पाकिस्तानको मुद्रास्फीति एक बर्ष पहिलेभन्दा ३५.४ प्रतिशत बढी
इस्लामावाद, १८ चैत : पाकिस्तानको मुद्रास्फीति गत बर्षको मार्चमा भन्दा ३५.४ प्रतिशतले बढेको शनिबार सार्वजनिक सरकारी तथ्याङ्कले देखाएको छ । उपभोक्ता मूल्य सूचकाङ्क (सीपीआई) ले मापन गरेको पाकिस्तानको मुद्रास्फीति गत…
भुटानका राजा वाङचुकले तीन–दिने भारत भ्रमण गर्नुहुने
नयाँ दिल्ली, १८ चैत : भुटानका राजा जिग्मे खेसर नामग्याल वाङचुकले यही अप्रिल ३ देखि ५ गतेसम्म भारतको राजकीय भ्रमण गर्नुहुने भएको छ । भ्रमणमा उहाँका साथमा परराष्ट्र तथा बाह्य…
पोप फ्रान्सिसको स्वास्थ्यमा सुधार, अस्पतालबाट घर फिर्ता
रोम, १८ चैत : श्वासप्रश्वास (ब्रोन्काइटिस) सम्बन्धी समस्याका कारण तीन रातको अस्पताल बसाइपछि स्वास्थमा सुधार आएपछि पोप फ्रान्सिस शनिबार अस्पतालबाट ‘डिस्चार्ज’ हुनुभएको छ । क्रिश्चियन धर्मको सबैभन्दा महत्वपूर्ण हप्ताको तयारीका…
दलको खराब प्रवृत्तिका कारण नयाँ शक्तिको उदय : अध्यक्ष केसी
गलकोट, १८ चैत : राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सत्ताका लागि मरिहत्ते गर्ने दलहरूको खराब प्रवृत्तिका कारण नयाँ शक्ति उदय भएको टिप्पणी गर्नुभएको छ । पूर्वउपप्रधानमन्त्री तथा सङ्घीय सांसदसमेत रहनुभएका…
परिणाम आउने गरी काम गर्न महामन्त्री थापाको सुझाव
नेपालगञ्ज, १८ चैत : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारलाई परिणाम आउने गरी काम गर्न सुझाव दिनुभएको छ । नेपाली कांग्रेस, बाँकेको प्रथम जिल्ला सम्मेलनको उद्घाटन गर्दै उहाँले तीन महिनाभित्र…
हेटौँडाबाट–कुलेखानी–काठमाडौँ सडक मर्मतका लागि बन्द
बागमती, १८ चैत : हेटौँडाबाट कुलेखानी हुँदै काठमाडौँ प्रवेश गर्ने छोटो दूरीका दुई सडक स्तरोन्नतिका लागि गरिएका छन् । चित्लाङ–चन्द्रागिरि–थानकोट सडक र कुलेखानी–सिस्नेरी–छैमले–दक्षिणकाली सडक स्तरोन्नतिका क्रमका बन्द गरिएका हुन् ।…
मिटरब्याज पीडितको समस्या समाधान गर्न उच्चस्तरीय आयोग गठन गरिने
काठमाडौँ, १८ चैत : मिटरब्याज पीडितको समस्या समाधानका लागि सरकारले उच्चस्तरीय आयोग गठन गर्ने भएको छ । सरकारले जाँचबुझ आयोग ऐन, २०२६ बमोजिमको आयोग गठन गर्ने भएको हो । गृह…
माओवादीहरूबीचको पार्टी एकतामा जोड
काठमाडौँ, १८ चैत : नेकपा माओवादी (समाजवादी)ले माओवादी पार्टीहरूबीच पार्टी एकता गर्नुपर्नेमा जोड दिएको छ । यहाँ आज आयोजित कार्यक्रममा सो पार्टीका अध्यक्ष कर्णजित बुढाथोकी ‘सुशील’ले नेत्रविक्रम ‘विप्लव’ नेतृत्वको नेपाल…
काभ्रेमा पुन : डेङ्गु र कोरोना सङ्क्रमण
काभ्रेपलाञ्चोक, १८ चैत : काभ्रेपलाञ्चोकमा पुनः डेङ्गु र कोरोना सङ्क्रमण देखिएको छ । तीन महिनापछि सात जना कोरोना र पाँच महिनापछि डेङ्गु सङ्क्रमण पुष्टि भएको हो । जिल्ला स्वास्थ्य कार्यालयका…
झापामा हावाहुरीसहितको असिनाले क्षति
बनियानी, १८ चैत : झापामा हावाहुरीसहित आएको वर्षा र असिनाले अन्न तथा तरकारी बालीमा क्षति पु¥याएको छ । शुक्रबार राति हावाहुरीसहित आएको वर्षा र असिनाले मकै, खरबुजा र तरकारी बालीमा…
लोकप्रिय
वैदिक कृषि पद्धति नेपालजस्ता देशका लागि सबैभन्दा उपयोगी विधि
२४ घण्टा अगाडि






