पितृपक्ष समापन गरिँदै

 असोज ०५, २०८२

 काठमाडौँ, ०५ असोज : आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृपक्ष आइतबार अपराह्नकालमा दिवङ्गत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरी समापन गरिँदैछ । आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने पितृपक्ष आश्विन…

सगरमाथामा अब हिलारी–तेन्जिङकै बाटो

 असोज ०५, २०८२

काठमाडौँ, ५ असोज : आगामी वसन्तयामको सगरमाथा आरोहणमा परम्परागत बाटो प्रयोगमा आउने भएको छ । सगरमाथाको चुचुरोमा पहिलो मानवपाइला टेकेका एडमन्ड हिलारी र तेन्जिङ नोर्गेले आरोहण गर्दा प्रयोग गरेको उक्त…

पुनर्निर्माणका लागि अध्ययन सुरु

 असोज ०५, २०८२

 काठमाडौँ, ०५ असोज : जेनजी समूहको नाममा गत भदौ २४ गते भएको आगजनी, तोडफोड र लुटपाटले सिंहदरबार परिसरभित्रका क्षतिग्रस्त भवनको अवस्था बुझ्न ‘आगजनीपछिको द्रुत विश्लेषण’ (र्‍यापिड भिजुअल एसिसमेन्ट) सुरु गरिएको…

चिरिच्याट्ट पारिँदै सिंहदरबार, मर्मत र रङरोगन धमाधम

 असोज ०४, २०८२

काठमाडौँ, ४ असोज : जेनजी प्रदर्शनका क्रममा तोडफोड, लुटपाट र आगजनीबाट खण्डहर जस्तै बनेको सिंहदरबारलाई पुरानै चमक दिलाउन धमाधम मर्मतसम्भार र रङरोगन गरिएको छ । जेनजी प्रदर्शनपछि सुनसान र खण्डहर…

तालिवानको रिहाइपछि दोहा पुगेका बेलायती वृद्ध दम्पती शनिबार स्वदेश फर्किने

 असोज ०४, २०८२

दोहा, ४ असोज : अफगानिस्तानमा करिब आठ महिनाको हिरासतमा रहेका एक वृद्ध बेलायती दम्पती शनिबार स्वदेश फर्किने कतारी अधिकारीहरूले जनाएका छन् । तालिवान अधिकारीहरूले फेब्रुअरीमा ८० वर्षीय पिटर रेनोल्ड्स र…

यस्तो छ विभिन्न देशका लागि दसैँको टीका लगाउने साइत

 असोज ०४, २०८२

काठमाडौँ, ४ असोज : अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले विभिन्न देशका लागि विजयादशमीको टीका लगाउने शुभ साइत सार्वजनिक गरेको छ। समितिको आज यहाँ बसेको बैठकबाट विभिन्न देशका लागि शुभ साइत सार्वजनिक…

चमन सीमाबाट अफगान शरणार्थीको फिर्ता पुनः सुरु

 असोज ०४, २०८२

चमन (पाकिस्तान), ४ असोज : यसअघि भएको घातक बम विस्फोटपछि स्थगित भएको चमन सीमा हुँदै अफगान शरणार्थीहरूको फिर्ती शुक्रबार पुनः सुरु भएको अधिकारीहरूले पुष्टि गरेका छन् ।  उक्त विष्फोटमा छ जनाको…

युरोपेली विमानस्थल साइबर अवरोधबाट प्रभावित

 असोज ०४, २०८२

लन्डन (बेलायत), ४ असोज : ब्रसेल्स, बर्लिन र लन्डनको हिथ्रो लगायतका प्रमुख युरोपेली विमानस्थल शनिबार “साइबर-सम्बन्धित अवरोध”बाट प्रभावित भएको जनाइएको छ । अवरोधले चेक-इन र ब्यागेज ड्रप प्रणालीलाई असर गर्दा…

महिला र बालिकाका अधिकारमा १०६ देशहरूको साझा प्रतिबद्धता

 असोज ०४, २०८२

संयुक्त राष्ट्र, ४ असोज : गत ३० वर्षमा महिला र बालिकाको अधिकार र समानताका लागि अन्तर्राष्ट्रिय पहल अन्तर्गत, १०६ देशहरूले १९१ प्रतिबद्धता जनाएका छन् । यी प्रतिबद्धता सन् २०३० सम्म…

ट्रम्पद्वारा सञ्चार माध्यमको आलोचना, किमेलको कार्यक्रम निलम्बनपछि बहस चर्कियो

 असोज ०४, २०८२

वासिङ्टन, ४ असोज : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सञ्चार माध्यमले आफूमाथि अत्यधिक नकारात्मक समाचार सम्प्रेषण गरिरहेको भन्दै असन्तुष्टि व्यक्त गर्नु भएको छ । शुक्रबार ह्वाइट हाउसको ओभल अफिसमा सञ्चारकर्मीसँग कुराकानी…