कुमाल समुदायद्वारा परम्परा र संस्कृति जोगाउन माग
काठमाडौँ, १८ चैत : कुमाल समुदायले आफ्नो संस्कृति, परम्परा र वेषभूषाको संरक्षण गरी अधिकार सुनिश्चित गर्न माग गरेको छ । नेपाल कुमाल समाज सुधार समिति काठमाडौँको दोस्रो अधिवेशनका क्रममा आज…
पोल्यान्डबाट एकसय वटा बख्तरबन्द गाडी युक्रेन पठाइने : पोलिस प्रधानमन्त्री
वार्सा, १८ चैत : युक्रेनले पोल्याण्डमा निर्माण भएका १०० वटा रोसोमाक बहुउद्देश्यीय बख्तरबन्द सवारी साधनअर्डर गरेको पोल्याण्डका प्रधानमन्त्रीले शनिबार बताउनुभएको छ । “युक्रेनी प्रधानमन्त्री डेनिस श्मिहालले १०० रोसोमाकका लागि हिजो…
जापानले निजामती कर्मचारीको अवकाश उमेर बढायो
टोकियो, १८ चैत : जापानमा राष्ट्रिय तथा स्थानीय निजामती कर्मचारीको अवकाश उमेर ६० वर्षबाट बढाएर ६१ वर्ष पु¥याइएको छ । यो कदम देशको घट्दो जनसङ्ख्यालाई आंशिक रूपमा प्रतिबिम्बित गर्ने श्रमशक्तिको…
यमनको ताइजमा अज्ञात बन्दुकधारीद्वारा सैनिक कर्नेलको हत्या
एडेन, १८ चैत : यमनको दक्षिणपश्चिमी प्रान्त ताइजमा अज्ञात बन्दुकधारीले सरकारी सेनाका एक वरिष्ठ सैनिक अधिकारीको हत्या गरेको एक सुरक्षा अधिकारीले शनिबार सिन्ह्वालाई बताएका छन् । नाम नबताउने शर्तमा एक…
आर्थिक र सामाजिक रुपान्तरण हुन्छ : उपप्रधानमन्त्री श्रेष्ठ
काठमाडौँ, १८ चैत : उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले आर्थिक र सामाजिक रुपान्तरणसहित समृद्धिको प्रक्रियामा देशलाई अगाडि बढाउने बताउनुभएको छ । उहाँले सबै प्रकारका शोषण र उत्पीडनलाई अन्त्य गर्दै…
खेलकुद मानवीय जीवनको अङ्ग हो : पूर्वप्रधानमन्त्री नेपाल
भक्तपुर, १८ चैत : पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले शिक्षाजस्तै खेलकुद पनि मानवीय जीवनमा अत्यावश्यक रहेको बताउनुभएको छ । भक्तपुर जिल्ला खेलकुद विकास समितिले आजदेखि यहाँ सुरु…
राससको सेवा २४सै घण्टा विस्तार गर्छौँ : अध्यक्ष झा
बेदकोट, १८ चैत : राष्ट्रिय समाचार समिति (रासस)का कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले राससले आफ्नो सेवा २४सै घण्टा दिने तयारी गरेको बताउनुभएको छ । कञ्चनपुरको महेन्द्रनगरस्थित राससको कार्यालयमा पत्रकारसँग कुराकानी गर्दै…
हक अधिकारका लागि सामूहिक एकता आवश्यक : प्रदेश प्रमुख गुरुङ
अन्नपूर्ण (कास्की), १८ चैत : गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान गुरुङले जातीय हक अधिकारका लागि सामूहिक एकता आवश्यक रहेको बताउनुभएको छ । पोखरामा आज तमु ह्युल छोंज धिं गुरुङ राष्ट्रिय…
मुलुकको आर्थिक सङ्कटको समाधान गर्न एमालेको ध्यानाकर्षण
काठमाडौँ, १८ चैत : नेकपा (एमाले)ले देशको वर्तमान आर्थिक सङ्कट समाधानका लागि तत्काल कदम चाल्न सरकारलाई ध्यानाकर्षण गराउने निर्णय गरेको छ । आज पार्टी मुख्यालयमा बसेको सचिवालय बैठकले देशको वर्तमान…
हलर र विकानोभा च्याम्पियन
कास्की, १८ चैत : पोखरामा आज सम्पन्न एसिया कप ट्रायथोलन च्याम्पियनसिपमा पुरुषतर्फ लक्जम्बर्गका बब हलर र महिलातर्फ स्लोभाकियाका माग्ररेटा विकानोभा च्याम्पियन बन्नुभएको छ । नेपाल ट्रायथोलन सङ्घको आयोजनामा पोखराको लेकसाइडमा…






