको विकास र लोकतन्त्रको पक्षमा रहेको स्पष्ट पार्नुभएको छ । एमाले गुल्मीको ‘मिसन ग्रासरुट’ अभियानअन्तर्गत आज…

चैत १७ देखि २० गतेसम्म काठमाडौँमा फ्लोरा एक्स्पो

 चैत १३, २०७९

काठमाडौँ, १३ चैत : पुष्प व्यवसायको विकास, विस्तार र प्रवर्द्धनका लागि भन्दै फ्लोरिकल्चर एशोसियशन नेपालले यही चैत १७ देखि २० गतेसम्म काठमाडौँमा ‘२४औँ फ्लोरा एक्स्पो’ आयोजना गर्ने भएको छ ।…

लोकप्रिय