सामुदायिक शैक्षिक संस्था समुदायको पहिचान

 चैत १९, २०७९

गण्डकी, १९ चैत : पोखरा बहुमुुखी क्याम्पसद्वारा पोखरामा आयोजित क्याम्पस र समुदायबीचको छलफल एवं अन्तक्र्रियामा सामुदायिक शैक्षिक संस्था समुदायको पहिचान भएकामा जोड दिइएको छ । सामुदायिक शैक्षिक संस्थालाई समुदायको सहयोग…

‘एक वडा, एक खेलमैदान’को योजना अलपत्र

 चैत १९, २०७९

खोटाङ, १९ चैत : दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले दिक्तेल बजारस्थित माटिकोरेमा निर्माणाधीन ‘दिक्तेल फुटबल स्टेडियम’ ९रङ्गशाला०को काम अवरुद्ध हुनुको कारणसहित सम्झौताअनुसार पुनःनिर्माण सुरु गर्न ठेकेदार कम्पनीलाई पत्राचार गरेको छ ।…

कागतीखेतीबाट रु २० लाख आम्दानी

 चैत १९, २०७९

पथरी, १९ चैत : सूर्योदयसँगै सुरु हुन्छ रुद्रमणि न्यौपानेको दैनिकी । पातलो गाउँको बीचमा रहेको उहाँको कागतीका बगैँचाले गाउँकै सुन्दरता झल्काएको छ । उमेरले ४५ वर्ष टेक्नुभएका उहाँले दुई बिघा…

छ किमी सडक कालोपत्र

 चैत १९, २०७९

तुलसीपुर, १९ चैत : दाङ तुलसीपुर उपमहानगरपालिका– १२ को पुकार पसलबाट सिद्धार्थ चोकसम्म सडक कालोपत्रको काम सकिएको छ । त्यहाँ चार सय ९० मिटर सडक कालोपत्र भएको हो । त्यस्तै…

बलेरो दुर्घटनामा एकको मृत्यु, सात घाइते

 चैत १९, २०७९

रामेछाप, १९ चैत : खाँडादेवी गाउँपालिका–१ राकाथुमको बेलपोखरी डाँडा ९ठुटे पिपलबोट०मा बा१६च ३८२५ नंको बलेरो जिप दुर्घटना हँुदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने सात जना घाइते भएका छन्…

‘सडकमा खाऔँ, सडकमै रमाऔँ’

 चैत १९, २०७९

दमौली, १९ चैत : बन्दीपुरको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा सडक खाना महोत्सव हुने भएको छ । तनहुँ उद्योग वाणिज्य सङ्घ बन्दीपुर, बन्दीपुर पर्यटन विकास समिति, क्षेत्रीय…

शिक्षा प्रणाली प्रविधिमैत्री बन्न सकेन : मुख्यमन्त्री शर्मा

 चैत १९, २०७९

कर्णाली, १९ चैत : कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले शिक्षा दक्ष जनशक्तिको कारखाना भएको बताउनुभएको छ । गल्लीगल्ली संस्थाद्वारा वीरेन्द्रनगर सुर्खेतमा शनिबार आयोजित ‘शिक्षाको वार्षिक स्थिति प्रतिवेदन ९असर० कर्णाली २०७८’…

खप्तड गोल्डकपको उपाधि थ्री स्टारलाई

 चैत १८, २०७९

कैलाली, १८ चैत : धनगढीमा जारी छैटौँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकपको उपाधि थ्री स्टार क्लबले जितेको छ । आज भएको फाइनलमा अघिल्लो संस्करणको विजेता मनाङ मस्र्याङ्दी क्लबलाई…

स्वास्थ्यमा समस्या भएपछि राष्ट्रपति पौडेल त्रिवि शिक्षण अस्पताल भर्ना

 चैत १८, २०७९

काठमाडौं, १८ चैत : स्वास्थ्यमा समस्या भएपछि राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना हुनुभएको छ । शनिबार साँझ पेटमा समस्या भएपछि राष्ट्रपति पौडेललाई महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको हो ।…

मिटरब्याज पीडित र सरकारी वार्ता टोलीबीच पाँच बुँदे सहमति

 चैत १८, २०७९

काठमाडौं, १८ चैत : मिटरब्याज पीडित र सरकारी वार्ता टोलीबीच पाँच बुँदे सहमति भएको छ । शनिबार साँझ उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको उपस्थितिमा मिटरब्याज विरुद्धको संघर्ष समिति र सरकारी…