कोशी प्रदेशका पाँच वर्षमुनिका २० प्रतिशत बालबालिका पुड्कोपन
बनियानी, १८ चैत : कोशी प्रदेशमा पाँच वर्षमुनिका २० प्रतिशत बालबालिका पुड्कोपन रहेको पाइएको छ । झापाको बिर्तामोडमा आयोजित ‘नगरस्तरीय पोषण तथा खाद्य सुरक्षा निर्देशक समितिको बैठक तथा अभिमुखीकरण कार्यक्रम’मा…
सुन्दरीजल–जोरपाटी मेलम्चीको पानी ल्याउन थप पाइप बिछ्याइँदै
काठमाडौँ, १८ चैत : मेलम्ची खानेपानी आयोजनाको पानी उपत्यकामा ल्याउनका लागि सुन्दरीजलबाट जोरपाटी खण्डमा आवश्यक पर्ने थप पाइप बिछ्याउन सुरु गरिएको छ । सुन्दरीजलबाट जोरपाटीसम्म ११ किमी लम्बाइमा हाल रहेको…
राससले समाचार सेवा स्तरीकरण र विविधिकरण गर्दैछ : अध्यक्ष झा
सुदूरपश्चिम, १८ चैत : राष्ट्रिय समाचार समिति (रासस) का कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले रासस सबैको साझा संस्था र मिडियाको पनि मिडिया भएकाले यसले आफ्नो सेवा स्तरीकरण र विविधिकरण गर्न लागेको…
चितवनमा न्यौपाने र तनहुँमा खनाललाई उम्मेदवार बनाउने एमाले निर्णय
काठमाडौँ, १८ चैत : नेकपा (एमाले)ले आगामी वैशाख १० मा हुने उपनिर्वाचनका लागि उम्मेदवार तय गरेको छ । आज पार्टी मुख्यालयमा बसेको सचिवालय बैठकले तनहुँ-१ मा सर्वेन्द्र खनाल, चितवन-२ मा…
चार साहित्यिकार सम्मानित
लेखनाथ, १८ चैत : पोखरामा आज चार साहित्यिक श्रष्ठा सम्मानित हुनुभएको छ । साहित्यिक संस्था सङ्घर्षमा कलम पोखराले साहित्य क्षेत्रमा लागेर समाजमा पु¥याएको योगदानको आधारमा चार श्रष्ठालाई नगदसहित सम्मान गरेको…
लुम्बिनीमा विश्व बौद्ध सम्मेलनको तयारी
लुम्बिनी, १८ चैत : बुद्ध जन्मस्थल लुम्बिनीमा विश्व बौद्ध सम्मेलन आयोजनाको तयारी सुरु भएको छ । आगामी अक्टोबरमा लुम्बिनीमा विश्व बौद्ध शिखर सम्मेलन आयोजना गर्ने तयारी सुरु भएको लुम्बिनी विकास…
जन्तेढुङ्गामा पाठेघर खसेका महिलाको निःशुल्क उपचार
खोटाङ, १८ चैत : जन्तेढुङ्गा गाउँपालिकाले आङ (पाठेघर) खसेका महिलाहरूको निःशुल्क उपचार गर्ने भएको छ । गत भदौ र असोजमा स्क्रिनिङ गर्दा आङ खसेको पत्ता लागेका छ जना महिलालाई पहिलोपल्ट…
मुख्यमन्त्रीसमक्ष रासस अध्यक्षद्वारा भवन निर्माणसम्बन्धी अवधारणापत्र पेस
सुदूरपश्चिम, १८ चैत : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहसमक्ष राष्ट्रिय समाचार समिति (रासस)का कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले आज रासस धनगढीको जग्गामा आमसञ्चार विकाससम्बन्धी भवन निर्माणका लागि अवधारणापत्र पेस गर्नुभएको छ…
बेमौसमी हिमपातले जनजीवन असहज
ताप्लेजुङ, १८ चैत :ताप्लेजुङमा विगतका वर्षहरूमा फागुन अन्तिमदेखि नै हिउँ पर्ने क्रम क्रमशः घट्दै जान्थ्यो । पुसदेखि फागुनसम्म हिमपातले हिमाल र उच्च पहाडी क्षेत्रका टाकुरा सेताम्मे हुने गर्थे । त्यसपछि…
विकास र समृद्धि सरकारको मुख्य कार्यभार : गृहमन्त्री श्रेष्ठ
बनेपा, १८ चैत : उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले जनताको सामाजिक, आर्थिक रुपान्तरण गर्दै विकास र समृद्धि नै सरकारको मुख्य कार्यभार भएको बताउनुभएको छ । काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका–८ योगरमा स्थानीयस्तरबाट…






