पाथेका स्वास्थ्यचौकीलाई उपकरण प्रदान

 चैत १८, २०७९

खोटाङ, १८ चैत : दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले वडा नं १० पाथेकामा सञ्चालित स्वास्थ्यचौकीलाई कार्डियाक मनिटर र सेमी अटो एनालाइजर उपकरण प्रदान गरेको छ । नेपाल सरकार सङ्घीय स्वास्थ्य मन्त्रालयले…

प्रज्ञा स्मृति साइक्लिङ म्याराथनको उपाधि सशस्त्रका सुरजलाई

 चैत १८, २०७९

चितवन, १८ चैत : दोस्रो प्रज्ञा स्मृति साइक्लिङ म्याराथन, २०७९ को उपाधि सशस्त्र प्रहरीका सुरज रानामगरले प्राप्त गर्नुभएको छ । उहाँले निर्धारित ६५ किलोमिटर दूरी एक घण्टा ५४ मिनेट ३८…

कीर्तिमानी आरोही फुर्वातेञ्जिङ शेर्पा सदभावनादूत नियुक्त

 चैत १८, २०७९

काठमाडौँ, १८ चैत : कीर्तिमानी आरोही फुर्वातेन्जिङ शेर्पा इटालीको ‘ग्रान सासो एण्ड मोन्टी डेल्ला नेशनल पार्क’को सदभावनादूत नियुक्त हुनुभएको छ । आरोही शेर्पालाई पार्कका अध्यक्ष तमासो नभारोले आज काठमाडौँमा आयोजित…

उदीयमान दुई गल्फरको देश चिनाउने सपना

 चैत १८, २०७९

काठमाडौँ, १८ चैत : रोयल नेपाल गल्फ क्लबमा पुग्दा सद्भाव आचार्य पसिनाले निथ्रुक्क भिजेका भेटिए । उनी गौचरनस्थित सूर्य नेपाल गल्फ टुर, २०२२-२३ अन्तर्गतको दोस्रो दिनको खेलमा भर्खर १८ होल…

पदयात्री पर्यटकले अनिवार्यरूपमा पद प्रदर्शक लैजानुपर्ने

 चैत १८, २०७९

काठमाडौँ, १८ चैत : पदयात्रालाई सुरक्षित र व्यवस्थित बनाउने उद्देश्यले नेपाल पर्यटन बोर्डले पदयात्री सूचना व्यवस्थापन प्रणाली (टिम्स)सम्बन्धी मापदण्ड–२०७९ कार्यान्वयनमा ल्याइएको छ । टिम्ससम्बन्धी मापदण्डको बोर्डमा आयोजित एक कार्यक्रमका बीच…

बझाङमा बसको ठक्करबाट बालकको मृत्यु, घटनास्थल तनावग्रस्त

 चैत १८, २०७९

बझाङ, १८ चैत : बझाङमा बसको ठक्करबाट एक बालकको ज्यान गएको छ । शनिबार दिउँसो सुर्मा गाउँपालिका–३ का धनबहादुर बोहराका तीन वर्षीय छोरा सरगम बोहराको ज्यान गएको हो । जिल्ला…

राष्ट्रिय मिडिया सम्मेलनमार्फत ९ बुँदे घोषणापत्र जारी

 चैत १८, २०७९

लुम्बिनी, १८ चैत : नेपाल पत्रकार महासङ्घले नागरिक अधिकार, प्रेस स्वतन्त्रता, सूचनाको हक सुनिश्चितासहितको प्रेसमैत्री कानुन निर्माणको माग गरेको छ । नेपालको संविधान २०७२ ले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पूर्ण…

रास्वपाका उम्मेदवारलाई टिकट

 चैत १८, २०७९

काठमाडौँ, १८ चैत : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि पार्टी सभापति रवि लामिछाने, डा स्वर्र्णिम वाग्ले र रमेश खरेललाई उम्मेदवार बनाउने भएको छ ।…

‘श्रमाटन’ पुस्तकको अङ्ग्रेसी संस्करण विमोचन

 चैत १८, २०७९

काठमाडौँ, १७ चैत : लेखक बीएन जोशीद्वारा लिखित ‘श्रमाटन’ पुस्तकको अङ्ग्रेजी संस्करण विमोचन गरिएको छ । ‘ह्वाइट लोटस सप’द्वारा आयोजित कार्यक्रममा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रसाद शर्माले पुस्तक विमोचन गर्नुभयो ।…

वैदेशिक रोजगारीलाई व्यवस्थित बनाउनेछु : मन्त्री भण्डारी

 चैत १८, २०७९

पाटन, १८ चैत : श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरदसिंह भण्डारीले वैदेशिक रोजगारीलाई व्यवस्थित बनाउने बनाउनुभएको छ । वैदेशिक रोजगारीमा जाने नेपालीले सम्मानका साथ विश्व बजारमा श्रम गर्नसक्ने वातावरण सिर्जना…