‘पर्यटन विधेयक २०८१’ ल्याउनुपर्नेमा जोड
काठमाडौँ, ४ भदौ : सरोकारवालाले ‘पर्यटन विधेयक २०८१’ ल्याउनुपर्नेमा जोड दिएका छन् । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको आजको बैठकमा ‘पर्यटन विधेयक २०८१’ का सम्बन्धमा होटल एसोसिएसन नेपाल (हान)लगायतका सरोकारवाला निकायले…
‘अख्तियारको कामकारबाहीमा कुनै राजनीतिक हस्तक्षेप हुँदैन’
काठमाडौँ, ४ भदौ : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमाथि कुनै किसिमको राजनीतिक हस्तक्षेप नहुने स्पष्ट पार्नुभएको छ । राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकमा ‘अख्तियार दुरुपयोग…
वार्ता आत्मसमर्पण होइन : पेजेस्कियान
तेहरान, ४ भदौ : इरानका राष्ट्रपति मसुद पेजेस्कियानले संयुक्त राज्य अमेरिकासँगको वार्ता आत्मसमर्पण नभएको बताउँदै राष्ट्रिय अखण्डता र हितको रक्षा गर्दै वार्ता अघि बढाइने बताउनुभएको छ । तेहरानमा आयोजित सम्मेलनमा…
वैदेशिक सहायताको प्रभावकारी उपयोगमा अर्थमन्त्रीको जोड
काठमाडौँ, ४ भदौ : अर्थमन्त्री स्वर्णिम वाग्लेले वैदेशिक सहायताको प्रभावकारी उपयोग तथा खर्च क्षमता बढाउनुपर्नेमा जोड दिनुभएको छ । सार्वजनिक लेखा समितिको आजको बैठक उहाँले वैदेशिक अनुदानको मात्रा घट्दो क्रममा…
गभर्नरको कार्यकाल तीन वर्षमा झारिँदै
काठमाडौँ, ४ भदौ : नेपाल राष्ट्र बैंकका गभर्नर र सञ्चालक समितिका सदस्यको कार्यकाल तीन वर्षमा सीमित गरिने भएको छ । अर्थ समितिको आजको बैठकमा गभर्नर र सञ्चालकको पाँच वर्षको कार्यकाललाई…
नेप्से परिसूचक सात अङ्कले बढ्यो
काठमाडौँ, ४ भदौ : धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज सामान्य अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक सात दशमलव १७ अङ्कले बढेर दुई हजार ६२९…
अस्ट्रेलियामा बेरोजगारी बढ्यो
क्यानबेरा, ४ भदौ : अस्ट्रेलियामा बेरोजगारी दर जुलाईमा बढेर ४.५ प्रतिशत पुगेको छ । बिहीबार सार्वजनिक सरकारी तथ्याङ्कअनुसार अर्थशास्त्रीले दर ४.४ प्रतिशतमा स्थिर रहने अनुमान गरे पनि बेरोजगारी बढेको हो…
सुरक्षा परिषद सुधार्न भारतको माग
न्युयोर्क, ४ भदौ : भारतले संयुक्त राष्ट्र सुरक्षा परिषद (युएनएससी) को वर्तमान संरचनाले बदलिँदो विश्वको राजनीतिक तथा भूराजनीतिक वास्तविकता प्रतिबिम्बित गर्न नसकेको भन्दै तत्काल सुधार गरी विकासोन्मुख मुलुक र ग्लोबल…
आलमगीर राष्ट्रपति बन्ने सम्भावना
ढाका, ४ भदौ : बङ्गलादेशको संसद्ले बिहीबार नयाँ राष्ट्रपति चयन गर्दैछ । सत्तारूढ बङ्गलादेश नेसनलिस्ट पार्टी (बिएनपी) का महासचिव तथा स्थानीय सरकारमन्त्री मिर्जा फखरूल इस्लाम आलमगीर पाँच वर्षे कार्यकालका लागि…
ट्रम्प–किम भेटको सम्भावना
वासिङ्टन, ४ भदौ : अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले यस वर्षको अन्त्यतिर उत्तर कोरियाली नेता किम जोङ-उनसँग भेटवार्ता गर्ने बताउनुभएको छ । ह्वाइट हाउसमा पत्रकारसँग कुरा गर्दै उहाँले किमसँग प्रत्यक्ष संवाद…
लोकप्रिय
विराटनगरविरुद्ध लुम्बिनीको जित, प्लेअफ समीकरण पूरा
कार्तिक २९, २०८३
जनताको आशा र भरोसामाथि तुषारापात हुन दिँदैनौँ : लामिछाने
कार्तिक २९, २०८३
‘पाकिस्तानको बाढी पुनःस्थापनाको अनुभवबाट नेपालले सिक्न सक्छ’
कार्तिक २९, २०८३
उदाउँदो सूर्यलाई अर्घ्य दिइ चारदिने छठ समापन
मंसिर ०१, २०८३
पार्टीका लागि निरन्तर योगदान गर्छु : देउवा
कार्तिक २९, २०८३
कर्णालीको सुखद अन्त्य, चितवन २४ रनले पराजित
कार्तिक ३०, २०८३






