अरिङ्गालको टोकाइबाट १३ वर्षीय बालकको मृत्यु
ताप्लेजुङ ०५ असोज : ताप्लेजुङमा अरिङ्गालको टोकाइबाट एक बालकको मृत्यु भएको छ । मेरिङ्देन गाउँपालिका – २, सान्थाक्राका १३ वर्षीय पेम्बा साङ्बु शेर्पाको मृत्यु भएको हो । यस्तै अरिङ्गालको टोकाइबाट सोही…
सुनको मूल्य तोलामा एक हजार १०० बढ्यो
काठमाडौँ, ०५ असोज : स्थानीय बजारमा सुनको मूल्य प्रतितोला रू एक हजार १०० ले बढेको छ । आज सुन प्रतितोला रू दुई लाख १७ हजार १०० मा खरिदबिक्री भइरहेको नेपाल…
टिकटकको अमेरिकी बोर्डमा अमेरिकीकै प्रभुत्व रहने
काठमाडौँ, ०५ असोज : चिनियाँ मूल कम्पनी बाइटडान्सले टिकटकको अमेरिकी सञ्चालन बेच्ने सम्झौताले अमेरिकीकै नियन्त्रणमा रहेको नयाँ बोर्ड गठन गर्ने भएको ह्वाइट हाउसले जनाएको छ । ह्वाइट हाउसकी प्रेस सचिव…
बौद्ध क्षेत्रका पुराना जीवन्त तस्बिरलाई रङमा उतार्दै आना
काठमाडौँ, ०५ असोज : एउटा सुन्दर गुम्बा छ । छेवैमा सानो ताल, वरिपरि प्रकृति, तालमा कमललगायतका फूल फक्रिरहेका छन् । कलाकार आना ढकालले प्रकृतिलाई उधिनेर क्यान्भासमा सजाउनुभएको यो दृश्य ललितपुरको…
मुक्तिनाथ मन्दिरमा दर्शनार्थीको थामिनसक्नु भिड
काठमाडौँ, ५ असोज : मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका –१ मा अवस्थित हिन्दू तथा बौद्धमार्गीहरूको महत्वपूर्ण तीर्थस्थल मुक्तिनाथ मन्दिरमा आइतबार विहानैदेखि भक्तजनहरूको थामिनसक्नु भिड लागेको छ । सोह्रश्राद्धको अन्तिम दिन औँसी…
विकराल बन्दै पशुमा बाँझोपन
काठमाडौँ, ०५ असोज : पशुलाई समयमै खान नदिने र नाम्ले तथा जुकाको औषधी नदिने आमकिसानको बानीले पशुमा थारोपन (बाँझोपन) को समस्या बढिरहेको छ । फेरि पशुलाई खान दिनु भनेको पनि…
दसैँमा दाउन्नेको यात्रा : सधैँ जाम हुन्छ दाउन्ने सडक
काठमाडौँ, ५ असोज : भैरहवाबाट भरतपुर बिरामी लिएर जाँदै गरेको ग २ च ३३८ नम्बरको एम्बुलेन्सका चालक कृष्णप्रसाद तिवारी शुक्रबार बिहान ८ बजे बर्दघाटको उकालो उक्लँदै हुनुहुन्थ्यो । दाउन्नेका जाम छिचोल्दै…
आज तीन प्रदेशका केही स्थानमा वर्षा हुने
काठमाडौँ, ५ असोज : हाल मनसुनी वायुको प्रभाव केही कमजोर रहेको छ भने स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । आइतबार दिउँसो कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा…
बढ्यो दसैँको चहलपहल अनुगमन आवश्यक
काठमाडौँ, ०५ असोज : चाडपर्व नजिकिएसँगै बजारमा उपभोक्ताको चहलपहल ह्वात्तै बढेको छ । दसैँका लागि आवश्यक पर्ने उपभोग्य खाद्यवस्तुदेखि लत्ताकपडा खरिद गर्न बजारमा उपभोक्ताको भिडभाड हुन थालेको हो । उपभोक्ताको…
भारतमा फैलियो अमिबा
काठमाडौँ, ०५ असोज : भारतमा फैलिएको ‘ब्रेन इटिङ अमिबा’ को सङ्क्रमण नेपालमा फैलन सक्ने भन्दै सतर्कता अपनाउन सुझाव दिइएको छ । वरिष्ठ सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले भारतमा ६९…
लोकप्रिय
नवनियुक्त मन्त्री शर्माद्वारा पद तथा गोपनीयताको शपथ
पुष ११, २०८२
मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी
पुष ११, २०८२
मुस्ताङको घमीमा सामूहिक स्याउखेती
पुष १२, २०८२
सरकारले निर्वाचनको वातावरण बनाएको छः मन्त्री खरेल
पुष ११, २०८२
देश नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ
पुष १२, २०८२






